logo

यातायात कार्यालय बीरगंजका अधिकृत बिरुद्ध बिशेष अदालतमा आरोप पत्र दायर

कानून बिपरित भारतीय सवारी चालक अनुमती पत्रलाई नेपाली कारण गरेको र त्यसको अभिलेख समेत नष्ट गरेको आरोपमा यातायात कार्यालय बीरगंजमा कार्यरत कर्मचारी बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  आइतवार बिशेष अदालत काठमाण्डौमा आरोप पत्र दायर गरेको छ

10/1/2018

ब्यपारीको हत्या प्रयास, आधी रातमा बीरगंजमा गोली चल्यो

बीरगंजमा राती २ बजे अज्ञात समुहले एक ब्यापारीलाई गोली हानी हत्या प्रयास गरेको छ ।

9/29/2018

जनतासंग गरिएका वाचा पुरा गरेरै छाड्छुः मेयर सरावगी

बीरगंज महानगरपलिकाले नागरिकको अपेक्षा पुरा गर्नकालागि आगामी दिनमा झनै राम्रो प्रयास गर्ने महानगरप्रमुख बिजय सरावगीले बताएका छन

9/28/2018

ठाकुरराम क्याम्पसमा भवन अलपत्र

वीरगन्ज ठाकुर बहुमुखी क्याम्पसको नयाँ भवन अलपत्र परेको छ । ठेकेदार कम्पनीलाई ४ पटक म्याद थपिदा पनि ७५ प्रतिशत मात्र निर्माण कार्य सम्पन्न भएको छ

9/28/2018

मुख्यमंत्रीद्वारा हरित प्रदेश योजना अन्र्तगत पर्साको सवैयामा बृक्षारोपण

पर्साको सबैया साझेदारी बन ब्यवस्थापन समितिको सबैयमा शुक्रवार बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । हरित प्रदेशको योजनालाई सफल बनाउन प्रदेश सरकारको निर्णय अनुसार बृक्षारोपण गरिएको हो

9/28/2018

सिक्दै छन वालिकाहरु आक्रमणबाट बच्ने प्रतिरक्षाका उपापयहरु

क्षेत्रीय  ट्राफिक प्रहरी कार्यालय पथलैयाको प्रहरी उपरिक्षक किरण बज्रचार्य र बीरगंजको पाठशाला बीरगंज स्टडी सेन्टरको संयुक्त पहलमा वालिकाहरुको आत्मरक्षाकालागि सीप बिकासको अभियान संचालन भएको छ

9/25/2018

ठाकुरराम बहुमुखी क्याम्पसमा बिश्वबिद्यालयको अनुगमन पस्यो

त्रिभूवन बिश्व बिद्यालयको आगिंक क्याम्पसको रुपमा रहेको बीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसमा बिश्वबिद्यालयले छानविन आयोग पठाएको छ

9/25/2018

बरिष्ठ पत्रकार घिमिरेद्वारा सम्मान सहित पाएको रकम मानव सेवा आश्रमलाई प्रदान

बरिष्ठ पत्रकार युवराज घिमिरेले आफूले पाएको पुरस्कारमा केही रकम थप गरि आनवीय सेवामा सर्मित मानव सेवा आश्रमलाई प्रदान गरेका छन

9/24/2018

 तलबभत्ताको रकमबाट प्रोजेक्टर खरिद गरि बिधालयलाई हस्तान्तरण 

 ठोरी गाउँपालिकामा रहेको एक माध्यमिक बिद्यालयका शिक्षकहरुले आफ्नो तलबभत्ताको रकमले एक थान प्रोजेक्टर खरिद गरेर बिद्यालयलाई हस्तान्तरण गरेका छन्

9/23/2018

आफनो स्वार्थ भन्दा माथि देशको स्वार्थलाई राख्न प्रम ओलीको सुझाव

काठमाडौं,६ असोज,प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता कार्यकताहरुलाई मौरी जस्तै मेहनती बन्न निर्देशन दिएका छन

9/22/2018

चार दिदेखी बन्द पेट्रोलियम पदार्थको ढुवानी शुरु

चार दिनदेखि बन्द रहेको पेट्रोलियम पदार्थको ढुवानी आजदेखि सुरु भएको छ

9/21/2018

बीरगंज महानगरका शिक्षा शाखा प्रमुख सहित तीन जना रंगेहात पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौडाको टोलीले बीरगंज महानगरका शिक्षा शाखाका प्रमुख मन्जुर आलम सहित तीन जालाई पक्राउ गरेको छ

