logo

डा.के.सी.को पक्षमा बीरगंजमा प्रर्दशन

बीरगंज २३ साउन ।मेडिकल शिक्षामा रहेको बेथिती सुधारको माग राखेर अनसनमा बसेका डा.गोविन्द के.सी.को पक्षमा उपत्यका बाहिर पनि सार्वजनकी प्रर्दशनहरु शुरु भएका छन ।

8/7/2017

 अत्याधुनिक विज्ञान प्रयोगशाला सरकारी विद्यालयलाइ हस्तातरण

वीरगन्ज, २३ साउन ।  क्वेष्टफर्माद्धारा सुविधासम्मपन्न विज्ञान प्रयोगशाला निर्माणगरि सरकारी बीरगंजको श्री सिद्धार्थ माध्यमिक विद्यालयलाइ हस्तातरण गरिएको छ । एक कार्यक्रमगरि सोमवार प्रयोगशाला हस्तातरण गरिएको हो ।

8/7/2017

शिक्षक अनसन स्थलमा एमाले सभासदहरु ,शिक्षकका माग पुरा गर 

काठमाण्डौ २३ साउन ।पर्सा क्षेत्र नं ३ का नेकपा एमालेका सभासद राजकुमार गुप्ता र मोरङ क्षेत्र नं १ एमाले सभासद क्रषि पोख्रेल र अनेरास्ववियुका सचिव वसिम आलमले अस्थायी शिक्षकहरुको समस्यालाई राज्यले गम्भिरतापूर्वक लिनु पर्ने बताउनु भएको छ ।

8/7/2017

मधेसमा रहको सामन्तले मधेशीहरुलाई शोषण गरेका छन — एमाले नेता यादब

बारा, २१ साउन । नेकपा एमाले बाराले आसन्न स्थानीय निर्वाचनलाई मध्यनजर गरेर जिल्लाका १५ वटै स्थानीय तहमा कार्यकर्ता भेला, प्रशिक्षण तथा जन भेलाको आयोजना गरेको छ ।

8/5/2017

एमालेको सक्रियता बढदो,दिन भरि भेला र पार्टी प्रवेश कार्यक्रम चलिरह्यो

वीरगंज २१ साउन । आसोज २ को स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै प्रदेश नं २ मा नेकपा एमाले क्रियाशिल भएको छ । पार्टीका महासचिव ईश्वर पोख्रोल उपमहासचिव बिष्णु पौडेल ,घनश्याम भूसाल सचिव प्रदीप ज्ञवाली योगेश भट्टराई गोकर्ण बिष्ट लगायतका नेताहरु पार्टीको दैनीक काममा समेत २ प्रदेशमा सहभागि भएका छन ।

8/5/2017

बलात्कार आरोपमा थारु गिरफ्तार

०७४ साउन २० गते ।  पर्साको पटेर्वा सुगौली गाउँपालिकामा एक  बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको छ। पटेर्वा सुगौली गाउँ पालिका वार्ड नम्बर ३ सङ्कर सरैया सखुवनियाका   ३५ वर्शिय दायानन्द राउत थारुले सोही स्थान बस्ने आफ्नै छिमेकी एक चौध वर्षिया बालिका लाई बलात्कार गरेको  आरोप लागेको हो ।

8/5/2017

भिष्मपितामहलाई नागरिक अभिन्नदन

बीरगंज २० साउन । भोजपुरी भाषका मूर्धन्य साहित्यकार पंडित दीप नारयाण मिश्रलाई शनिवार एक बिशेष कार्यक्रमको आयोजना गरि नागरिक अभिन्नदन गरिएको छ ।

8/5/2017

जाम भएको नाला सफा गर्दै पानीको निकास खोज्ने काम

बीरगंजमा एडीवीको सहयोगमा एकिकृत मझौला शहरी सुधार आयोजनाले ड्रेनेजको निर्माण गर्दै छ ।

8/4/2017

पर्सामा पूर्व पश्चिम निर्वाचन क्षेत्र बनाउन आयोगलाई सुझाव 

बीरगंज १९ साउन ।निर्वाचन क्षेत्र निर्धारण आयोगका अध्यक्ष कमल नारायण दासले निर्वाचन क्षेत्र निर्धारणका लागि आयोगले १८ घण्टा काम गरिरहेको जानकारी दिनु भयो ।

8/3/2017

महानगरमा अन्सारी र आचार्य एमालेका कप्तान र उपकप्तान

बीरगन्ज १८ श्रावण ।  नेकपा एमालेले प्रदेश नम्बर २ अन्तर्गतको एक मात्र महानगर बीरगन्जको मेयर तथा उपमेयर उम्मेदवारको अन्तिम टुंगो लगाएको छ ।

