logo

लाल र महालक्ष्मी स्व अम्बिका सिंह शिक्षा पुरस्कारबाट पुरस्कृत

स्व.अम्बिका सिंह शिक्षा पुरस्कारबाट सेवा नविृत शिक्षक अरुण कुमार लाल र महालक्ष्मी शर्मा पुरस्कृत भएका छन

4/11/2018

नेपाल प्रहरी र सशस्त्र प्रहरीको महानिरिक्षकमा खनालद्वय नियुक्त

नेपाल प्रहरीको महानिरीक्षकमा सर्वेन्द्र खनाल नियुक्त भएका छन्

4/10/2018

उन्नत जातको बिउ नपाएका पर्साका किसानहरु भविष्यप्रति चिन्तत

सरकारले बर्षेनी कृषि क्षेत्रमा ठूलो लगानी गर्दै आएपनि पर्साका ग्रामिण किसानहरुले समयमा धानको बिउ नपाउदा भारतीय बजारमा दिनहु ठगिने गरेका गुनासाहरु आईरहेका छन

4/8/2018

ओली र मोदीले उद्घाटन गरेको आईसीपीबाट नेपाललाई के फाइदा  ?

भारत सरकारको सहयोगमा निर्माण भएको एकीकृत भन्सार जाँच चौकी [आईसीपी]को उद्घाटन भएपछि वीरगंजका उद्योग व्यवसायी खुशी देखिएका छन्

4/8/2018

बीरगंजमा निर्माण भएको आइसीपीको दिल्लीमा दुई प्रधानमंत्रीद्वारा उद्धघाटन र पेट्रोलियम परियोजनाको शिलान्यास

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राजधानी काठमाडौँलाई भारतसँग जोड्ने रेलमार्गको विकास गर्ने द्विपक्षीय सहमति भएको बताएका छन्

4/7/2018

पर्साको मैनपुरमा रहेको बिद्यालयमा बिद्यार्थीले परिक्षा दिन पाएनन, रिजल्ट अनिश्चित

पकाहा मैनपुर गाउँपालिकाको मैनपुरमा रहेको नेपाल राष्ट्रीय प्रथामिक बिद्यालयमा तालाबन्दी भएका कारण बिद्यार्थीको परिक्षा रोकिएको छ

4/7/2018

देकुलीमा प्रहरीको छापामारी लाखौको चरेश र गाँजा बरामद

प्रहरीले पटेर्वा सुगौली गाउँपालिकाको वडा नं ३ देकुलीमा एक घरमा छापामारी गरि भारी मात्रामा गाँजा र चरेश बरामद गरेको छ

4/7/2018

कालीकामाई गाउँपालिकाको सात सभासदस्यद्वारा गाउँसभा बहिष्कार

गाउँपालिकाको प्रथम गाउँ सभा सम्पन्न नभई  दोस्रो गाउँ सभा गरेको भन्दै कालिकामाई गाउँपालिकाका ७ जना गाउँ सभा सदस्यहरुले बिरोध गरेका छन ।

4/7/2018

परियोजनाको जिल्लास्तरीय परामर्श बैठक सम्पन्न

जिल्ला समन्वय समिति पर्सा र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेह बनाउने   परियोजनाको जिल्लास्तरीय परामर्श बैठक शुक्रवार  गते जिल्ला समन्वय समिति पर्सामा सम्पन्न भएको छ

4/6/2018

दाइजोको निहुमा आगोले पोलेर बुहारीको हत्या प्रयास आरोपीहरु फरार

छिपहरमाई गाउँपालिका वडा नं ४ तुलसीवर्वा निवासी १८ वर्षिया रविना खातुनलाई  उनका पति २२ वर्षिय साविर मिया धोवी ५२ वर्षिय ससुरा फर्जन मिया ५० वर्षिया सासु शोभा खातुन र १७ वर्षिया नन्दा नजरानाले  आगो लगाएर मार्ने प्रयास गरेको सार्वजनीक भएको छ

