logo

गडासी प्रहार गरि आमाको हत्या

वीरगञ्ज महानगरपालिवडा नं २४ रामगढवको नयाँबस्तीमा छोराले धारीलो हतियार प्रयोग गरि आमाको हत्या गरेका छन

7/9/2019

सासुको हत्या प्रयास गर्ने बुहारी र सहयोगी पक्राउ

आफ्नै सासूलाई धारिलो हतियार प्रहार गरी हत्या प्रयास गर्ने एक महिलालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पर्साको कालिकामाईं गाउँपालिका २ भेडिहारीकी ३० वर्षीया इन्दुदेवी महरालाई प्रहरीले पक्राउ गरेको हो

7/7/2019

बीरगंज फराकिलो पार्ने अभियानले गती लियो भत्काउनु पर्ने संरचनामा चिन्ह लाग्न थाल्यो 

वीरगन्ज २२ असार । वीरगञ्ज महानगरपालिकाको मुख्य सडकको केन्द्रबाट दाँया बाँया २५/ २५ मिटर फराकिलो पार्ने काम सुरु भएको छ । सडक विभागले वीरगञ्जको मुख्य सडक २५/२५ मिटर दायाँ बायाँ फराकिलो पार्ने काम सुरु गरेको हो

7/7/2019

पप्पुले खायो अर्को झापु नारायणी पुलु निर्माण ठेक्का रद्द  अब कालो सूचीमा रमन कन्स्ट्रक्सन

नारायणी पुल बनाउन नसकेको भन्दै “रमन-पष्पु-जेभी” कन्स्ट्रक्सन कम्पनीसँग गरिएको सम्झौंता सडक विभाग, हुलाकी राजमार्ग निर्देशनालय टेकुले तोडेको छ

7/6/2019

पर्सामा मानव अधिकार उल्लंघन तथा ज्यादतीका ३९ घटना सार्वजनीक

ईन्सेक पर्साले जिल्लामा गएको ६ महिनाको मानव अधिकारको स्थितिको बारेमा गोष्ठीको आयोजना गर्दै अवस्था सार्वजनिक गरेको छ

7/6/2019

परवानीपुरमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

बारा जिल्लाको परवानीपुर गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ

7/5/2019

लाखौको चलखेलको आंशकमा महानगरद्वारा ठेक्का खारेज,अदालत जाने ठेकेदारको तयारी

बीरगंज महानगरपालिकाको बोर्ड बैठकले आर्थिक वर्ष ०७६ /०७७ कालागि बिभिन्न शिर्षकमा राजस्व संकलनकालागि आव्हान गरेको ठेक्का खारेज गरेको छ

7/4/2019

अनधिकृत केवुल प्रशारण गर्नेहरु पक्राउ, कार्यालयमा शिलबन्दी

राजस्व ठगी गरेको आरोपमा स्थानीय प्रशासनले एउटा केवल संचालक कम्पनीमा शिलबन्दी गरेको छ

7/4/2019

लाखौको लागतमा बनेको खानेपानी टंयाकीहरु संचालनमा आएनन 

२०५० सालमा  पर्सा जिल्लाको दोश्रो ठुलो बजार पोखरियामा स्वच्छ पिउने पानी बितरणकालागि ओभरहेड टयांकीको निर्माण भयो

7/4/2019

अख्तियार प्रति अनेक सवाल,अनियमितताको आरोप लागेका हक हटाइए ,उपाध्याय ल्याइए 

नारायाणी अस्पतालका कामु मेडिकल सुपरिन्टेन्डेन्ट डा. एनामुल हकको सरुवा भएको छ

6/30/2019

प्रदेश कैं पहिलो पानी प्रशोधन केन्द्र संचालनमा आयो

 वीरगन्जको छपकैयामा निर्माण भएको प्रदेश नं .२ कै पहिलो फोहर पानी प्रशोधन केन्द्र आज देखि संचालनमा आएको छ

6/29/2019

लाखौं नगद सहित हुण्डी कारोवारी पक्राउ

पर्सा प्रहरीले आज वीरगन्जको माईस्थान स्थित एक सुन पसलमा छापा मारे को छ । हुण्डी कारोवार गरिहेको सुचनाको आधारमा प्रहरीले छापामारी गरेको हो ।

6/24/2019

पूर्वाधार ,शिक्षा स्वास्थ्य र कृषि बीरगंज महानगरको प्रथामिकता

समावादी पार्टीका पर्सा जिल्ला अध्यक्ष एवम सघीय सभाका सांसद प्रदिप यादवले वीरगन्जको मुख्य सडकबारेमा महानगरपालिकाले गरेको निर्णय सहि भएको बताउदै त्यसैलाई संघीय सरकारले लागु गर्नुपर्ने बताए  

6/24/2019

बीरगंजको मुख्य सडक अतिक्रमण गर्नेहरुलाई बिभागको सूचना पन्ध्र दिन भित्र संरचना खाली गर

बीरगंज महानगरवासीको सडक फराकिलो भएको हेर्ने चाहना अव पुरा हुने भएको छ

6/22/2019

त्रिभूवन बिश्वबिद्यालयका सहायक डिन डा.पटेल घुस रकम सहित पक्राउ

त्रिभुवन विश्व विद्यालयका सहायक डीन घुससहित पक्राउ परेका छन्

6/19/2019

विन्दवासिनीमा पाँचदिने पत्रकारिता तालिम सुरु

क्षमता अभिबृद्धिकालागि आधारभूत पाँचदिने पत्रकारिता तालिम पर्सा जिल्लाको बिन्दवासीनी गाउँपालिकामा आज देखी शुरु भएको छ

6/19/2019

सुरक्षा चुनौती बढ्यो,डा.निलमलाई अन्यत्र सार्न अदालतको आदेश 

पर्सा जिल्ला अदालतले असार ३ गते  डा.निलमलाई अहिले बस्दै आएको ससुराको घरबाट अलग बस्न आदेश दिएको छ

6/19/2019

वीरगञ्जका सबै सामुदायिक विद्यालयमा ई–हाजिरी र सिसिटिभी क्यामेरा जडान 

वीरगंजको रेल्वे माध्यमिक विद्यालयमा आज देखि सिसिटिभी क्यामेराकोनिगरानीमा पठनपाठन शुरु भएको छ

6/10/2019

बगही स्कुलमा कम्प्युटर ल्याब निर्माण हुने

वीरगंज महानगरपालिका वडा नं. २८ बगही स्थित श्री महानन्द उपाध्याय माध्यमिक विद्यालयमा आधुनिक सुविधा युक्त कम्प्युटर प्रयोगशाला (ल्याब) निर्माण गर्न शोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सहयोगी नेपाल र एडुटेक नेपालविच मेमोरेनडम अफ अन्डरसेटेडिंग (एमओयू)मा हस्ताक्षर भएको छ

6/10/2019

ठोस  र कार्यान्वयनयोग्य नीति बनाउन महानगरलाई नागरिक अगुवाको सुझाव

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले ठुला पार्टीहरुनै लोकतान्त्रीक मुल्यमान्यता  विपरितका काममा लागेको भन्दै गुनासो गरेका छन

6/10/2019

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.