logo

प्रधानमंत्रीद्वारा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको कामको प्रशंसा

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्ने बताउनु भएको छ

4/7/2020

राजपा सह महासचिव सेमानीको ठहर, प्रदेश सकारले पनि बिभेदरहित काम गर्न सकेन

राष्ट्रिय जनता पार्टीका सह महासचिव नेजामुदिन समानीले सोमवार एक बिज्ञप्ति जारी गर्दै मधेश आन्दोलनको बलमा स्थापीत भएको सरकारले समेत बिभेदरहित ब्यवहार गर्न नसकेको प्रति चिन्ता ब्यक्त गर्नु भएको छ

4/5/2020

कोरोना कहर, जंगलमा तस्करहरु सक्रिय, काठको चोरी निकासी बढ्यो संरक्षण गर्न स्थानीयको माँग

कोरोना भाइरसको संक्रमणलाई रोक्न सरकारले अप्रिय र कठोर लाग्ने तर आवश्यक लकडाउनको निर्णय लिएकोबेला  काठ तस्करलाई भने स्वाद भएको छ

4/5/2020

चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल बढाउदै कोरोनाविरूद्ध हातेमालो गरौँः मन्त्री ढकाल

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नागरिकका तर्फबाट हुने सहयोगले पनि चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल बढाउन सहयोग पुग्ने बताउनु भएको छ

4/5/2020

लकडाउन अझै कडा अव एक तहबाट अर्को तहमा जान नपाइने ,कोरोनाको र्‍यापिड टेष्ट हुनेः मंत्री खतिवडा

सरकारले कोरोना भाइरसको संक्रमित देखिएका तीन जिल्लामा र्‍यापिड कोरोना परीक्षण गर्ने भएको छ।

4/4/2020

चिकित्सक र स्वास्थ्यकर्मीलाई पिपिइ जथाभावी प्रयोग नगर्न मन्त्रालयको आग्रह

सरकारले कोभिड– १९ को रोकथाम र नियन्त्रणका लागि प्रयोग गरिने व्यक्तिगत सुरक्षा कवच (पिपिइ) को चिकित्सक र स्वास्थ्यकर्मीलाई जथाभावी प्रयोग नगर्न आग्रह गरेको छ

4/4/2020

कोरोना भाइरसको संक्रमण थप तीनमा,नेपाल दोश्रो चरणको संघारमा,जोखिम झनै बढने

वीरगंज । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण नेपालमा थप तीनजनामा भेटिएको छ। पहिलोपटक बाहिरबाट आएकामार्फत् समुदायमा समेत एकजनामा कोरोना सरेको पुष्टि भएको छ

4/4/2020

२० बेडको आइसोलेशन तयार,प्रयोगशाला नदिए अनशनमा उत्रिने सांसद यादवको चेतावनी

नारायणी अस्पतालमा बितेको ४८ घण्टामा बनेको २० बेडको आइसोलेशन वार्डआज दाताले अस्पताललाई हस्तान्तरण गर्नुृ भएको छ ।

4/4/2020

बिरामीको उपचार नगर्नु मानवता बिरोधी अपराधीक काम होः नागरिक समाज

महामारीको संकटपूर्ण अवस्थामा बिरामीहरुलाई उपचार नगर्ने बीरगंजका निजी अस्पतालहरुको रबैया प्रति नागरिक समाजले असन्तुष्टि ब्यक्त गरेको छ

4/3/2020

सम्बिधा सभा सदस्य रुङटाले नारायणी अस्पताललाई उपकरण उपलब्ध गराउने

सम्बिधान सभाका सदस्य एवं नेपाली कांग्रेसका युवा नेता अनिल रुगंटाले वीरगन्जको नारायणी अस्पताललाई आवश्यक उपकरण उपलब्ध गराउने हुनु भएको छ

4/3/2020

बीरगंजका दुईमा कोरोना संक्रमण भेटिएन,परिक्षणकालागि थप अड्तीस जनाको स्वाब पठाइयो

वीरगञ्जका दुईजनामा गरिएको परिक्षणमा कोरोना भाइरसको संक्रमण नेगेटिभ भेटिएको छ ।  दुईजनाको थ्रोट स्वाब परिक्षणकोलागि काठमाण्डौ पठाइएको  थियो  

