logo

नक्कली कागजको आधारमा बीरगंज मालपोतले करौडौ मूल्यको जमिन गर्यो नामसारी, अग्रवालको ५० लाख बैना झ्वाम

बीरगंज मालपोत कार्यालयले नक्कली कागजातको आधारमा  मर्कन्टायलको कार्यालय रहेको होटेल मकालुको पार्किङ भन्दा दक्षीणमा रहेको ५० करोड मूल्य बराबरको जमिन रजिष्ट्रशन पास गरिदिएको छ । 

7/17/2020

७ वर्षिया वालिकालाई यौन दूर्ब्यवहार गरेको आरोपमा बुहदरमाईका ७५ वर्षिय बृद्ध पक्राउ

१४ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा ०७७ साउन १ गते प्रहरीले जिराभवानी गाउँपालिका वडा नं २ शान्तिटोलका १७ वर्षिय वालकलाई गिरफ्तार गरेको छ । 

7/17/2020

कापाल काटेर एकल महिलालाई गाउँ घुमाउने चारजना गिरफ्तार,न्याय पाउनु पर्ने उमादेवीको माँग

४५ वर्षिया महिलालाई कपाल मुण्डन गरेर दुर्ब्यवहार गरेको आरोपमा प्रहरीले असार ३१ गते छिपमहरमाई गाउँपालका  वडा नम्बर ३ का चारजनालाई पक्राउ गरेको छ ।

7/16/2020

कोरोना भाइरसको संक्रमणका कारण रौतहटका युवाको बीरगंजमा उपचारको क्रममा मृत्यु

कोरोना भाइरसको संक्रमणबाट रौतहट जिल्लाको पर्रोहा नगरपालिका वडा नं ७का ३६ वर्षिय युवाको ज्यान गएको छ ।

7/15/2020

खाना खान बोलाएर बलात्कार ,झाडीमा लुकेर बसेको अवस्थामा पक्राउ परे बरिष्ठ प्रहरी उपरिक्षक अधिकारी

पोखरा महानगर पालिका वडा नम्बर १४ स्थित सशस्त्र प्रहरी बल तालिम केन्द्र लामापाटनका प्रमुख एसएसपी राजेन्द्र अधिकारी माथि बलात्कारको आरोप लगाउने महिला चितवनकी २७ बर्षीया युवती रहेको थाहा भएकोे छ ।

7/15/2020

ठोरीको बजेट सत्र सम्पन्न,सुत्केरी स्याहार खर्च दिइने, किसानलाई अनुदान देखी आँप उत्पादनको केन्द्र बनाइने

सुशासनयुक्त सक्षम ,सबल एवम् सुदृढ स्थानीय सरकार ,कृषि ,पर्या पर्यटन ,शिक्षा र आत्म निर्भर नागरिक ठोरीको आधार भन्ने मुल नाराका साथ पर्साको ठोरी गाउँपालिकाको चौथो गाउँसभा सोमबार सम्पन्न भएको छ।

7/13/2020

स्थानीय सरकार संचालनका तीन वर्ष,सुशासन कायम गर्न अनिच्छुक देखिए सरकारहरु

स्थानीय तहमा जनप्रतिनिधिहरूले शासन सञ्चालन गरेको तीन वर्ष हुन लागेको छ । तत्कालिन गाविसकालको तुलनमा अहिले शक्तिशाली स्थानीय सरकार संचालनको तीनवर्षको अवधीलाई हेर्दा सुशासनको अभ्यास निकै कम देखिन्छ । 

7/13/2020

एक महिनामा ८ भ्रष्ट प्राविधिक कर्मचारी बिरुद्ध बिशेष अदालतमा मुद्धा दायर,घुस खान प्राविधिक ज्ञानको दुरुपयोग

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति कमाएको अभियोगमा प्राविधिक क्षेत्रका ८ कर्मचारी विरुद्ध  बिशेष अदालतमा मुद्दा दायर गरेको छ ।

7/12/2020

बारामा रहदा भ्रष्टाचार गरेको आरोपमा सहायक बन अधिकृत बिन्देश्वर पटेल बिरुद्ध बिशेष अदालतमा मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जल्ला बन कार्यालय बाराका सहायक बन अधिकृत बिन्देश्वर पटेल बिरुद्ध बिशष अदालत काठमाण्डौमा मुद्धा दायर गरेको छ । 

7/12/2020

महानगरमा एक घर एक सदस्यकालागि पिसीआर परिक्षण निशुल्क हुन्छ , उडन्ते हल्लाको भर नपर्न महानगरको अपिल

नारायणी अस्पतालमा पिसीआर परिक्षण गर्नकालागि प्रकाशीत सूचनाको बारेमा बीरगंज महानगरपालिकाले आफनो  ध्यानाकर्षण भएको जनाएको छ ।

7/11/2020

पप्पु फेरी कालोसूचीमा,छोरासंगै पहल गरेर एकटांगाको तिलावे पूल निर्माण गराईदिन स्थानीयको सुझाव

