logo

बिधुत प्राधिकरणका कार्यकारी प्रमुख घिसिङसंग बिजुलीको महशुल घटाउन माँग

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताको अध्यक्षतामा सङ्घको सभाकक्षमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ग संग भेटघाट तथा अन्तरक्रिया गरेको थियो ।  

२०७८ मंसिर १८

वीरगन्जमा पहिलो पटक नेपाली महिला उद्यमी सम्मेलन हुने,महिलाद्वारा उत्पादीत बस्तुको बजारीकरण गरिने

वीरगन्जमा पहिलो पटक नेपाली महिला उद्यमी सम्मेलन हुने भएको छ । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगञ्जले लेडिज सर्कल नेपालसँगको सहकार्यमा यही कात्तिक ५ (सन् २०२१ अक्टोबर २२) तारिख शुक्रबारका दिन वीरगञ्जमा ‘नेपाली महिला उद्यमी सम्मेलन’ आयोजना गर्न लागेको बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । 

२०७८ असोज २०

वीरगन्ज महानगरको वडा नम्बर २९ मा अनलाईन सेवा शुरु महानगरप्रमुख सरावगीद्वारा सेवाको उद्घाटन

 वीरगन्ज महानगरपालिकाको वडा नम्बर २९ को वडा कार्यालयले अनलाईन सेवा सुरुवात गरेको छ ।

२०७८ सावन ३१

सूर्य नेपालद्वारा जितपुरसिमरा नगर उद्योग बाणिज्य संघलाई  एम्बुलेन्स हस्तान्तरण

बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा रहेको बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालिले जितपुरसिमरा नगर उद्योग बाणिज्य संघलाई अत्याधुनिक एम्बुलेन्स उपलब्ध गराएको छ।

२०७८ सावन ६

वीउवासङ्घद्वारा तीन समिति विस्तार शिक्षामा केडिया,राजस्वमा साह र ब्यवसायमा गोयल

वीरगञ्ज उद्योग वाणिज्य सङ्घले थप समितिहरु विस्तार गरेको छ । विस्तारित समितिमा खुद्रा व्यवसाय समिति, शिक्षा समिति र कर तथा राजस्व समिति रहेका छन् । 

२०७८ सावन ५

रक्सौल रेल्वे क्रसिङ्गमा मोटरसाइकल र पैदल यात्रीको लागि ओभरब्रिज बन्ने 

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरु र रक्सौल रेल्वे स्टेशनका अधिकारीहरु बीच सङ्घकै सभाहलमा भेटघाट तथा छलफल भएको छ । 

२०७८ सावन ४

होटल तथा पर्यटन समितिमा रुँगटा, प्रर्दशनी,महोत्सव समितिमा शाह र बित्तमा लाठ

वीरगञ्ज उद्योग वाणिज्य सङ्घले थप समितिहरु विस्तार गरेको छ  । विस्तारित समितिमा प्रर्दशनी÷महोत्सव समिति, बैंक तथा वित्त समिति र होटल तथा पर्यटन समिति रहेका छन् । 

२०७८ सावन ३

अन्तरदेशीय सम्बन्ध विस्तार समितिको संयोजकमा पूर्व अध्यक्ष बैध

वीरगञ्ज उद्योग वाणिज्य सङ्घले प्रचलित विधान बमोजिम विभिन्न समितिहरुको विस्तार भएको छ । 

7/9/2021

पेट्रोलियम पदार्थको मूल्य बढ्यो ,खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ मूल्यवृद्धि

 नेपाल आयल निगमले  पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र ग्यास गरी सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

7/6/2021

इजाजत बिना हार्डवेयरका सामान बिक्री बितरण गर्ने जय माता दी ट्रेडर्सलाई पचास हजार दण्ड

वाणिज्य, आपूर्ति तथा उपभोक्ता सँरक्षण कार्यालय पर्साको अनुगमन टोलीले एक ब्यापारिक प्रतिष्ठानलाई ५० हजार रुपैया जरिवाना गरेको छ । 

