logo

महानगरको बिशेष नगरसभा साउन २२ मा हुने ,आय घटने भएकोले ठेकेदारमुखी प्रवृति अन्त्य गर्न जोड

बीरगंज महानगरपालिकाले साउन २२ गतेकालागि बिशेष नगरसभा बोलाउने निर्णय गरेको छ । बुधवार सम्पन्न नगर कार्यपालिकाको बैठकले बिशेष नगर सभा बोलाउने निर्णय गरेको हो

8/1/2018

कर फिर्ताको घोषणा पछि महानगरको बिरोधमा नेपाली कांग्रेसको धर्ना

नेपाली कांग्रेस पर्साले बीरगंज महानगरको करबृद्धिको बिरोधमा महानगरपालिकाको कार्यालयमा एक घण्टे धर्ना दिएका छन । बढाइएको कर फिर्ता लिन माग गर्दै नेपाली कांग्रेसले धर्ना दिएको हो

8/1/2018

बीरगंजमा  सरकार बिरुद्ध नेपाली कांग्रेसको भब्य प्रर्दशन

 विपक्षी नेपाली कांग्रेसले सरकारविरुद्ध कडा नाराबाजी गर्दै मंगलबार देशव्यापी विरोध प्रदर्शन गरेको छ

7/31/2018

बीरगंज महानगरले करको दर र दायरा स्थगन र संशोधनको प्रस्ताव लैजाने ,घेराबन्दीमा पार्न खोज्नेहरु तीन चीत खाने

वीरगगंज महानगपालिकाले केही करहरु हटाइने र केही करको दरमा संशोधन गरिने बताएका छन।

7/31/2018

धोविनी गाउँपालिका अध्यक्ष र प्रमुख अधिकृतले अनियमितता गरेको कार्यपालिका सदस्यहरुको आरोप 

पाँच महिना भयो कार्यपालिकाको बैठक भएको छैन धोविनी गाउँ कार्यपालिका सदस्य मगनी देवीले पत्रकारहरुका सामु गुनसो गरिन

7/30/2018

भारतीय स्कर्पीयो गाडीले बोक्न थाल्यो तस्करीको समान, गाडी र समान भंसार चलान

जिल्ला प्रहरी कार्यालय पर्साले राजस्व छलीगरि भित्र्याईएको सामान सहित दुई ब्यक्ति र एउटा भारतीय स्कार्पीयो आवश्यक कारवाहीकोलागि आइतवार बीरगंज भन्सार कार्यालय चलान गरेको छ

7/28/2018

करबृद्धिको बिरोधमा महानगरबिरुद्ध बीरंगज उधोग वाणिज्यसंघ  सडकमा

बीरगंज महानगरपालिकाले करको दर दायरा बढाएको भन्दै बीरगंज उधोग वाणिज्यसंघले आन्दोलनको घोषणा गरेको छ । संघको सभाकक्षमा शनिवार पत्रकार सम्मेलनको आयोजना गरेर संघले आन्दोलनको घोषणा गरेको हो

7/28/2018

मधेश आन्दोलनका घाइतेको गुनासो राहत बितरणमा प्रदेश सरकारले बिभेद गर्यो

प्रदेश नम्बर २ को सरकारले राहत बितरणमा बिभेद गरेको भन्दै मधेश आन्दोलनका घाइतेहरुले रोष प्रकट गरेका छन

7/22/2018

सरकारी दमनका बिरुद्ध पर्सामा तरुणको प्रर्दशन

नेपाल तरुण दल पर्साले बीरगंजमा सरकार बिरुद्ध प्रर्दशन तथा कोण सभा गरेको छ

7/22/2018

 शिक्षक,जनप्रतिनिधि,शिक्षासेवी सबै भ्रष्ट भएको आरोप ,छानवीन गर्न माग

नेपाली कांग्रेसको बीरगंज महानगरपालिकाको वडा नं १७ अलौको वडा समितिले आफनो वडामा भएको बिकास निर्माणको काममा अनियमितता भएको भन्दै पर्साका प्रमुख जिल्ला अधिकारी समक्ष उजुरी गरेको छ