9/20/2018

कोल्डस्टोर्समा घ्यू उद्योग, राँगाको बोसो मिसावट, नागरिक स्वास्थ्यमा खेलवाड, प्रशासनले ठोक्यो ताला

बाराको प्रसौनीमा रहेको एक घ्यू फ्याक्ट्रीमा अखाद्य वस्तु भेटिएपछि प्रशासनले सीलबन्दी गरेको छ

9/2/2018

बीरगंज भन्सारका प्रमुख सेवन्तक पोखरेलको सरुवा

बीरगंज भन्सारका प्रमुख सेवन्तक पोखरेलको सरुवा भएको छ । पोखरेलको सरुवा पछि अर्थ मन्त्रालयले वीरगञ्ज भन्सार कार्यालयको प्रमुखमा श्यामप्रसाद भण्डारी प्रमुख बनाएको छ

8/31/2018

क्याम्पस प्रमुखले वार्ता भाँडेःबिद्यार्थी,हामी हमेसा वार्ताकालागि तयार छौः क्याम्पस प्रमुख

ठाकुरराम बहुमुखी क्याम्पस प्रशासन र नेकपा निकट बिद्यार्थी संगठन वीच बिहिवार भएको वार्ता बिना निष्कर्ष सकिएको छ । असफल वार्ताले क्याम्पसको वतावरण प्राज्ञिक बनाउनको साटो झनै तनाव सृजना गरेको छ

8/30/2018

निकुञ्ज प्रशासन मूर्दावाद,जनताले जोगाएको मध्यवर्ती क्षेत्रमा दादागिरी बन्द गर !

पर्सा राष्ट्रीय निकुञ्जले ठोरी गाउँपालिकाको ट्रिपर र ट्रयाक्टर नियन्त्रणमा लिएपछि स्थानीय र निकुञ्जवीचमा तनाव पैदा भएको छ

8/28/2018

ज्यानमाराको आरोप लागेको पप्पुको लापरवाहीले जब्दीघाटको पूल भासिएको ठहर

ठेकेदारले कमसल सामग्री प्रयोग गरेकाले बबई नदीको जब्दीघाटस्थि पक्की पुल भासिएको छानबिन समितिले ठहर गरेको छ

8/28/2018

बंगलादेशमा मेडिकल शिक्षा : दलालको  दलदल

बंगलादेशकै प्रधानमन्त्री हसिनाको भनाइ र विश्व स्वास्थ्य संगठनले गरेको अध्ययन प्रतिवेदनबाट नै प्रस्ट हुन्छ बंगलादेशको मेडिकल शिक्षाको वास्तविकता

8/28/2018

बिषयगत शिक्षक शून्य तर सामुदायीक बिद्यालयमा कम्पुटर शिक्षा अनिवार्य 

सामुदायिक बिद्यालयहरुमा क्म्पुटर शिक्षा अध्यापन हुन थालेको ६ वर्ष भयो तर त्यो बिषयका शिक्षक भने बिद्यालयमा छैनन

8/28/2018

अल्पमत र बहुमतको आडमा हुन सकेनन ‘सभा’हरु ,बिकासको काम प्रभावीत,स्वार्थको दंगल बने स्थानीय तह 

पर्सा जिल्लामा रहेको स्थानीय तह मध्य आधाले अझै पनि आफनो गाउँ तथा नगरसभा गर्न सकेका छैनन । निर्वाचित जनप्रतिनिधिहरुका वीचको बेमेलका कारण सभाहरु हुन नसकेका हुन । सेवा सुविधाको बिषयका कारण बेमेल भएको हो

8/28/2018

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामरा उडाउँदै  गरेका भारतीय पर्यटकको क्यामरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामेरा उडाउँदै गरेको अवस्थामा प्रहरीले एक भारतीय पर्यटकको ड्रोन क्यामरा नियन्त्रणमा लिएको छ ।

राजनीतिकर्मी साहको पहलमा बिद्यालयको भवन बन्दै, एक कार्यक्रमका वीच गरियो शुरुवात

वीरगंज । पकाहा मैनपुर गाउँपालिकाको वडा नं ४ मा रहेको नेपाल राष्ट्रिय आधारभूत बिद्यालय श्यामपुर भेलाहमा नयाँ भवनको बिहिवार एक कार्यक्रमकावीच शिलान्यास गरिएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.