4/3/2020

कोरोना महामारी नियन्त्रणको लागि आवश्यक नीति बनाउने जिम्मा विज्ञहरुलाई

मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा रहेको कोरोना महामारी नियन्त्रण निर्देशक समितिले महामारी नियन्त्रणका लागि आवश्यक नीति निर्माण गर्ने जिम्मा सम्बन्धित विज्ञहरुलाई दिएको छ

4/3/2020

नेपालमा कोरोना भाइरसका सातौं संक्रमीत पनि फेला परे,पूनः परिक्षण हुदै

कोराना भाइरसबाट संक्रमीत थप एक जना गण्डकी प्रदेशमा फेला परेका छन

4/3/2020

संकटको घडीमा आफनो भण्डारको अन्नपात बितरण गर्नेहरुकै कारण समाज जीवन्त छ

चैत १९ मा पर्साको बिन्दवासनी गाउँपालिका गर्दौलका समाजसेवी प्रमोद तिवारीले वडा नम्बर १ र २ का साढे २ सय बिपन्न परिवारलाई नीजि खर्चमा राहत सामग्री दिनु भयो

4/3/2020

प्रदेश २ मा थप दुई पिसीआर मेशिन तथा पचास भेन्टिलेटर जडानको निर्देशन

कोरोना भाइरसको संक्रमण रोक्नकालागि प्रदेश २ को सरकारले मुख्यमंत्रीको नेतृत्वमा बनाएको निर्देशक समितिले प्रदेशका २ अस्पतालमा कोरोना भाइरस परिक्षण गर्ने पिसिआर थप्न निर्देशन दिएको छ

4/2/2020

बीरगंजबाट स्वाब परिक्षणकालागि काठमाण्डौ पठाइयो

बीरगंजबाट दुईजनाको थ्रोट स्वाब परिक्षणकोलागि काठमाण्डौ पठाइएको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमणको लक्षणसँग मिल्दो जुल्दो लक्षण युवकमा देखिएपछि स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको हो

4/2/2020

कन्चनपुरबाट गिरफ्तार जमाती दिल्ली मरकजमा सहभागि नभएको दावी

प्रहरीले पटेर्वा सुगौली गाउँपालिका वडा नं १ कन्चनपुरबाट गिरफ्तार गरेका ब्यक्तिहरु दिल्लीको निजामुद्दीन मर्कजमा  भएको भेलामा सहभागी नरहेको बताइएको छ

4/1/2020

कोरोना भाइरसका कारण पछिल्लो चैबीस घण्टामा चार हजार बढीको ज्यान गयो,संक्रम बढदो

विश्वभर कोरोना भाइरस संक्रमणको महामारीबाट बितेको २४ घण्टामा ४ हजार ८ सय ८३ जनाले  ज्यान गुमाएका छन्। एकै दिनमा ७६ हजार ८ सय ३४ जना नयाँ कोरोनाका संक्रमित थपिएका छन्। योसँगै संक्रमितको संख्या ९ लाख ३५ हजार ४ सय ३१ पुगेको छ। यस्तै अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४७ हजार १ सय ९४ पुगेको छ

4/1/2020

कोरोनाको संक्रमण नियन्त्रण गर्न कुनै कसर बाँकी नराख्न सुरक्षा निकायलार्ई मुख्यमन्त्री राउतको निर्देशन

मुख्यमन्त्री लालबाबु राउतले कोरोना संक्रमण नियन्त्रणको लागि जस्तो सुकै कदम चाल्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिनु भएको छ

3/31/2020

जीतपुर सीमरामा पहेलो टोपी लगाएर नगर प्रमुख जब निस्के सडकमा

कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण न्यूनीकरण गर्न जीतपुरसिमरा उपमहानगरले नगर क्षेत्रमा किटनाशक औषधी ( सोडियम हाइपोक्लोराइट) छर्कन शुरुआत गरेको छ

3/31/2020

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.