logo

पिसीआर मेशिन किन्ने महनगरको निर्णयको नागरिक समाजले गर्यो स्वागत, नागरिक रक्षाको यो अभियानमा सहयोग गर्न सबैमा अपिल

बीरगंज महानगरपालिकाले पिसीआर मेशिन र किट खरिदकालागि अगाडि बढाएको प्रक्रियालाई नागरिक समाजले स्वागत गर्दै त्यसको छिटो भन्दा छिटो स्थापित गरेर काम सूचारु गर्न सुझाव समेत दिएको छ

6/7/2020

युनिसेफद्वारा कोभिड अस्पतालमा हातधुने आधुनीक धारा प्रदान,सहयोगले आफूलाई उर्जा मिल्योः महानगरप्रमुख

वीरगंज महानगरपालिकाको ब्यवस्थापनमा संचालित गण्डक कोभिड अस्पतालमा युनिसेफ नेपालले आज सरसफाई संग सम्बन्धीत आधुनीक समाग्री हस्तान्तरण गरेको छ

6/6/2020

प्रदेशीक प्रयोगशालाका कारण प्रदेश सभाको बैठक अन्यौलमा ,सांसद र कर्मचारीमा सन्त्रास

असार १ मा बजेट प्रस्तुत गनुपर्ने संवैधानिक बाध्यता र त्यसअघि सरकारले नीति तथा कार्यक्रम ल्याउनुपर्ने भएकोले कोरोना महामारीबीच प्रदेशसभा बैठक बोलाएको २ को बैठक अन्यौलमा परेको छ

6/5/2020

पीसीआर मेशिन खरिदका लागि बोलपत्र आह्वान, परीक्षण द्रुतगतिमा हुन्छ : नगरप्रमुख सरावगी

वीरगन्ज महानगरपालिकाले कोरोना परीक्षण मेशिन (पीसीआर) खरिदका लागि टेण्डर आह्वान गरेको छ । मेशिन खरिदका लागि टेण्डर आह्वान गरेसँगै कोरोना भाईरस संक्रमण रोकथाम र नियन्त्रणका लागि वीरगन्ज महानरगपालिकाको अभियान सफल हुदै गएको छ । महानगरपालिका प्रमुख विजय कुमार सरावगीले वीरगन्जलाई कोरोना भाईरस संक्रमणबाट सुरक्षित राख्न खेल्नुभएको सक्रिय भूमिकाले अन्तत सार्थकता पाउने भएको हो ।

6/4/2020

गाँजाको कारोवार बढ्दो,चारकोशे झाडीमा पचास किलो गाँजा सहित सोनवर्षाका तस्कर पक्राउ

टेर्वासुगौली गाउपालिका वडा नं १  महेन्द्रपुर (मलाही टाडी )बस्ने भुखल ठाकुर, वडा नं.४ भतौडा बस्ने जयप्रकाश राउत अहिर र वडा नं. २ बस्ने रामचरण सहनीलाई नेपाली सेनाले गाँजा सहित पक्राउ गरेको छ

6/4/2020

सशस्त्र प्रहरीलाई ठुलो सफलता ,स्रोत नखुलेको २२ लाख रुपैया सहित साह समातिए

सशस्त्र प्रहरीले  स्रोत खुलाउन नसकेको २२ लाख ४८ हजार नेपाली रुपैयाँ सहित बाहुदरमाई नगरपालिका– ५ भौराटार निवासी २० वर्षीय  प्रकाश साहलाई पक्राउ गरेको छ

6/4/2020

बीरगंजमा खुद्रा ब्यवसाय संचालनमा आउने,मापदण्ड बिपरित भए कारवाही हुने प्रशासनको कडा शर्त

पर्सामा बिभिन्न ब्यवसायलाई संचालन अनुमती प्रदान गरिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी बिष्ण कुमार कार्कीको अध्यक्षतामा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो

6/3/2020

लकडाउन लम्बिदै जादा साना ब्यवसायी मर्कामा, पेशा संचालनको वतावरण बनाउन माँग

बीरगंजका साना तथा खुद्रा ब्यवसायीले आफनो ब्यवसाय संचालन गर्ने वतावरण बनाउन स्थानीय प्रशासनसंग माँग गरेका छन

6/3/2020

लक्षण नदेखिएका कोरोना संक्रमितलाई घरमै राखेर उपचार गर्न सकिने निर्देशिका जारी 

कोरोना संक्रमित भएका तर नदेखिएका कोरोना घरमै राखेर उपचार गर्न सकिने गरी सरकारले निर्देशिका जारी गरेको छ । कोभिड १९ को आइसोलेसन व्यवस्थापन सम्बन्धि निर्देशिका जारी गर्दै सरकारले तोकिएको मापदण्ड पालना गरेर घरमै उपचार गर्न सकिने जनाएको छ ।

