logo

लकडाउनको प्रभावः हिडेर चार दिनमा पाँच भारतीय मजदुर बीरगंजमा

चितवनमा मजदुरी गरेर बसेका पाँच जना भारतीय मजदुर हिडेर चार दिनको दिनमा आज बीरगंज आइपुगेका छन

3/28/2020

कोभिड १९ संग लडन नेपाललाई अमेरिकाको १८ लाख डलर सहयोग

कोरोना भाइरससंग जुधिरहेको अमेरिकाले (कोभिड १९) सँग लड्न नेपाललाई करिब १८ लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ

3/28/2020

कोरोना भाइरस संक्रमीत दोश्रो र पाँचौ ब्यक्ति एउटै उडानका यात्री

ससरकारले एक हप्ताकालागि लकडाउन  घोषणा गरेकै दिनमा एक जनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको थियो  

3/28/2020

खाद्यन्न बोकेर बीरगंज महानगर प्रमुख नागरिकको घरदैलोमा

बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले महानगर भित्र गरिव  असाय नागरिकलाई उनीहरुकै घर दैलोमा पुगेर खाद्यन्न हस्तान्तरण गर्नु भएको छ

3/28/2020

एउटा गाउँपालिकाले काम यसरी पनि गर्न सक्छ

रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले शुक्रबार साँझ फेसबुकमा लेखे, ‘नमस्कार, सबै घर-घरमै बस्नु होला, नियमित खानुपर्ने औषधि सकिएमा मेरो फोन नम्बर ९८५६०८४००९ मा फोन गर्नुहोला । फोन बिजी भए एसएमएस गर्नुहोला । २४ सैं घण्टा खटिएरै हामी सेवा गर्नेछौं

3/27/2020

धनगढीमा पनि भेटिए चोथो कोरोना संक्रमित

 प्रादेशीक अस्पतालमा धनगढीमा उपरार्थ भर्ना भएका एक जनामा कोराना संक्रमण पुष्टि भएको छ

3/27/2020

निकुञ्ज भित्र सुरक्षाकर्मी र शिकारीवीच गोली हानाहान एकको मृत्यु

पर्सा राष्ट्रिय निककुञ्जमा बन गस्ती टोली र शिकारीवीच भएको दोहोरो गोली हानाहानमा एक जनाको मृत्यु भएको छ ।

3/27/2020

जरुरतमंद नागरिकको घरदैलोमा खाद्यन्न पुर्याउने बीरगंज महानगरको तयारी 

बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले महानगर भित्र गरिव  असाय नागरिकलाई उनीहरुकै घर दैलोमा खाद्यन्नको ब्यवस्था गरिने बताउनु भएको छ

3/27/2020

नेपाली प्रहरीमाथि आक्रमण गर्ने एक भारतीय पक्राउ

नेपाल प्रवेश गर्न नदिएको भन्दै नेपाली प्रहरी माथि आक्रमण गर्ने एक जना भारतीयलाई नेपाल प्रहरीले पक्राउ गरेको छ

3/27/2020

राहत प्याकेज घोषणा गरी कार्यान्वयन गर्न सभापति देउवाको अपिल

पाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड–१९ को सङ्क्रमणबाट बच्न लागु गरिएको लक डाउनका कारण विभिन्न वर्ग र क्षेत्रमा परेको आर्थिक असरलाई दृष्टिगत गरेर तत्काल आवश्यक निर्णय लिन सरकारको पुनः ध्यानाकर्षण गराउनुभएको छ

3/27/2020

यातायात मजदुर र अस्पतालका कुरुवालाई लकडाउन भरि खाना ख्वाइने 

कोरोना भाइरस अर्थात कोविड १९ को संक्रमण फैलन नदिन सरकारले गरेको लक डाउनका कारण वीरगंजको बसपार्कमा अलपत्र परेका सवारी चालक, सहचालक तथा यात्रुहरुलाई बिभिन्न संघ संस्थाहरुले खाजा ख्वाएका छन

3/27/2020

एउटा युवा सबैकोलागि आशाको झिल्को बनेर निस्कन्छ

बीरगंजको रक्त संचार केन्द्रमा रगतको अभाव हुन्छ । युवाहरुको एउटा समुह सार्वजनीक हुन्छ अनी खुला रक्तदानको अपिल गर्छ । ३ सय भन्दा बढीले रक्तदान गर्छन ।

3/27/2020

कोरोना संक्रमण प्रभावः बीरगंजका धेरै पत्रिकाको प्रकाशन बन्द

कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणकालागि घोषणा गरिएको लकडाउनको प्रभाव संचार क्षेत्रमा देखा परेको छ

3/26/2020

संकटको बेला लुट्न पल्केकाहरु प्रहरी नियन्त्रणमा

विश्व व्यापी रुपमा फैलिएको (कोभिड १९( कोरोना भाइरसको महामारीबाट  उत्पन्न अवस्थाको फाइदा उठाउदै मनपरी मुनाफा लिएर उपभोक्ता ठग्ने दुईजनालाई प्रहरीले नियनत्रणमा लिएको छ

3/26/2020

प्रदेश २ का सात जिल्लामा १ सय ५१ जना क्वारेन्टाइनमा

विश्वभर त्राहिमाम मचाएको कोरोना भाइरस (कोभिड १९)  संक्रमणको आशंकामा प्रदेश २ मा झण्डै डेढसय व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ

3/26/2020

उपभोग्य समानको नाममा रमिता हेर्नेहरु घटन थाले,सुरक्षीत खरिदबिक्रीको ब्यवस्थापन हुन थाल्यो

 कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएपछि सरकारले लकडाउनको घोषणा गरेर। नागरिकलाई घर भित्र बस्न भन्यो । तर लकडाउन कतिपय नागरिककालागि रमाइलोको बिषय बन्यो

3/26/2020

ठोरी गापाको वडा नं ५ मा मारकाट र रक्सीको बिक्री बितरणमा प्रतिवन्ध

ठोरी  गाउँपालिका को वडा नं ५ मा मासुजन्य बस्तुको काटमार बिक्री बितरण तथा मदिराजन्य बस्तुको उत्पादन र बेचबिखनलाई पूर्ण प्रतिवन्ध लगाइएको छ

3/26/2020

इन्डक्सन चुल्होमा खाना पकाउन सरकारको आग्रह बिधुत खपतमा बीस प्रतिशत छुट दिइने

लकडाउनका बेला खाना पकाउने एलपी ग्यासको अभावलाई ध्यानमा राख्दै सरकारले नागरिककालागि बिकल्पको ब्यवस्था गरेको छ

3/26/2020

लोभले लाभ लाभले बिलाप भनेको यही हो,माइस्थानमा ठाउँकाठाउँ बीस हजार दण्डीत

लोभले लाभ लाभले बिलाप भनेको यही हो,माइस्थानमा ठाउँकाठाउँ बीस हजार दण्डीत

3/26/2020

प्रदेशमा कोरोना जाँचकालागि प्रयोशाला बन्ने,मुख्यमंत्रीको नेतृत्वमा निर्देशन दिने समिति बन्यो

प्रदेश २ को सरकारले प्रादेशीक अस्पताल जनकपुर ,नारायणी अस्पताल बीरगंज र राजविराज अस्पतालमा कोरोना भाइरस जाँच गर्ने प्रयोगशाला निर्माण  गर्ने निर्णय गरेको छ

3/26/2020

सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.