logo

सशस्त्र प्रहरीद्वारा पटेर्वा सुगौलीका माझीद्वय १५ किलो चरेश सहित पक्राउ

वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट पर्सा पटेर्वासुगौली गाउँपालिका–५ का ३५ वर्षीय सत्यनारायण माझी र ४० वर्षीय प्रलाद माझी जनालाई लागूऔषध चरेससहित पक्राउ गरेको छ ।

२०८० असार २७

जीतपुरमा पाँच महिला सहित १ सय जनाद्वारा रक्तदान

जीतपुर।शान्ति युवा बिकाश मञ्च जीतपुरको आयोजना तथा मानव अधिकार एलायन्स बाराको सहयोगमा शनिवार रक्रदान कार्यक्र सम्पन्न भएको छ ।

२०८० असार २३

मधेश बिश्वबिश्द्यालयले यसै शैक्षीक सत्रबाट काूननमा स्नातक अध्यापन गराउने, भाद्रमा भर्ना लिइने

मधेश बिश्वबिद्यालयले यही भदौबाट कानून संकायमा स्नातक तहको कक्षा संचालन गर्ने भएको छ । बिश्वबिद्यालयले शनिवार वीरगंजको उधोगा वाणिज्य संघको सभाकक्षमा आयोजना गरिएको पाठयक्रम सम्बन्धी अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी दिएको हो ।

२०८० असार २३

शिक्षक महासंघको अध्यक्षमा यादव सचिवमा गिरी पूनः निर्वाचित

वीरगञ्ज । नेपाल शिक्षक महासंघ पर्साको अध्यक्षमा पुन तिर्थराज यादव चयन भएका छन् । वीरगञ्ज –२४ को रामगढवामा रहेको कुर्मी धर्मशालामा शनिबार सम्पन्न महासंघको दोश्रो अधिवेशनले यादवलाई पूनः अध्यषमा चयन गरेको हो ।

२०८० असार २३

श्रोत नखुलेको नेपाली रुपैया सहित एक भारतीय ब्यक्ति पक्राउ

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले श्रोत नखुलेको ४ लाख नेपाली रुपैया सहित एक जनालाई पक्राउ गरेको छ ।

२०८० असार २२

युरीया मलको कालो बजारी गर्ने बहुदरमाईका साह पक्राउ

वीरगंज । नेपाली किसानलाई राहत स्वरुप बितरण गर्न दिएको साल्ट ट्रेडिङ कार्पोरेशन लिमिटेडको ५० केजीको खेती शक्ति युरिया मलको कालो बजारी गरेको आरोप प्रहरीले एक जालाई पक्राउ गरेको छ ।

२०८० असार २२

उपचारकोलागि सहयोग गर्न महानगर ११ का वडाध्यक्ष बरैको आग्रह

वीरगंज महानगरपालिका वडा नं १४ का उमेश प्रसाद यादवलाई उपचारकालागि सहयोग उपलब्ध गराइदिन सोही वडाका वडाध्यक्ष अजय कुमार बरैले अपिल गरेका छन ।

२०८० असार २१

छ लाख बराबरको कपडा कारवाहीकालागि बीरगंज भंसार बुझाइयो

वीरगंज । प्रहरीले भंसार राजस्व छली गरि ल्याएको आशंकामा खाद्यान्न तथा कपडाहरू नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।

२०८० असार २१

साप्ताहिक पत्रिकाको लोककल्याणकारी बिज्ञापन नरोक्न माँग गर्दै महानगरलाई ज्ञापन

बीरगंज । वीरगंज महानगरपालिकाले साप्ताहिक पत्रिकाहरुलाई लोककल्याणकारी बिज्ञापन नदिने गरि नयाँ सूचीकरणको लागि सूचना आव्हान गरिएको भन्दै साप्ताहिक पत्रिकाका संचालकहरुले बिरोध गरेका छन ।

२०८० असार २०

मधेशमा भानुभक्त र पहाडमा विद्यापतिलाई उत्तिकै महत्व दिनु पर्छः एमाले नेता भट्टराई

सर्लाही । नेकपा एमालेका नेता योगेश भट्टराईले मैथली साहित्यकार महाकवि विद्यापतिको योगदानवारे सवै नेपालीले वुझ्न आवश्यक रहेको वताएका छन ।

२०८० असार १९

लागु औषध सहित एक जना भारतीय नागरिक पक्राउ

बीरगंज । प्रहरीले प्रतिवन्धित लागु औषध सहित एक भारतीय नागरिकलाई गिरफ्तार गरेको छ ।

२०८० असार १३

बलात्कारको आरोप लागेका अन्सारीद्वय फरार

१९ वर्षिया बालिकालाई बलात्कार गरेको आरोप लागेका वीरगंज महानगरपालिका वडा नं–२९ रतनपुरका २३ वर्षिय जैनुल अन्सारी फरार रहेका छन ।

२०८० असार १२

छ लाख बराबरको राजस्व छलीको सामान भंसार चलान

वीरगंज । प्रहरीले ६ लाख बराबरको भंसार राजस्व छली गरि भित्र्याइएको लत्ताकपडा तथा हार्डवेयर पार्टसका सामानहरू नियन्त्रणमा लिइ आवश्यक कारवाहीकोलागि वीरगंज भन्सार कार्याल बुझा

२०८० असार ८

बीरगंजमा पहिलोपटक गहवामाई रथ यात्राको सम्पूर्ण तयारी पुरा, हजारौ श्रद्धालुको सहभागिता हुने

वीरगंज । गहवा माईको नयाँ संरचना बनेको ११ वर्षको अवसर पारेर निकाल्न लागिएको रथ यात्राको तयारी अन्तिम चरणमा पुगेको गहवामाई रथ यात्रा समितिका अध्यक्ष श्याम पोखरेलले बताए ।

२०८० असार ४

सिँचाइ विभागका तत्कालीन महानिर्देशक राजभण्डारीविरुद्ध बिशेष अदालतमा मुद्धा दायर

काठमाडौं । जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महानिर्देशक मधुकर प्रसाद राजभण्डारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा मुद्दा दायर गरेको छ ।

२०८० असार ४

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.