6/3/2020

पर्सामा थप सात जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, संक्रमण पुष्टि संगै क्वारेन्टिनको बसाई लम्बियो 

पर्सामा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणमा थप ७ जनामा संक्रमण पुष्टि भएको हो

6/3/2020

आइसोलेशन अभाव,कोरोना संक्रमितलाई भर्ना गरिएन,स्वास्थ्यमा समस्या देखिएका संक्रमित मन्दीरको हलमा

आइसोलेशन वार्डमा भर्ना गरिनु पर्ने बिरामीलाई मन्दीरको उक हलमा राखिएको छ

6/3/2020

संक्रमण नियन्त्रणको अभियानमा पटेर्वा सुगौलीको २५ लाख योगदान,प्रकोप बिरुद्ध हातेमालो गरेका हौः चौधरी

वीरगंज महानगरपालिकाले कोरोना भाइरस विरुद्धको लडाईमा आब्हान गरेको प्रकोप ब्यवस्थापन कोषमा आज पटेर्वासुगौली गाउँ पालिकाले २५ लाख उपलब्ध गराएको छ

6/2/2020

पिसीआर मेशिन खरिद गर्ने महानगरको अभियानमा नागरिक समाजका बिभिन्न समुहको ऐक्यवद्धता

पिसिआर मेशिन र किट खरीदका लागि वीरगंज महानगरपालिकालाई पाठशालाले आर्थिक सहयोग गरेको छ

6/1/2020

बाल यौन दूब्यर्वहारको आभियोगमा चार युवा बिरुद्ध उजुरी

११ र १३ वर्षिया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पर्सा प्रहरीले ४ जना युवा बिरुद्ध उजुरी दर्ता गरेर अनुसन्धान शुरु गरेको छ

6/1/2020

दया फाउण्डेशन र भि.सीं.एन भोकको समस्या हल गर्दै,आहतमा परेका नागरिकलाई राहत

जिराभवानी गाउँपालिकाको वडा नं ५ शंकर शरैयाको बिपन्न ७५ घर परिवारलाई राहत उपलब्ध गराइएको छ

6/1/2020

भारतीय तस्करको आक्रमणका बिरुद्ध सशस्त्रले खोल्यो हवाई फायर

भारतीय नागरिकले सर्लाही जिल्लाको विष्णु गापा ५ फेनरा बजार स्थित सशस्त्र प्रहरी बलको बोर्डर आउटपोष्टमा आज बिहान आक्रमण प्रयास गरेका छन

5/31/2020

भारतीय हस्तक्षेपको नेता रिजालद्वारा चर्को आलोचना,ठोरीबासीको शालीनतापूर्ण प्रतिरोध प्रति सम्मान

नेपाली काग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले पर्सा जिल्ला को ठोरी गा.पा.वडा नं. २ को ठुटेखोला स्थित सीमामा भारतीय सुरक्षाकर्मीहरुको सहयोगमा भारतीयहरुले नेपाली भुमीमा गरेको हस्तक्षेप प्रति ध्यानाकर्षण भएको बताउनु भएको छ

5/31/2020

कोरोना संक्रमीत रौतहटका एक जनालाई थप उपचारकालागि काठमाण्डौ लगियो

रौतहटका एक जना कोरोना संक्रमीतलाई थप उपचारकोलागि काठमाण्डौ लगिएको छ

5/31/2020

कोरोना संक्रमीतहरुलाई महानगरले नै खाना खुवाउने,सानोपाइलालाई महानगरको धन्यवाद

नारायणीको कोभिड शाखामा उपचारकोलागि भर्नाहुनेहरुलाई अव देखी बीरगंज महानगरले नै खाना खुवाउने भएको छ

5/30/2020

नागरिक प्रतिको दायित्व पुरा गर्दै कोभिड अस्पताललाई सहयोग गर्न नागरिक समाजको आग्रह,मुख्यमंत्रीको साथ नापाउदा चित्त दुख्यो

बीरगंजको नागरिक समाजले कोरोना भाइरसको संक्रमणको बिरुद्ध सबै तहका सरकारलाई एकिकृत र समन्वयकारीरुपमा काम गर्न आग्रह गरेको छ

5/30/2020

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

कसको सहमतीमा मासुको मूल्य १२ सय भयो ? व्यवसायीहरूले लुटतन्त्र मच्चाएको भन्दै मंचले जनायो आपत्ती

वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पर्साले एक बिज्ञप्ति जारी गर्दै अस्वभाविक रुपमा बढेको मूल्यबृद्धिका कारण आम उपभोक्ताको जनजीवनमा गम्भिर असर परेको जनाएको छ ।

शौचालयमा लडेर बारा पचारौताको अमरपट्टीका यादवको मृत्यु

राजविराज । शौचालयमा लडेर एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.