logo

भारतीय प्रतिबन्धित नोट सहित भंगाहका मिया पक्राउ

बीरगंज । प्रतिवन्धीत भारतीय नोट सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार राज्यको जिल्ला पश्चिम चम्पारण पोष्ट भंगाहा जसौली बस्ने ३५ वर्षिय लालु मियाँ रहेका छन ।

२०८० सावन २१

८५ लाख बराबरको ट्रक र समान राजस्व कार्यालयमा पथलैयामा बुझाइयो

बिल बिजक भन्दा बढी खुद्रा तथा हार्डवेयर सामानहरू लोड रहेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।

२०८० सावन १८

लेखनाथ उद्योग वाणिज्य संघको बरिष्ठ उपाध्यक्ष पदमा लड्ने ओझाको औपचारिक घोषणा

पोखरा । लेखनाथ उधोगा बाणिज्य संघको अधिवेशन नजिकिदै जाँदा उम्मेदवारका आकाक्षीहरुले उम्मेदवारी घोषणा गर्न शुरु गरेका छन ।

२०८० सावन १७

सरकारलाई,नेपाल उद्योग वाणिज्य महासंघद्वारा ३४ वूदें लिखित सुझाव पेस

नेपाल उद्योग वाणिज्य महासंघ नेपालले अहिले ब्यापारमा देखिए समस्या समाधान गर्न उद्योग तथा वाणिज्य मन्त्री रमेश रिजाल ३४ बुंदे लिखित सुझाव बुझाएको छ ।

२०८० सावन १६

गोल्छाको चीनीमिल संघाईको त्रिवेणी ग्रुपले किन्यो

बीरगंज । गोल्छा ग्रुप र विशाल ग्रुपले ऋण नतिरेपछि नेपाल बैंकले लिलामीमा निकालेको रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल्स लिमिटेड लिलाम भएको छ । श्रीराम सुगर मिल्स सांघाईहरु (रामचन्द्र सांघाई र विरेन्द्र सांघाई ) को त्रिवेणी ग्रुप अन्तर्गतको रिलायन्स सुगर एन्ड केमिकल्स इन्डस्ट्रिज लिमिटेडले किनेको हो ।

२०८० सावन १२

प्रहरीले मालवाहक ट्रक सहित ८२ लाख रुपैयाको सामान आवश्यक कारवाहीकोलागि राजस्व अनुसन्धान बुझायो

बीरगंज । बिल विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।

२०८० सावन १२

८० लाख बढीको सामान र ट्रक कारवाहीकालागि पथलैयामा बुझाइयो

बीरगंज। बिल विजक भन्दा बढी हार्डवेयर तथा खुद्रा समानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

२०८० सावन ११

सशस्त्र प्रहरी पर्साद्धारा चारवटा ट्रक नियन्त्रणमा, लाखौ राजस्व छलीको आशंका

वीरगंज,। सशस्त्र प्रहरी वल नेपाल पर्साले बिल बिजकमा उल्लेख भए भन्दा बढी सामान बोकेको ४ वटा ट्रक नियन्त्रणमा लिएको छ ।

२०८० सावन ८

बिल बिजक भन्दा बढी हार्डवेयर तथा लत्ताकपडाहरू बोकेको ट्रक र पिकअप राजस्व बुझाइयो

बीरगंज । बीरगंज महानगरपालिकाको वडा नं १४ गणडक चोकबाट ना.५ ख ६९५९ नम्बरको मालवाहक ट्रक र प्रदेश ३-०१-०२२ च ३५५५ नम्बरको पिकअप गाडी प्रहरीले बरामद गरेको हो ।

२०८० सावन १

बिल भन्दा बढीको औषधी सहितको ट्रक प्रहरी नियन्त्रणमा, थप अनुसन्धानकालागि राजस्वमा बुझाइयो

बीरगंज । बिल बिजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरू लोड रहेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।

