logo

वीरगञ्जमा शंकास्पद वस्तु सेनाद्वारा निष्कृय

वीरगञ्जको घण्टाघर देखि बसर्पाक जाने लिंकरोडमा अवस्थित मेरी स्टोप्स सेन्टर अगाडि भेटिएको शंकास्पद झोलामा रहेको सिलिण्डर नेपाली सेनाले निष्क्रिय पारेको छ ।

4/16/2017

आर्थिक वृद्धि उच्च बनाएकोमा उद्योगीहरुद्धारा अर्थमंत्रीको प्रशसां

काठमाडौँ, ३ वैशाख । बर्षौपछि, मुलुकको आर्थिक बृद्धिदर उच्च बनाएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराको प्रंशसा गरेका छन् ।

4/16/2017

स्थानीय चुनाव विथोल्न अनिश्चितकालिन आमहड्तालको घोषणा 

काठमाडौं ३ बैशाख।संयुक्त लोकतान्त्रिक  मधेसी मोर्चा र संघीय गठबन्धनले बैशाख ५ गतेदेखि आन्दोलनको घोषणा गरेको छ ।

4/16/2017

डेढ दशक पछि वीरगञ्जमा राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता हुने

विशाल मेमोरियल फाउण्डेशनले वीरगञ्जमा यही बैशाख ९ गते देखि प्रथम टुबोर्ग विशाल मेमोरियल गोल्डकप फुटबल टुर्नामेन्ट आयोजना गर्न लागेको छ ।

4/14/2017

मोर्चा निर्वाचनमा सहभागी नहुने

मधेशकेन्द्रीत दलको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सरकारले ल्याएको दोश्रो संशोधन प्रस्तावको स्वामित्व नलिने निष्कर्षमा पुगेको छ ।

4/12/2017

गोढ नलकटुवा पेस्तोल सहित पक्राउ

पर्सा प्रहरीले मंगलवार सा“झ वीरगञ्जबाट हतियार सहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको परवानीपुर गाउपालिका वडा नं ३ चैनपुर टोलका २७ वर्षिय प्रमोद साह गोढ रहेका छन् ।

4/11/2017

सभासदको स्टिल उधोगमा भिषण आगलागी

वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पस पछाडी रहेको नेकपा एमालेका सभासद राजकुमार गुप्ताको शिवम स्टिल उधोगमा भिषण आगलागी भएको छ ।

4/11/2017

सहमतिको नाममा सरकारले भ्रम छर्ने काम गरेको छ : श्रीवास्तव

तराई मधेश पार्टीका प्रवक्ता बिमल श्रीवास्तवले संविधान संशोधन नभए आफनो पार्टी स्थानीय तहको निर्वाचनमा सहभागी नहुने बताएका छन ।

4/11/2017

महिलाको कन्चटमा गोली हानियो

बीरगंज उपमहानगरपालिका वडा नं १४ साविक वडा नं १७ ठुलो पिप्रा निवासी २३ वर्षिय निलु पटेललाई अज्ञात समुहले गएराती गोली हानी घाइते बनाएको छ ।

4/11/2017

हतियार नबुझाउनेलाई ऐन अनुसार कारबाही हुने

स्थानीय तहको निर्वाचनको सुरक्षालाई ध्यानमा राखेर स्थानीय प्रशासनले पर्सा जिल्लामा रहेका वैध र अवैध हातहतियार बुझाउन सूचना जारी गरे पनि हतियारधनीहरुले सो सूचनाको अटेर गरेका छन् ।

4/10/2017

प्रहरी प्रमुखमा अर्याल नियुक्त

काठमाडौं २८ चैत। प्रचण्ड सरकारले लामो विवादपछि डीआईजी प्रकाश अर्याललाई आईजीपीमा नियुक्त गरेको छ

4/10/2017

वीरगञ्जकी छात्रा दास सनराईज बैंकद्वारा सम्मानीत

सनराईज बैंकले वीरगञ्जको सिटी मन्टेश्वरीमा कक्षा १ मा अध्ययनरत छात्रा विद्या दासलाई आज एक कार्यक्रमको आयोजना गरी नगद पुरस्कार सहित सम्मान गरेको छ ।

4/10/2017

डोजर लगाएर खोला पुरिँदै !

दुई महिना अगाडिसम्म झन्डै ६० फिट चौडाईमा सलल बगिरहेको खोला अहिले मुश्किलले ५ फिटको नालामा खुम्चिएको छ ।

4/9/2017

कमाउ धन्दामा प्रहरी !

गम्भिर प्रकृतिको अपराध अनुसन्धानमा पर्साको प्रहरी पछिल्लो समयमा असफल देखिएको छ ।

4/9/2017

चितवनमा तस्करले गैडा मारे

भरतपुर २६ चैत ।शुन्यचोरी शिकारी वर्ष मनाइरहेको चितवनमा खाग तस्करले गैडा मारेका छन ।

4/8/2017

सरकारी, गैरसरकारी संस्थाका कर्मचारीद्वारा निर्वाचन आचारसंहिता उल्लङ्घन

पर्सास्थित सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीहरूले निर्वाचन आचारसंहिता उल्लङ्घन गरे पनि सम्बन्धित निकाय मौन छ ।

4/7/2017

भरतपुर अस्पताल सरकारको प्राथमिकता

नेपाल सरकारका स्वास्थ्य राज्यमन्त्रि तारामान गुरुङले भरतपुर अस्पतालको सेवालाई प्राथमिकतामा राखेको बताउनु भएको छ ।

4/7/2017

आनोद हत्या काण्ड दबाउन नेपाल प्रहरी अग्रसर

 पर्साको विश्रामपुर निवासी आनोद साह कलवारको अपहरण, शरीर बन्धक तथा हत्याका मामिला दबाउन नेपाल प्रहरी अग्रसर रहेको तथ्य प्रहरीकै गतिविधीले देखाएको छ ।

4/7/2017

मालपोत पर्सामा अनलाइन सेवा सुरु

मालपोत कार्यालय पर्सामा शुक्रबारदेखि अनलाइन सेवा सुरु भएको छ ।

4/7/2017

चुनावका लागि सरकारले भारतसँग माग्यो ५ सय गाडी

स्थानीय तह निर्वाचनका लागि सरकारले भारसँग ५ सय सवारीसाधन अनुदानमा मागेको छ ।

4/6/2017

सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.