logo

बीरगन्ज महानगरपालिकाको चौथो नगरपरिषद सम्मपन्न,बिकास प्रथामिकतामा

वीरगन्ज महानगरपालिकाको स्थगीत रहेको चौथो नगर परिषद सोमवार सम्पन्न भएको छ

4/22/2019

बेगसुरायका जनताको बोल “बेगुसरायका बेटा कैसा हो कन्हैया कुमार जैसा हो

भारतको लोक सभा निर्वाचनमा चर्चाको शिखरमा रहेको बिहारको बेगुसराय लोकसभा सीटमा भारतीय कम्युनिष्ट पार्टीका उम्मेदवार जेएनयुका बिद्यार्थी युनियनका पूर्व अध्यक्ष कन्हैया कुमारले आज मनोनयन दर्ता गराएका छन

4/9/2019

ट्रयाक्टर र चालक पक्राउ, गिट्टी बालुवाको निकासीमा निकुन्जको अवरोध

पर्साको भेडाह खोलाबाट यिट्टी बालुवा लोड गरेर बीरगंज आउने तयारीमा रहेका चार वटा ट्रयाक्टरलाई पर्सा राष्ट्रीय निकुन्जले आफनो नियान्त्रणमा लिएको छ

4/7/2019

अव केन्द्रीकृत रुपमा राहत बितरण हुने ,राहत र पूर्न निर्माणमा मंत्री यादव सक्रिय , सबैलाई जुटन अपिल 

संघ सरकारका उधोग वाणिज्य तथा आपूर्ती मंत्री मातृका यादवले चक्रीय हुरी प्रभावित नागरिकलाई पुग्दो गरि राहत बितरण गरिने बताएका छन

4/4/2019

अनेमसंघद्वारा सेनेटरी प्याड सहितको राहत समाग्री हस्तान्तरण

अखिल नेपाल महिला संघले चक्रीय हावाहुुरीबाट प्रभावित पर्साका महिलाहरुकालागि राहत उपलब्ध गराएको छ

4/4/2019

केमिकल्स बोकेको ट्रकमा ४० लाखको कपडा

जीतपुर–वीरगन्जबाट केमिकल्स बोकेर काठमाडौ गइरहेको मालवाहक ट्रकबाट ठूलो परिमाणमा भन्सार राजस्व छलीका कपडा बरामद भएका छन्

4/3/2019

विनाशकारी आँधीहुरी कसरी आयो ?

आईतबार साँझ एक्कासी आएको आँधीहुरीले बारा र पर्सामा करोडौंको भौतिक तथा मानवीय क्षति पु¥याएको छ ।

4/1/2019

डेढ मिनेटको हावाहुण्डरी सत्ताइसको ज्यान गयो करोडौको क्षती 

आईतबार साँझ आएको भीषण हावाहुरीले बारा र पर्सामा गरी करोडौंका भौतिक क्षति भएको छ । आँधीहुरीले पर्सामा १ र बारामा २७ गरि २८ जनाको ज्यान लिएको छ ।

4/1/2019

पन्ध्र आयोजनामा लागानी सम्झौता गर्दै लगानी सम्मेलन सम्पन्न

नेपाल सरकारले आयोजना गरेको दुई दिने अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा लगानीका लागि १५ वटा आयोजनामा सम्झौता गर्दै शनिबार समापन भएको छ

3/30/2019

कलम बोक्ने विद्यार्थी ढुंगामुढामा उत्रिएपछि प्रदेश २ मा तनाव 

प्रदेश नम्बर २ मा लगातार परिक्षाको प्रश्नपत्र बाहिरिएपछि आक्रोशित विद्यार्थीहरुको प्रदर्शनका कारण प्रदेश २ भरको अवस्था तनावग्रस्त बनेको छ ।

3/29/2019

मध्य आदर्शनगरमा स्कारपियो गाडीमा आगजनी

वीरगन्जको आदर्शनगरमा गएराति एउटा स्कार्पियो गाडीमा आगजनी भएको छ

3/20/2019

प्रदेश २ मा अव स्थापना हुने उधोगले २० वर्ष कर तिर्न नपर्ने

प्रदेश सरकारको मंत्रीपरिषद बैठकले औधोगिकीकरणलागि नयाँ निर्णय गरेको छ

3/18/2019

हृदयघातबाट कम्युनिष्ट नेता मण्डलको निधन ,पार्टीलाई अपुरणीय क्षती

नेपाल कम्युनिष्ट पार्टीका प्रदेश २ का सदस्य हरि मण्डलको ५० वर्षको उमेर हृदयघातका कारण निधन भएको छ । सोमवार दिउसो उनलाई हृदयघात भएको हो

3/18/2019

सीमरा मालपोतमा अख्तियारको छापा गुप्ताको सम्पती छानवीनको माँग

अख्तियार  दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय टोलीले जीतपुर सीमरा उपमहानगरपालिकामा रहेको मालपोत कार्यालयमा छापा मारेको छ

3/14/2019

बिकासका योजना लिएर आउनुहोस पैसा छैन भनेर चिन्ता लिनु पर्दैनः मंत्री पंण्डित

संघीय मामला तथा सामान्य प्रशसान मंत्री लालबाबु पंडितले देशमा भइरहेको बिकासको काम देखेर आत्तिएकाहरु आउने चुनाव सम्ममा सकिने बताएका छन

3/8/2019

अग्निको उर्जाबाट अध्यात्मिक क्रान्तिको उदघोष गरौः बालगुरुआदित्य

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा शान्ति छाओस भन्ने कामना व्यक्त गरेका छन

3/6/2019

जिल्ला प्रशासन र मालपोतमा अख्तियारको प्रवेश भ्रष्टकामको अनुसन्धान शुरु

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौडाले बीरगंजमा केही मुख्य सरकारी अड्डाहरुमा आफनो निगरानी बढाएको छ

3/5/2019

बिकास गर्न बनेको सडक अबिकासको कारण बन्न सक्ने प्रति सचेत रहन बिज्ञको आग्रह

विकासका लागि सडक सम्पर्क सबभन्दा महत्वपुर्ण पक्ष रहेको विज्ञहरुले औल्याएका छन्

2/27/2019

अपागमैत्री वडाकार्यालय बन्दै मेयर सरावगीले गरे  शिलान्यास

वीरगंज–१८ भवानीपुरमा आज महानगरका मेयर विजयकुमार सरावगीले नमुना वडा कार्यालय भवनको शिलान्यास गरेका छन्

2/25/2019

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामरा उडाउँदै  गरेका भारतीय पर्यटकको क्यामरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामेरा उडाउँदै गरेको अवस्थामा प्रहरीले एक भारतीय पर्यटकको ड्रोन क्यामरा नियन्त्रणमा लिएको छ ।

राजनीतिकर्मी साहको पहलमा बिद्यालयको भवन बन्दै, एक कार्यक्रमका वीच गरियो शुरुवात

वीरगंज । पकाहा मैनपुर गाउँपालिकाको वडा नं ४ मा रहेको नेपाल राष्ट्रिय आधारभूत बिद्यालय श्यामपुर भेलाहमा नयाँ भवनको बिहिवार एक कार्यक्रमकावीच शिलान्यास गरिएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.