बीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसमा आर्थिक अनियमितता घटनाहरु एक पछि अर्को गरि सार्वजनीक भइरहेका छन
नेपाल भारत सहयोग मञ्चको आयोजनामा बीरगंजमा नेपाल र भारतका साहित्यकारहरुको बृहद जमघट हुने भएको छ
वीरगंज महानगरपालिकाले वीरगंज बाइपास सडक मरम्मत शुरु गरेको छ
उधोग तथा बाणिज्य तथा आपूर्ती मंत्रालयले प्रतिनिधि सभामा उपभोक्ता अधिकार सम्बन्धी बिधयक दर्ता गरेको छ
उधोग बाणिज्य तथा आपूर्तीमंत्री मातृका यादवले निम्बस ग्रुप अन्र्तगतको प्रो बायोटेक इण्डष्ट्रीजमा अनुगमन गरेका छन
बीरगंज महानगरपालिकाको बिशेष नगरसभाले करको दर र दायराका बिषयमा प्रस्तुत गरेको संशोधन तथा स्थगन प्रस्ताव होहल्लावीच बहुमतको आधारमा पारित भएको छ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आर्थिक समृद्धि प्राप्तीकालागि मुलुकमा लगानी मैत्री वतावरण बनाउनु पर्नेमा जोड दिएका छन
बैज्ञानीक साम्यवादका प्रर्वतक सर्वहारा वर्गका महान नेता कार्लमार्क्सको द्विशतावार्षिकी समारोह बीरगंजमा भब्यता पूर्वक मनाइने भएको छ
प्रधानमन्त्री केपी शर्मा ओलीले आणविक हतियार विश्वकै लागी घातक हुने बताएका छन
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवंम पूर्व प्रधानमंत्री पुष्पकमल दाहाल (प्रचण्ड) भोली बाराको बिश्रामपुरमा आउने कार्यक्रम तय भएको छ
जनता आवास कार्यक्रम अन्तर्गत पर्सा जिल्लाको जीराभवानी र पटेर्वा सुगौली गाउँपालिकाको वडा नं ५ निचुटाका दलित परिवारहरू अहिले समस्यामा परेका छन
प्रदेश न २ को सरकारमा राज्यमंत्री रहेका अभिराम शर्मालाई अदालतमा हाजीर गराउनकालागि उच्च अदालतले जारी गरेको परमादेश महोत्तरी जिल्लामा पुगेको छ
प्रदेश २ को भौतिक पूर्वाधार विकास मंत्री जितेन्द्र सोनलले शुक्रवार बीरगंजमा यातयात ब्यवस्था काार्यलयको नयाँ बोर्ड अनावरण गरेका छन
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र वीरगंजका प्रमुख मुनिन्द्र ठाकुरलाई आवश्यक छानविनकालागि बिभागले काठमाण्डौ झिकाएको छ
सशस्त्र प्रहरी बलको गस्ती टोलीले अनधिकृत रुपमा नेपाल भित्र्याइएको राजस्व छलीको कपडा सहित एउटा भारतीय गाडीलाई भंन्सार चलान गरेको छ
पूर्व गृह राज्यमंत्रीको निर्माण कम्पनी बानीय निर्माण सेवाले हुलाकी राजमार्गमा बनाएको कल्र्भटलाई कन्सलटयान्टले भत्काउने आदेश दिएको छ
बीरगंज महानगरपालिकाले साउन २२ गतेकालागि बिशेष नगरसभा बोलाउने निर्णय गरेको छ । बुधवार सम्पन्न नगर कार्यपालिकाको बैठकले बिशेष नगर सभा बोलाउने निर्णय गरेको हो
नेपाली कांग्रेस पर्साले बीरगंज महानगरको करबृद्धिको बिरोधमा महानगरपालिकाको कार्यालयमा एक घण्टे धर्ना दिएका छन । बढाइएको कर फिर्ता लिन माग गर्दै नेपाली कांग्रेसले धर्ना दिएको हो
विपक्षी नेपाली कांग्रेसले सरकारविरुद्ध कडा नाराबाजी गर्दै मंगलबार देशव्यापी विरोध प्रदर्शन गरेको छ
वीरगगंज महानगपालिकाले केही करहरु हटाइने र केही करको दरमा संशोधन गरिने बताएका छन।