logo

पोष्ट कमाण्ड पर्साको पछिल्लो निर्णय, अत्यावश्यक बस्तुका पसलहरु बिहान ११ देखी दिउसो ३ बजे सम्म खुल्ला रहने

कोभिड १९ कमाण्ड पोष्ट पर्साको शुक्रवार बसेको बैठकले लकडाउनको प्रभावकारिताकालगि नयाँ प्रवन्धहरु सार्वजनीक गरेको छ

4/17/2020

भारतीय सुरक्षाकर्मीले सीमामा ल्याएर छाडीदिन्छन नेपालीलाई 

भारतीय सुरक्षाकर्मीले आफ्नो क्वारेन्टाईनमा राखेका १ सय २३ जना नेपालीलाई सिमा क्षेत्रमा ल्याएर छाडिदिएका छन्

4/17/2020

अग्रवाल छुट्ने पक्का जस्तै,भाई शाहिल र बिवादास्पद ब्यवसायी कौशलले मिलाए सेटिङ

काठमाडौं, ५ बैशाख । मानवतालाई बन्धकी राखेर संकटको बेला थर्मोगनको कालोबजारी गर्ने शंकर ग्रुपका संचालक शुलभ अग्रवाललाई छुटाउन ठुलै चलखेल भइरहेको छ । 

4/16/2020

रहवरको घोषणामा तरंगीत बनेको बीरगंज र कमिशनको उडन्ते कथा 

नेकपा बीरगंज महानगरका अध्यक्ष रहवर अन्सारीले आफनो स्वामित्वमा रहेको गण्डक अस्पताललाई  कोभिड अस्पताल बनाउन महानगरलाई दिने घोषणा गरेपछि बीरगंजको राजनीतिमा ८ रेक्टरकै भूकम्प गए जस्तो भएको थियो

4/16/2020

आफनो ज्यान जोखिममा हालेर जनसेवा गर्ने नेतृत्वको परख संकटमानै हुन्छ

बैशाख १ गते बीरगंजको छपकैयामा रहेको यतिम खानाको आश्रय स्थलमा बस्दै आएका तीन जना भारतीय मुस्लिम धर्मप्रचारकमा कोरोनाको संक्रमण पुष्टि भएपछि मध्य तराईमै गम्भिरता ब्याप्त भयो

4/16/2020

बीरगंजमा बिहान सात बजे सम्म अत्यावश्यक समाग्रीका पसलहरु खुल्ने

बीरगंजमा अत्यावश्यक सामाग्रीहरु जस्तै दुध, ग्याँस, खाद्य, किराना लगायतका पसल संचालनमा आउने भएका छन

4/15/2020

बुहारी सहित सनसिटीका २९८ जनामा कोरोनाको र्‍यापिड टेस्ट, सबैको रिपोर्ट नेगेटिभ 

र्‍यापिड डाइग्नोस्टिक टेस्ट विधिबाट कोरोना परीक्षण गर्दा मंगलबार सनसिटी अपार्टमेन्टका पोजेटिभ रिपोर्ट आएकामध्ये आज बुहारीको रिपोर्ट भने नेगेटिभ आएको छ

4/15/2020

राष्ट्र संकटमा पर्दा लुट्न केन्द्रीत शुलभ थप ५ दिन हिरासतमा ,अर्वपति पिताको रोदन ,यो कूलङ्गारले किन यस्तो गर्यो ?

यो कूलङ्गारले किन यस्तो गर्यो ? यसलाई नपुग्दो के थियो र ? यो वाक्य जगदम्बा ग्रुपका अध्यक्ष शंकर गोल्यानले गत साता प्रहरी कार्यालयमा पुगरे भन्नु भएको हो

4/15/2020

अनियमितता भएको भन्दै पकाहाको मैनपुरबासीले राहत लिन अस्वीकार गरे

पर्साको पकाहा मैनपुर गाउँपालिका वडा नं ३ का करिव ४ सय घर परिवारले गाउँपालिकाले दिएको राहत बहिष्कार गरेका छन

4/14/2020

बैशाख १५ सम्मलाई लकडाउनको अवधी बढयो

सरकारले १५ वैशाखसम्म लकडाउन बढाउने निर्णय गरेको छ

4/14/2020

काठमाण्डौमा र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ फेला पर्यो

काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलाई र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको छ