 पप्पु कन्स्ट्रक्सन फेरि कालोसूचीमा परेको छ । विकास निर्माणका विभिन्न आयोजनाको ठेक्का लिएर समयमै काम नगर्ने निर्माण व्यवसायीको छवि बनाएको हरिनारायण रौनियारको कम्पनी पप्पु कन्सट्रक्सन फेरि कालोसूचीमा परेको हो ।

7/10/2020

१५ करोडको लागतमा रौनीयारले स्थापना गरेको कम्पनीले बनाएको जनता रोड, खुशी भएका जनता दिक्क मान्दैछन

तस्विरमा देखिएको सडक पर्सा जिल्लाको उत्तरी क्षेत्रमा पर्ने जनता सडकको हो । पर्साको उत्तर तर्फ बाराको जीतपुर सीमरा उपमहानगरपालिकाको जीतपुर बजार देखी पश्चिम ठोरी सम्म पुग्ने जनता सडक निर्माण संगै भत्किन शुरु भएको थियो ।

7/9/2020

अकालमै मर्नु पर्ने मेरो श्रीमानको अपराध के थियो भनेर सोध्थे तर म त बिवश छुः ममिता पटेल

जीवनमा सबै भन्दा बढी माया गरिएको मान्छे गुमाउनु पर्दाको पीडा बयान गरि साध्य हुदैन । अग्नीलाई साँची राखेर सात जुनीसम्म संगै हुने बाचा गरेको मान्छे नहुदाको पीडा भोग्नेलाई मात्र थाहा हुन्छ ।

7/8/2020

चिटिक्क पारिएका घरका आँगनमा डोजर चलाइए,आफनो ठाउको सफाईमा आफै जुट्न नागरिकलाई पर्सा प्रहरी प्रमुखको अपिल

यो दृश्य बीरगंजको होटेल सम्झना भन्दा दक्षीणपट्टीको नालाको हो । मुख्य सडकबाट पश्चिम तर्फ जानकोलागि नालामा सानो कल्भर्ट हालिएको छ । दृश्यमा देखिएको अवस्थाले पानीको निकास सहज भएको छैन ।

7/7/2020

महानगरको सन्दर्भमा राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो लेखेर सहयोग गर्नुहोसः महानगर प्रमुख सरावगी

बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले पछिल्लो पटक अनलाईन संचारमाध्यमको प्रभाव बढेको बताउनु भएको छ ।

7/7/2020

प्रदेश संचार ऐनका बिषयमा बोल्यो पत्रकार महासंघ, ऐन अवज्ञाको अवस्था नआओसः महासंघ

प्रदेश सभा २ ले सर्वसम्मत रुपमा गतहप्ता पारित गरेको प्रदेश संचार समबन्धी ऐन २०७७ प्रति नेपाल पत्रकार महासंघ प्रदेश  समिति २ ले आफनो ध्यानाकर्षण भएको जनाएको छ ।

7/7/2020

ओलीको बिकल्प खोज्नेहरु नेकपा भित्रकै भएपनि भारतबाट परिचालीत छनः पूर्वमंत्री चौधरी

नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं पूर्वमंत्री सुरेन्द्र प्रसाद चौधरीले प्रधानमंत्री केपी शार्मा ओलीको भनाईलाई बल पुग्ने गरि सामाजिक संजालमा प्रतिक्रिया सर्वाजनीक गर्नु भएको छ । 

7/3/2020

बीस हजार भिटिएम किट आयो ,परिक्षण द्रुत हुने,सहयोग र सहभागिताकालागि नागरिकमा महानगरप्रमुखको अपिल

बीरगंज महानगरपालिकाले कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्नकालागि परिक्षण बढाउन गरेको अभियानले सफलता पाएको छ ।

7/3/2020

रौतहट बम बिष्फोट काण्डका  अभियुक्त आलमका सहयोगी सराज फक्राउ ,अझै आठ जना प्रतिवादी फरार

नेपाली कांग्रेसका नेता निलम्वित सासद अफताब आलमका मुख्य सहयोगी राजपुर नगरपालिका वडा नम्बर ६ बस्ने ३४ वर्षीय शेष सराज पक्राउ परेका छन ।

7/2/2020

ब्यवस्थित बीरगंज अभियानले तिब्रता लियो, सबैले आआफ्नो जिम्मेवारी बोध गर्दा मात्र वीरगञ्ज सुन्दर बन्ने छ 

ब्यवस्थित बीरगंज अभियानले तिव्रता लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गंगा पन्तले पछिल्लो पटक ब्यवस्थित बीरगंजकालागि पहलकदमी लिएपछि यो अभियानले तिब्रता लिएको हो ।

7/1/2020

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

कसको सहमतीमा मासुको मूल्य १२ सय भयो ? व्यवसायीहरूले लुटतन्त्र मच्चाएको भन्दै मंचले जनायो आपत्ती

वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पर्साले एक बिज्ञप्ति जारी गर्दै अस्वभाविक रुपमा बढेको मूल्यबृद्धिका कारण आम उपभोक्ताको जनजीवनमा गम्भिर असर परेको जनाएको छ ।

शौचालयमा लडेर बारा पचारौताको अमरपट्टीका यादवको मृत्यु

राजविराज । शौचालयमा लडेर एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.