logo

बिरामीको उपचार नगर्ने निजी अस्पताललाई कारवाही गर्ने बीरगंज महानगरको चेतावनी

बिरामीको उपचार गर्न नमान्ने बीरगंजका निजी अस्पतालहरुलाई बीरगंज महानगरले कारवही गर्ने चेतावनी दिएको छ

3/31/2020

सदभाव समितिको मानवीय काम, फोन गर्नुहोस खाना तपाईकोमा आइपुग्छ

बीरगंजमा सदभाव सेवा नामक संस्थाले हरेक हप्ता शनिवारको दिन आदर्शनगरको राणी सति मन्दीर अगाडि निशुल्क भोजको ब्यवस्था गर्दै आइरहेको थियो ।

3/30/2020

नेपालमा कोरोनाको संक्रमण पहिलो चरणमा , सचेतना जगाउन सेना पनि निस्कने 

जिल्ला बिपद ब्यवस्थापन समितिको सोमवार बीरगंजमा बसेको बैठकले लकडाउनलाई अझ प्रभावकारी बनाउने निर्णय गरेको छ

3/30/2020

पटेर्वामा क्वारेन्टाइन तयार,बिदेशबाट आउनेहरु निगरानीमा,खाद्य सामग्री तयारी अवस्थामा

पर्साको पटेर्वा सुगौली गाउँ पालिकाले १०  बेडको क्वारेनटाईन  तयार भएको जनाएको छ

3/30/2020

पछिल्लो २४ घण्टामा नेपालमा कोही संक्रमीत फेला परेनन,सबै मृत्युलाई कोरोनासंग नजोडन मंत्रालयको आग्रह

कोरोना भाइरस संक्रमित चार जना बिरामीले भेटेका व्यक्तिहरुमा कोरोना पोजेटिभ नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। चार बिरामीका आफन्त, उनीहरुले भेटेका केही साथीसर्कलको  नमूना परीक्षण गरिएको थियो

3/30/2020

लकडाउनको अवज्ञा गर्दा  हावा खाने बगैचाबाट एकैचोटी हिरासतमा

विश्वव्यापी रुपमा फैलिएको (कोभिड १९ )कोरोना भाइरस को महामारी दिनदिनै बढदै गइरहेको छ

3/30/2020

रौतहट उधोग बाणिज्य संघको शान्दार काम, घर घरमै नागरवासीले पाए समान

रौतहट  उधोग वाणिज्य संघले गौर नगरवासीलाई खाद्य सामाग्री घर घरमै पुर्याउने ब्यवस्था मिलाएको छ

3/29/2020

समस्यामा पर्नुभएकाहरुले फोन गर्नुहोलाः प्रमुख सरावगी

बीरगंजमा कोरोना संक्रमणको नियन्त्रण अभियानको नेतृत्व लिएर काम गरिरहेको बीरगंज महानगरपालिकाले हेल्पलाइन नम्बरहरु सार्वजनीक गरेको छ

3/29/2020

आधा सिलिण्डरका नाममा उपभोक्ताको ढाड सेक्ने सरकारी निर्णयको मंचले गर्यो भत्र्सना

उपभोक्ता हित संरक्षण मंच प्रदेश समिति २ ले आज एक बिज्ञप्ति जारी गरि आधा सिलिण्डर ग्यास आपूर्ती सरकारी निर्णयले उपभोक्ताको ढाड सेक्ने काम गरेको जनाएको छ

3/29/2020

लकडाउनको अवधी बढाउन उच्चस्तरीय समितिको सिफारिश, मंत्रीपरिषदले निर्णय लिने

कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले थप ७ दिन लकडाउन बढाउन सरकारलाई सिफारिस गरेको छ

3/29/2020

रोजगारी बन्दका कारण समस्यामा परेका श्रमजीवीहरुलाई बसपार्कमा भोजनको ब्यवस्था

लकडाउनका कारण रोजगारी बन्द भएर दुई छाकको जोहो गर्न नसक्ने श्रमजीवी नागरिकलाई बीरगंजमा बिभिन्न संघ संस्थाले भोजन तथा खाजाको ब्यवस्था गरेका छन

3/29/2020

प्रदेश २ सरकारले  लकडाउन अवधीभर गरिब मजदुरलाई खानाको व्यवस्था गर्ने

प्रदेश २को सरकारले लक डाउन अवधीभर प्रदेश भरिका गरिव, तथा दैनिक ज्यालादारीमा खटने मजदुरहरुको खानाको व्यवस्था गर्ने निर्णय गरेको छ

3/28/2020

लकडाउनको प्रभावः हिडेर चार दिनमा पाँच भारतीय मजदुर बीरगंजमा

चितवनमा मजदुरी गरेर बसेका पाँच जना भारतीय मजदुर हिडेर चार दिनको दिनमा आज बीरगंज आइपुगेका छन

3/28/2020

कोभिड १९ संग लडन नेपाललाई अमेरिकाको १८ लाख डलर सहयोग

कोरोना भाइरससंग जुधिरहेको अमेरिकाले (कोभिड १९) सँग लड्न नेपाललाई करिब १८ लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ

3/28/2020

कोरोना भाइरस संक्रमीत दोश्रो र पाँचौ ब्यक्ति एउटै उडानका यात्री

ससरकारले एक हप्ताकालागि लकडाउन  घोषणा गरेकै दिनमा एक जनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको थियो  

3/28/2020

खाद्यन्न बोकेर बीरगंज महानगर प्रमुख नागरिकको घरदैलोमा

बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले महानगर भित्र गरिव  असाय नागरिकलाई उनीहरुकै घर दैलोमा पुगेर खाद्यन्न हस्तान्तरण गर्नु भएको छ

3/28/2020

एउटा गाउँपालिकाले काम यसरी पनि गर्न सक्छ

रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले शुक्रबार साँझ फेसबुकमा लेखे, ‘नमस्कार, सबै घर-घरमै बस्नु होला, नियमित खानुपर्ने औषधि सकिएमा मेरो फोन नम्बर ९८५६०८४००९ मा फोन गर्नुहोला । फोन बिजी भए एसएमएस गर्नुहोला । २४ सैं घण्टा खटिएरै हामी सेवा गर्नेछौं

3/27/2020

धनगढीमा पनि भेटिए चोथो कोरोना संक्रमित

 प्रादेशीक अस्पतालमा धनगढीमा उपरार्थ भर्ना भएका एक जनामा कोराना संक्रमण पुष्टि भएको छ

3/27/2020

निकुञ्ज भित्र सुरक्षाकर्मी र शिकारीवीच गोली हानाहान एकको मृत्यु

पर्सा राष्ट्रिय निककुञ्जमा बन गस्ती टोली र शिकारीवीच भएको दोहोरो गोली हानाहानमा एक जनाको मृत्यु भएको छ ।

3/27/2020

जरुरतमंद नागरिकको घरदैलोमा खाद्यन्न पुर्याउने बीरगंज महानगरको तयारी 

बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले महानगर भित्र गरिव  असाय नागरिकलाई उनीहरुकै घर दैलोमा खाद्यन्नको ब्यवस्था गरिने बताउनु भएको छ

3/27/2020

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.