4/6/2018

बीरगंजको आइसिपी नेपाल र भारतका प्रधानमंत्रीले दिल्लीबाटै उद्धघाटन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पर्साको वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँच पोष्ट (आइसीपी) संयुक्त रुपमा उद्घाटन गर्ने भएका छन्

4/5/2018

सरकार तीनैतहवीच समन्वय हुन आवश्यक छ मुख्यमंत्री गद्धी

मुलुकमा सरकार संचालनकालागि तीनै तहवीच समन्वय हुनु पर्ने कुरमा प्रदेश २ का मुख्यमंत्री म.लालबाबु राउत गद्धीले जोड दिएका छन

4/5/2018

चितवनको माधवपुरमा कुखुरामा बर्ड फ्लु भएको आशंका, एकै व्यक्तिको ३ हजार ७ सय कुखुरा मरे

चितवनको रत्ननगर १५ माधवपुरको एक कुखुरा फर्ममा हप्ता दिनमा ३ हजार ७ सय कुखुरा मरेको छ

4/5/2018

आसन्न भारत भ्रमणमा कुनै सन्धी सम्झौता हुदैनन - प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपीशर्मा ओलीले आफ्नो आसन्नभारत भ्रमण सद्ध्भावना भ्रमण भएको बताएका छन

4/4/2018

प्रदेश लाई प्राविधिक शिक्षाको हव बनाउनु पर्दछ - मुख्यमन्त्री राउत

मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं. २ लाई प्राविधिक शिक्षाको हव बनाउने दिशामा आफुहरु उन्मुख रहेको बताएका छन

4/4/2018

नारायणी उपक्षेत्रीय अस्पताल आफै घाइते, हजारौको सामान कौडीको मोलमा बेचीयो

चालू हालतमा रहेको र सामान्य मरम्मतपछि प्रयोग गर्न सकिने एक्सरे मेशिन पनि कौडीको मूल्यमा बेचिएको छ

4/3/2018

जीतपुरसिमरा उद्योग वाणिज्य संघको अध्यक्षमा  साह सर्वसम्मत 

जीतपुरसिमरा उद्योग वाणिज्य संघको अध्यक्षमा सञ्जय साह चयन भएका छन्

4/3/2018

जर्वजस्तीकरणी अपराध बिरुद्ध बीरगंजमा ¥याली

जबरजस्ती  करणी तथा महिला हिँसा बिरुद्ध मंगलवार बीरगंजमा जनचेतना मूलक र्याली निकालिएको छ

4/3/2018

प्रादेशीक राजधानीको माग सहितको आन्दोलन स्थगीत भोलीको बीरगंज बन्द फिर्ता

वीरगंजलाई प्रदेश नं . २ को प्रादेशिक राजधानीको आन्दोलन सकिएको छ । पुष २१ गते देखी शुरु भएको आन्दोलन आज बाट सकिएको हो

4/2/2018

सेवाप्रदायक र सेवाग्राहीवीच अन्तरक्रिया, स्थानीय तहनै रणभूल्लमा 

वीरगञ्जमा आज सेवा प्रदायक र सेवाग्राहीबीच अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ

4/2/2018

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

मधेशमा छठ पर्व सुरु, वीरगंजको घडीअर्वा सहितका छटघाटहरू भब्य रुपमा सजाइदै

वीरगंज । मधेशको सबैभन्दा ठूलो पर्व छठ आजदेखि औपचारिक रूपमा सुरु भएको छ। वीरगंज, कलैया गौर,मलंगवा,रावबिजराज,जनकपुरधाम,जलेश्वर सिरहाका विभिन्न घाटहरू भब्य रुपमा सजाईएको छ ।

उदाउदो सूर्यलाई अर्घदिने दिनमा मधेश प्रदेश सरकारले दियो बिदा

वीरगंज । मधेश प्रदेश सरकारले छठ पर्वको अवसरमा थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.