२०८० असार २७

बिल बिजक भन्दा बढी स्टेशनरीका सामानहरु लोड रहेको ट्रक राजस्वमा बुझाइयो

बीरगंज । बिल बिजक भन्दा बढी स्टेशनरीका सामानहरु लोड रहेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।

२०८० असार २०

बिल भन्दाबढी मूल्यको समान सहितको ट्रक पक्राउ, अनुसन्धानकालागि राजस्वमा बुझाइयो

बिल विजक भन्दा बढी खुद्रा तथा हार्डवेयर लगायतका सामानहरू बोकेको माल बाहक ट्रक प्रहरीले पक्राउ गरेको छ ।

२०८० जेठ १९

बिगत १३ वर्षमा मधेशका दश लाख युवा बैदेशीकर रोजगारीमा, सबैभन्दा कम पर्साका

जनकपुरधाम । पर्सा जिल्लाबाट बितेको १३ वर्षमा बैदेशीक रोजगारीमा ४५ हजार ८ सय ६३ जना युवायुवती गएका छन । बितेको १३ वर्षमा मधेश प्रदेशबाट भने १० लाख ३९ हजार ७५४ जना युवायुवतीहरु वैदेशिक रोजगारीमा गएका छन् ।

२०८० जेठ १८

महोत्तरीमा फिल्मीशैलीमा बैंक लुटियो ,४० लाख रुपैयाँ लुटपाट

जनकपुरधाम । महोत्तरीको महोत्तरी गाउँपालिकास्थित एनएमबी बैंकको शाखाका कर्मचारी र ग्राहकलाई बन्धक बनाएर करिब ४० लाख रुपैयाँ लुटपाट गरिएको छ ।

२०८० जेठ १६

गाँजा खेतीको सम्भाव्यता अध्ययन, सवारी साधनको लिलामी र उत्पादन आधारित कृषि अनुदानको ब्यवस्था मिलाउने सरकारी घोषणा

काठमाण्डौं । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने बताए ।

२०८० जेठ १५

प्रदेश सरकारको निर्देशन बिपरित गौरको सरकारी अस्पतालको रकममा अध्यक्ष हासमीको रजाई, रकम सोझै अध्यक्षको खल्तीमा

गौर । अस्पतालको पैसामा अनिमितता गर्ने गौर अस्पतालका बिकास समितिका अध्यक्षलाई मधेश प्रदेश सरकारका मुख्यमंत्रीले कारवाही गर्नु पर्ने आवाज उठेको छ ।

२०८० जेठ १३

बिल भन्दा बढि सामान लोड रहेको पिकअप पथलैया बुझाइयो

वीरगंज । प्रहरीले बिल भन्दा बढि सामान लोड रहेको पिकअप बिआर ०५ जिसि ३०१७ नम्बरको भारतिय पिकअप नियन्त्रणमा लिएको छ ।

२०८० जेठ १०

बिल भन्दा बढी समान लोड गरिएको ट्रत्र पक्राउ कारवाहीकालागि राजस्वमा बुझाइयो

वीरगंज । प्रहरीले बिल बिजक भन्दा बढीको हार्डवेयर, स्टेशनरी खुद्रा तथा लत्ताकपडाहरू लोड रहेको ट्रक पक्राउ गरेको छ । 

२०८० जेठ ३

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

चिया चौतारो छाडेर,श्रमदानमाबाटै हुलाकी सडक सफा गर्दै सुवर्णपुरका स्थानीय

ठोरी । ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित ओरिया खोला पुल नजिकको बागमोर्चा क्षेत्रका स्थानीयवासीले शनिबार बिदाको समय सदुपयोग गर्दै हुलाकी सडक सरसफाइ गरेका छन।

विपद् राहत कोषमा मदिना जामे मस्जिदद्वारा १ लाख १ हजार रुपैयाँ सहयोग

वीरगञ्ज ।वीरगञ्ज महानगरपालिका–६ स्थित मदिना जामे मस्जिदले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.