logo

दश लाखमा निर्मित आइसोलेशन वार्डलाई हुरीले भत्कायो

करिव १० लाख रुपैयाको लागतमा नारयाणी अस्पतालमा निर्माण भएको २० शैय्याको आइसोलेशन वार्ड राती आएको हावाहुरीका कारण भत्किएको छ

4/21/2020

आफनै नागरिकलाई अखाद्य दाल बितरण गरेको आरोपमा कलैया उपमहानगर प्रमुख यादव पक्राउ

राहतमा कुहिएको दाल बितरण गरेको आरोप लागेका कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादवलाई बारा प्रशासनले पक्राउ गरेको छ

4/21/2020

राष्ट्रपतीद्वारा  दुई अध्यादेश जारी ,नेपाली राजनीति तरंगीत बन्यो

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार मन्त्रिपरिषदले सिफारिस गरेको अध्यादेश जारी गर्नु भएको छ ।

4/20/2020

नागरिकको जीवन रक्षाको कदममा राजनीति गर्नेहरुलाई जनताले जवाफ दिनेछनः प्रमुख सरावगी

वीरगन्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले कोरोना भाईरस (कोभिड–१९) संक्रमणले निम्त्याएको संकटको सबै एकताबद्ध भएर सामाना गर्नुपर्ने बताउनु भएको छ

4/20/2020

स्वास्थ्य सुरक्षा र सञ्चारकर्मीप्रति कांग्रेस नेताको उच्च सम्मान ,सुरक्षा कवच उपलब्ध गराउन माग

नेपाली कांग्रेसका नेताहरुले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा जोखिम मोलेर काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीको स्वास्थ्यप्रति उच्च संवेदनशीलता देखाई आवश्यक सुरक्षा कवचको व्यवस्थापन गर्न माग गरेका छन

4/20/2020

चोरी निकासी गरि ल्याइएको काठ सहित अनुसन्धानकालागि ठाकुर गिरफ्तार

चोरी निकासी गरि ल्याइएको काठको अनधिकृत कारोवार गरेको आरोपमा प्रहरील ेएक जना काठ उधोगकका संचालकलाई गिरफ्तार गरेको छ

4/20/2020

बीरगंजको क्वारेन्टिनमा रहेका भारतीय नागरिक घर फिर्ता

बीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टिनमा रहेका १ सय २२ भारतीय नगरिकलाई  आफन्तको जिम्मा लगाइएको छ । कोरोना भाइरसको संक्रमण समबन्धी आवश्यक चेकजाँच गरेर उनीहरुलाई आफन्तको जिम्मा लगाइएको हो

4/20/2020

बीरगंजको मौजेसिर्सियाका पटेल मृत अवस्थामा फेला ,रौहतटमा कुटेरै हत्या

वीरगन्जमा एक युवकको वीभत्स तरिकाले हत्या गरी फालिएको अवस्थामा शव फेला परेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर २५ मौजेसिर्सिया टोलका २६ वर्षीय रवि पटेलको शव फेला परेको हो

4/19/2020

छोरी हत्याको आरोपमा बाबु गिरफ्तार

७ वर्षिया छोरीको हत्याको आरोपमा प्रहरी बीरगंज महानगरपालिका वडा नं १ का २९ वर्षिय संजय कुमार साहलाई  बैशाख ४ गते गिरफ्तार गरि बैशखा ७ गते सार्वजनीक गरेको छ

4/19/2020

साम्प्रदायिक बिद्वेष फैलाउनेलाई नियन्त्रणमा लिइ कारवाही गरिने 

कोभिड १९ तथा अन्य कुनै पनि नाममा समाजमा जातीय धार्मिक वा साम्प्रदायिक बिद्वेष फैलाउन खोज्नेलाई  तत्काल नियन्त्रणमा लिइ कारवाही गर्ने निर्णय भएको छ