7/5/2021

सामाजिक सुरक्षाकोष बिरुद्ध बीरगंजमा प्रर्दशन ,जर्वजस्ती गरिए आन्दोलन कडा पार्ने चेतावनी

सामाजिक सुरक्षा कोषकाविरुद्ध वीरगंजमा वाणिज्य बैंकका कर्मचारीहरुले प्रदर्शन गरेका छन्। कोषमा आफूहरुलाई जबरजस्ती आबद्ध गरी खाइपाइ आएको सेवासुविधा समेत कटौती गर्ने खोजिएको भन्दै उनीहरु बिरोधमा उत्रिएका हुन ।

7/5/2021

क्षेत्रीय विकासको लागि उद्योग वाणिज्य सङ्घहरु बीच समन्वय र सहकार्यको आवश्यकता छः अध्यक्ष लाठ

नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं. २ का अध्यक्ष तथा वीरगंज उधोग वािण्ज्य सं्घका पूर्व अध्यक्ष गणेशप्रसाद लाठले क्षेत्रीय विकासको लागि उद्योग वाणिज्य सङ्घहरु बीच समन्वय र सहकार्यको आवश्यकता रहेको बताउनु भएको छ ।

7/2/2021

आगामी आर्थिक वर्षकालागि ३ अर्ब ५५ करोड ३९ लाख ३७ हजारको बजेट बीरगंज महानगरसभाबाट पारित

वीरगन्ज महानगरपालिकाको नगरसभा प्रस्तुत गरिएको विभिन्न विधयेकहरु पनि पारित गरेको छ । नगरसभामा वीरगंज महानगरपालिकाको अध्यक्षबाट प्रस्तुत आर्थिक विधेयक २०७८, विनियोजन विधेयक २०७८ पारित गरेको छ ।

6/24/2021

बीरगंज महानगरको नवौं अपिधवेशन, आगामी वर्षकालागि ३ अर्व ५५ करोडको बजेट सार्वजनीक

 वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्षकालागि ३ अर्ब ५५ करोड ३९ लाख ३७ हजार रुपैयाँको बजेट सार्वजनीक गरेको छ ।

6/24/2021

प्रदेश २ सकारको बजेट“अनुत्पादक क्षेत्रमा लगानी ” सबै क्षेत्र निराश , ब्यवसायीका माँग पनि सम्बोधन भएनन

आन्दोलनको जगमा निर्माण भएको प्रदेश २ को सरकारले प्रदेश सभामा प्रस्तुत गरेको बजेटबाट प्रदेश कुनै क्षेत्रले पनि राम्रो मान्न सकेको छैन ।

6/16/2021

आर्थिक वर्ष ७८/७९ को लागि १६ खर्ब ४७ अर्ब २७ करोडको पेश

सरकारले १६ खर्ब ४७ अर्बको बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष ७८/७९ को लागि १६ खर्ब ४७ अर्ब २७ करोडको पेश गरेका छन्।

5/29/2021

स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम र गरिबी निवारण कोष खारेज

स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम र गरिबी निवारण कोषलाई सरकारल खारेज गरेको छ ।  अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७७र७८ को बजेट भाषणमार्फत सोयस्तो घोषणा गर्नु भएको हो ।

5/29/2021

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

ठोरीका ३१ प्रतिशत विद्यार्थी १२ कक्षामा उत्तीर्ण, पालिका प्रथम बनिन सुवर्णपुरकी छात्रा चौधरी

वीरगंज। १२ कक्षको शुक्रवार प्रकाशित नतिजा अनुसार पर्साको ठोरी गाउँपालिकामा ३.६४ जिपीए अंक प्राप्त गरेर जानुका चौधरीले प्रथम स्थान हासिल गरेकी छिन ।

सेस्मी इन्टरनेशनल स्कुलका विद्यार्थीहरूद्वारा पैदलयात्रीहरुलाई सर्बत वितरण

वीरगञ्ज । वीरगञ्जको प्रगतिनगर स्थित सेस्मी इन्टरनेशनल स्कुलका विद्यार्थीहरुले शुक्रवार सडकमा हिँडिरहेका पैदलयात्रीहरूलाई चिसो सर्बत वितरण गरेका छन ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.