logo

सदस्यता सुद्धिकरणमा मापदण्ड पालना नभएको भन्दै रामेछाप महासंघ कार्यालयमा प्रेस चौतारीको ताला

रामेछाप । नेपाल पत्रकार महासंघले जारी गरेको मापदण्ड अनुसार पत्रकारको सदस्यता शुद्धीकरण नभए पछि प्रेस चौतारी नेपाल रामेछापले नेपाल पत्रकार महासंघ रामेछापको कार्यालयमा ताला लगाएको छ ।

२०८० असार २

शंकास्पद ट्रक प्रहरी नियन्त्रणमा, आवश्यक कारवाहीकोलागि राजस्व अनुसनधान पठाइयो

वीरगंज । बिल विजक भन्दा बढी औषधी, हार्डवेयर तथा खुद्रा सामानहरू बोकेको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारवाहीकोलागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाएको छ ।

२०८० जेठ ११

अनलाईनबाट सट्टावाजी गरिरहेका एक भारतीय सहित तीन नेपाली पक्राउ

वीरगंज । सट्टावाजी गरेको आरोपमा प्रहरीले भारतीयसहित ४ जनालाई पक्राउ गरेको छ ।

२०८० जेठ ११

घुस माग्ने साईसाबहरु निलम्बित

वीरगञ्ज ।पीडित ब्यक्तिसंघ आर्थिक नजराना मागेको आरोप लागेका तीन जना प्रहरी अधिकृत र जवान निलम्बनमा परेका छन ।

२०८० जेठ १०

प्रतिबन्धित भारतीय नोट सहित एक जना नेपाली पक्राउ

वीरगंज । प्रतिबन्धित भारतीय नोट सहित बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं १८ मोतीसर बस्ने ५४ वर्षिय मेहीलाल प्रसाद साहलाई प्रहरीले पक्राउ गरेको छ ।

२०८० जेठ ९

वीरगंज पब्लिक कलेजको दोश्रो दिक्षान्त समारोह सम्पन्न,सपना पुरा गर्न अग्रसर हुन डा.रिजालको सुझाव

वीरगंज । वीीरगंज पब्लिक कलेजमा विभिन्न तहमा अध्ययन पूरा गरेका विद्यार्थीहरुको दिक्षान्त समारोह सम्पन्न भएको छ ।

२०८० जेठ ६

सिर्सियाको प्रदुषित पानी बोकेर पदयात्रा प्रारम्भ, सरकारले नसुने माइतीघरमा अनिश्चितकालीन धर्ना

बीरगंज । चुरे तथा वनजंगल संरक्षणको अभियानमा लागेकाहरुले बीरगंज काठमाण्डौ पदयात्रा शुरु गरेका छन । बिहिवार बीरगंज भएर बग्ने जलचरबिहिन सिर्सिया नदीको पानी बोकेर उनीहरुले पदयात्रा प्रारम्भ गरेका हुन ।

२०८० जेठ ४

लागु औषध सहित भरतपुरमहानगर १ का यादव पक्राउ

लागु औषध सहित चितवनका सुनिल यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

२०८० जेठ ३

राजस्व हिनामिना गरेको आरोपमा प्रशासकीय अधिकृत सहित तीन जना बिरुद्ध बिशेष अदालतमा मुद्धा दायर

कलैया । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासिनी सहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा गरेको छ ।

२०८० जेठ ३

कवाडीकरको नाममा असुली गर्नेहरु सडकबाटै पुगे प्रहरी थुनामा

सीमरा। करको नाममा वीरगंज पथलैया औद्योगिक करिडोरको त्रिभूवन राजपथमा जथाभावी अवैध पैसा असुली गर्ने गिरोहलाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ ।

२०८० बैशाख ३१

वीरगंजमा तीन ठाउँमा रक्तदान कार्यक्रम सम्पन्न, बत्तीस महिला सहित दूई सय पन्ध्रद्वारा रक्तदान

वीरगञ्ज । वीरगंजमा युवा समाजलेआयोजना गरेको रक्रदानमा २४ जना महिला सहित १ सय १९ जनाले रक्तदान गरेका छन । समाजले होटेल मकालुमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । रक्तदान कार्यक्रम समाजका अध्यक्ष संजीव थापाको अध्यक्षतामा भएको थियो ।

२०८० बैशाख ३०

भोजपुरी प्रतिष्ठान वीरगंजको आयोजनामा मातृभाषामा शिक्षाको सन्दर्भ बिषयक संगोष्ठी सम्पन्न

बीरगन्ज। बीरगन्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले भोजपुरी भाषाको संरक्षण, संवद्र्धन तथा उत्थानको लागि आफु सँधै तत्पर रहेको बताएका छन ।

२०८० बैशाख २८

स्रोत नखुलेको १२ लाख सहित नेपाली र भारतीय गरि दुई जना पक्राउ

वीरगंज स्रोत नखुलेको १२ लाख नेपाली रुपैया सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मंगलवार उनीहरुलाई बिन्दबासीनी गाउँपालिका वडा नं.५ प्रसौनीभाटा स्थित पुल बाट पक्राउ गरेको हो ।

२०८० बैशाख २७

बैशाख २६ र २७ गते जिल्ला प्रशासन कार्यालय पर्सा बन्द रहने

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्सामा शान्ति सुरक्षा र मिटर ब्याजसँग सम्बन्धित बाहेक अन्य सेवा दुईदिनका लागि ठप्प हुने भएको छ ।

२०८० बैशाख २६

लागू औषध दूरब्यसन बिरुद्ध सचेतना कार्यक्रम सम्पन्न

बीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका ५, निचुटामा मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा लागूऔषध दुव्र्यसन विरुद्धको कार्यक्रम सम्पन्न भएको छ ।

२०८० बैशाख २४

नेपाली नक्कली नोट सहित दुई जना पक्राउ, नोट ओसार्न भारतीय गाडीको प्रयोग

वीरगञ्ज । नक्कली नोट सहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको गौडाता नगरपालिका वडा नम्बर १२ मधुवनी निवासी ३४ वर्षीय आनन्द वर्दन सिंह र बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ३ निवासी ३६ वर्षीय ओमप्रकाश साह रहेका छन् ।

२०८० बैशाख २२

भरपेट भोजनालय पूनः संचालनमा आउने

वीरगञ्ज । सानो पाइलाका संचार प्रमुख बिवेक कर्णले “भरपेट भोजनालय ”पुनः संचालनमा आउने बताएका छन । ०७८ साउन २१ गते बाट वीरगंजको मूर्लीमा भरपेट भोजनालय संचालनमा आएको थियो । प्रति छाक ५० रुपैयामा खाना उपलब्ध गराउदै आएको भोजनालय १७ महिना संचालन भएपछि बन्द भएको थियो ।

२०८० बैशाख २२

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.