4/19/2020

शालिमार सिमेन्ट प्रालीको सहयोगमा  पोखरिया अस्पतालमा पाँचवटा आइसोलेशन बेड तयार

पोखरियामा रहेको जिल्ला अस्पतालमा पाँच वटा आइसोलेशन बेड जडना गरिएको छ

4/19/2020

कैलालीका २१ वर्षीय युवकलाई पनि निको भयो,निको हुनेको संख्या चार पुग्यो

लम्की चुँहा नगरपालिका–९ का २१ राज विक कोरोना संक्रमणको उपचार गरेर घर फर्किनु भएको छ

4/19/2020

कालोबजारी गर्ने शर्मा प्रहरी नियन्त्रणमा, अखाद्य दाल राहतमा बितरणगरे पछि प्रशासनले लिएको थियो एक्शन

राहत बितरणमा अखाद्य दालको आपूर्ती र कालो बजारी गरेको आरोपमा बारा प्रहरीले बीरगन्जस्थित धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण शर्मालाई पक्राउ गरेको छ

4/19/2020

हरिवनमा प्रकोप ब्यवस्थापन कोषमा नेकपाले डेढलाख बढी सहयोग उपलब्ध गरायो 

नेपाल कम्युनिष्ट पार्टी  हरिवन नगर कमिटीले प्रकोप व्यवस्थापन कोषमा १ लाख ५६ हजार ६९५ रुपैंया सहयोग गरेको छ

4/19/2020

कोरोना महामारी नियन्त्रण गर्न उपकरण खरिदका लागि ६८ करोड निकासा 

प्रदेश २ सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रणकालागि आवश्यक उपकरण खरिद गर्न ६८ करोड रुपैया निकासा दिने निर्णय गरेको छ

4/18/2020

सम्बिधान सभा सदस्य रुङ्गटाद्वारा  नारायणी अस्पताललाई स्वाब संकलनको लागि स्क्रिनिग बुथ हस्तान्तरण

नेपाली काँग्रेसका युवा नेता सम्बिधान सभाका सदस्य  अनिल कुमार रुगंटाको सहयोगमा वीरगन्जको नारायणी अस्पतालमा स्क्रिनिंग बुथ जडान गरिएको छ

4/18/2020

६५ वर्षिया मनकुमारी पौडेल कोरोनासंग जीतेर घर फर्किनु भयो 

धवलागिरी अञ्चल अस्पतालमा भर्ना गरिनु भएकी मनकुमारी पौडेल कोरोना भाइरसको संक्रमणलाई जीतेर घर फर्किनु भएको छ । उहाँलाई आज अस्पतालले डिस्चार्ज गरेको छ

4/18/2020

अन्तत महानगर र गण्डक अस्पतालवीच सम्झौता सम्पन्न,“स्टन्ट ” भन्न्नेहरु साइलेन्ट, अव सुविधा सम्पन्न कोरोना अस्थायी अस्पताल चल्ने

अन्तत बीरगंज महानगरपालिकाले सुविधा सम्पन्न कोमडड १९ अस्पताल संचालनमा ल्याउन शनिवार बीरगंजको गण्डक अस्पतालसंग सम्झौता गरेको छ

4/18/2020

प्रसिद्धी पछि बागलुङकी ६५ बर्षिय आमा पनि कोरोना मुक्त 

नेपालकी दोस्रो कोरोना संक्रमित युवती प्रसिद्धी श्रेष्ठ निको भएर घर फर्किएकी लगत्तै अर्को खुशीको खवर आएको छ

4/18/2020

राहत बितरणको पोखरिया शैलीको सर्वत्र प्रसंशा,राहतसगै सचेतना 

पोखरिया नगरपालिकाले  राहत बितरण  गर्ने तरिकाको यतिवेला चारैतीर प्रशंसा भइरहेको छ ।  अन्य स्थानीय सरकारले पनि यो तरिकालाई पालना गर्दा कोरोना संक्रमणको जोखिम कम हुन्छ

4/18/2020

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.