8/2/2017

दुईजना मेसुको नाममा भत्ता निकासा, आर्थिक अनियमितता भएको दावी

बीरगंज १८ साउन । पोखरिया अस्पतालमा एउटै महिनामा दूई जना मेडिकल सुपरिटेण्डेण्टले भत्ता बुझेको पाइएको छ । एउटै सेवा दिएवापत दुई दुईजनालाई भूक्तानी दिइएकोमा अस्पतालकै कर्मचारी चंकित भएका छन । पोखरिया अस्पतालमा रामाशिष ठाकुर र शुसील कुमार चौरसियाले मेसु भक्ता बुझेका हुन ।

8/2/2017

दाहाल सरकारले कार्यकर्तालाई बाँड्यो १७ करोड

बुधबार, १८ साउन  काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको पूर्ववर्ती सरकारले निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै मतदाता आकर्षित गर्न विभिन्न व्यक्तिलाई जथाभाबी पैसा बाँडेको खुलासा भएको छ।

8/2/2017

बर्षात भएपछि वीरगंज महानगरपालिकाको दुर्रदशा(फोटोसहित)

बर्षात भएपछि वीरगंज महानगरपालिकाको दुर्रदशा(फोटोसहित)

8/1/2017

निर्माण कम्पनीका कारण बीरगंजको दुर्दशा,छिटो काम सक्न मंत्रीको निर्देशन

साउन १३ बीरगंज । शहरी विकास मन्त्री प्रभु साहलाई बीरगंजका स्थानीयले निर्माण कम्पनीका ठेकेदारले बेलैमा काम सम्पन्न गर्न चासो नदेखाएको भन्दै गुनासो गरेका छन ।

7/28/2017

रामायण सर्किट विषयक दुई दिने कार्यशाला गोष्टी हुने 

बीरगंज १२ साउन ।नेपाल भारत सहयोग मंचका राष्ट्रिय अध्यक्ष अशोक कुमार वैद्यको नेतृत्वमा श्रीलंकन राजदुत महामहिम डब्लु.एस परेरा संग भेटघाट भएको छ । 

7/27/2017

ट्राफिक प्रहरी प्रमुखमा सर्वेन्द्र खनाल, लामा निर्देशनालय 

काठमाडौं १० साउन,  । महानगरीय ट्राफिक महाशाखा प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक  सर्वेन्द्र खनाल आएका छन् । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले डीआईजी मिङमार लामालाई हटाएर खनाललाई पठाएका हुन् । लामालाई भने केन्द्रीय ट्राफिक प्रहरी निर्देशनालयमा पठाइएको छ ।

7/25/2017

जनताको हितमा रहेकोले पार्टीले माया पायोःनेता नेपाल

वीरगंज १० साउन । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले जनताको दुःखमा साथ दिएकोले नेपाली जनताले एमाललेलाई ठुलो पार्टी बनाएको बताउनु भयो । उहाँले जनताको हितमा रहेकोले जनताले एमालेलाई माया गरेको दावी गर्नु भयो ।  

7/25/2017

मेला भर्न गएकी महिला बेपत्ता

बीरगंज १० साउन ।पर्साको पटेर्वा सुगौली गाउँ पालिका वार्ड नम्बर ४ साबिकको सोनवर्षा गाबीस ९ मा रहेको दुग्धेश्वर महादेव मन्दीरमा लागेको मेला भर्न  गएकि एक महिला हिजो देखि नै परिवारको सम्र्पकमा छैनन।परिवारका सदस्यले उनी बेपत्ता भएको आशंका गरेका छन ।

7/25/2017

नेता नेपालद्धारा महानगर निर्वाचन परिचालन कार्यालयको उद्धघाटन

वीरगंज ९ साउन । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले वीरगंज महानगरपालिका निर्वाचन परिचालन कार्यालयको आज एक समारोहका बिच उदघाटन गरेका छन।

7/24/2017

चारकोसे झाडीमा एक युवाको हत्या, आर्थिक खेलमा परेको प्रहरी पत्तो छैन भन्छ 

मकवानपुर र पर्साको वीचमा रहेको चाकोसे झाडीमा जीन्दगीले मृत्युवरण गर्दा लाशका सौदागरहरु उन्मुक्त हाँसो हाँसीरहेका छन । नागरिकको सुरुक्षाको जिम्मा लिएर बसेको प्रहरीले फगत केही रकमप्रतिको आशक्तिमा मृत्युको बिनिमय गरिरहेको छ । अपराधीहरु झन झन अपराधका बरदातलाई अन्जाम दिदै छन ।

7/16/2017

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

कसको सहमतीमा मासुको मूल्य १२ सय भयो ? व्यवसायीहरूले लुटतन्त्र मच्चाएको भन्दै मंचले जनायो आपत्ती

वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पर्साले एक बिज्ञप्ति जारी गर्दै अस्वभाविक रुपमा बढेको मूल्यबृद्धिका कारण आम उपभोक्ताको जनजीवनमा गम्भिर असर परेको जनाएको छ ।

शौचालयमा लडेर बारा पचारौताको अमरपट्टीका यादवको मृत्यु

राजविराज । शौचालयमा लडेर एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.