7/22/2018

बलात्कार आरोपमा ४५ वर्षिय राम गिरफ्तार

प्रहरीले बलात्कारको आरोपमा पर्सागढी नगरपालिका वडा नं ८ हरपुर निवासी ४५ वर्षिय टइट रामलाई साउन ४ गते गिरफ्तार गरेको छ

7/20/2018

दुग्धेश्वरनाथ महादेव मन्दीरमा लाग्ने भाठा मेलालाई लिएर राजनीतिक प्रचारबाजी शुरु

पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर १ रामभौरीभाठामा रहेको दुग्धेश्वरनाथ महादेव मन्दीरमा लाग्ने भाठा मेलालाई लिएर राजनीतिक प्रचारबाजी शुरु भएको छ

7/19/2018

ठेक्का तथा बिकसामा अनियमितता भएको भन्दै कार्यालयमा तालाबन्दी, बिद्यालयमा डाँक बढाबढ

पर्साको कालिकामाई गाउपालिकाको कार्यालयमा बुधवार स्थानीयवासीले तालाबन्दी गरेका छन

7/18/2018

आजैबाट जिल्ला कार्यालयहरु खारेज ,कुन कुन कार्यालय भए खारेज 

संघअन्तर्गत रहेका अधिकांश जिल्ला कार्यालय मंगलवार देखि खारेज भएका छन

7/17/2018

श्रद्धालुहरुलाई रोक्न पाइदैन, धार्मिक सम्वेदनामाथि आक्रमण नगर्न सासद रौनीयारको चेतावनी

संघीय समाजवादी फोरम नेपालका तर्फबाट पसाृ क्षेत्र नं ३ बाट बिजयी सासद हरिनारायण रौनीयारले पटेर्वा सुगौली गाउपालिकामा रहेको दुग्धेश्वर महादेव मन्दीर भाठामा मेला लगाउन दिनु पर्ने दोह¥याएका छन

7/17/2018

घरघरमा पुगेर सहयोग उपलब्ध गराउदै मुख्यमंत्री राउत

पछिल्लो मधेश आन्दोलनका बेला प्रहरीको गोली लागि घाइते भएका दुईजनालाई प्रदेश नं २ को सरकारले आर्थिक सहयोग उपलब्ध गराएको छ

7/17/2018

बिन्दवासीनी गाउँपालिकाको केन्द्र परिवर्तन प्रसौनी भाठा कायम

पर्सा जिल्लाकोे बिन्दवासिनी गाउँपालिकाको केन्द्र परिर्वतन भएको छ

7/16/2018

बिधुत प्राधिकरण बीरगंज बितरण केन्द्र प्रमुख ठाकुर बिरुद्ध अनुसन्धान शुरु

नेपाल बिधुत प्राधिकरण बितरण केन्द्र बीरगंजका प्रमुख मुनिन्द्र ठाकुरले प्राधिकरणलाई घाटा पु¥याएर उधोगी पोस्न थालेको भन्दै बिधुत प्राधिकरणले छानवीन शुरु गरेको छ

7/15/2018

सुन तस्करीको आरोपमा बाराका रामबाबु सिंह पक्राउ

 बीरगंजको   लिंक रोडस्थित कुमु प्यालेस होटल नजिकै रहेको सुनचाँदी पसलका संचालक रामबाबु सिंह पक्राउ परेका छन्

7/14/2018

पर्साको हुम्ला जुम्ला ठानीने नवगाँवा अब टापु रहदैन बिकासमा नमुना बन्छः प्रमुख गुप्ता

छिपहरमाई गाउँपालिकाका प्रमुख मनोज गुप्ताले नवगाँवा भनिएको गाउँपालिकाको क्षेत्र आउदो ४ बर्षभित्रै बिकासमा नमुना बन्ने बताएका छन्

7/14/2018

सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

स्वच्छ, हरियाली र व्यवस्थित वीरगञ्ज निर्माणका लागि सबै सरिक भएर लाग्न आवश्यक छः प्रमुख सिंह

वीरगञ्ज ।  नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त पोष्ट सञ्चालनमा ल्याइएको हो।

नेपाल यातायात व्यवसायी महासंघ पर्साको अध्यक्षमा  मानन्धर सचिवमा  श्रेष्ठ  सर्वसम्मत चयन

वीरगञ्ज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पर्सा जिल्ला कमिटीको अधिवेशन सम्पन्न भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.