4/13/2020

दिल्लीबाट नेपाल फर्किएका रौहतका १९ वर्षिय युवामा संक्रमण पोजेटिभ देखियो

रौतहटका एक युवकमा कोरोना भाइसरको संक्रमण देखिएको छ । भारतबाट केही दिनअघि घर आएका युवकमा कोरोनाको संक्रमण देखिएको हो

4/13/2020

¥यापीड टेस्टको परिणाम नेगेटिभ ,थप आठ जना क्वारेन्टिनमा 

कोरोना संक्रमीत तीन भारतीय नागरिकाको सम्पर्कमा आएका ५९ जनामा गरिएको ¥यापीड टेस्टको रिपोर्ट नेगेटिभ आएको छ ।

4/13/2020

बीरगंजमा नारायणी अस्पताल नै बन्ने भयो कोभिड अस्पताल ,लगातार काम गर्दा पनि अस्पताल संचालनमा एक हप्ता लाग्ने

बीरगंजमा कोभिड अस्पतालमा संचालनमा आउने भएको छ । वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोभिड–१९ को संक्रमण देखिएपछि  अस्पतालको आवश्यकता खडकिएको थियो

4/13/2020

तीन जनामा संक्रमण पुष्टि पछि बीरगजमा सुरक्षा सर्तकता कडा ,औषधी पसल बाहेक अरु बन्द गर्न स्थानीय प्रशासनको निर्देश

बीरगंजमा तीन जना भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि सुरक्षा सर्तकता कडा पारिएको छ

4/13/2020

बीरगंजमा ब्यवसाय गर्ने महिलामा कोरोना संक्रमण पोजेटिभ भएको पुष्टि ,सेती अस्पताल लाने तयारी

बीरगंजमा ब्यवसाय गर्दै आउनु भएकी एक महिलामा कोरोना भाइरसको संक्रमण पोजेटिभ फेला परेको छ ।

4/12/2020

महानगर प्रमुखको प्रयासमा मुख्यमंत्रीको अवरोध, नआत्तिनुहोला म तपाईसंगै छुः मुख्यमंत्री

तीन जना भारतीय नागरिकमा कोराना भाइरसको संक्रमण देखिएपछि उनीहरुले आश्रय लिदै आएको बीरगंजको छपकैया क्षेत्रलाई शिल गरिएको छ

4/12/2020

बीरगंजमा तीन भारतीयमा कोरोना संक्रमणको पुष्टि,थप सर्तकताको अवश्यकता

नारायणी अस्पतालमा कोरोना भाइरसको संक्रमणको आशंकामा आइसोलेसनमा भर्ना भएका तीनजना भारतीय जमातीहरुको रिर्पोट पनि पोजेटिव भएको पुष्टि भएको छ

4/12/2020

बीरगंजका दुई मस्जिदमा बस्दै आएका २६ जमाती क्वारेन्टिनमा 

प्रहरीले शनिवार साँझ वीरगन्ज २ छपकैयाका दुई वटा मस्जिदबाट २६ जना  मुस्लिम धर्मप्रचारकलाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाएको छ

4/11/2020

भारतीय सुरक्षाकर्मीको लापरवाहीका कारण लकडाउनमै गाउँ फर्किए चन्द्रनगरका नेपालीहरु

भारतले सीमा क्षेत्रमा परिचालन गरेको भारतीय सुरक्षाफौजको सुरक्षा घेरालाई तोडेर आफनो गाउँ आइपुगेका सर्लाहीको चन्द्रपनगरका ५३ जनालाई क्वारेन्टिनमा राखिएको छ

4/10/2020

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

कसको सहमतीमा मासुको मूल्य १२ सय भयो ? व्यवसायीहरूले लुटतन्त्र मच्चाएको भन्दै मंचले जनायो आपत्ती

वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पर्साले एक बिज्ञप्ति जारी गर्दै अस्वभाविक रुपमा बढेको मूल्यबृद्धिका कारण आम उपभोक्ताको जनजीवनमा गम्भिर असर परेको जनाएको छ ।

शौचालयमा लडेर बारा पचारौताको अमरपट्टीका यादवको मृत्यु

राजविराज । शौचालयमा लडेर एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.