logo

धोविनी गाउँपालिका अध्यक्ष र प्रमुख अधिकृतले अनियमितता गरेको कार्यपालिका सदस्यहरुको आरोप 

पाँच महिना भयो कार्यपालिकाको बैठक भएको छैन धोविनी गाउँ कार्यपालिका सदस्य मगनी देवीले पत्रकारहरुका सामु गुनसो गरिन

7/30/2018

भारतीय स्कर्पीयो गाडीले बोक्न थाल्यो तस्करीको समान, गाडी र समान भंसार चलान

जिल्ला प्रहरी कार्यालय पर्साले राजस्व छलीगरि भित्र्याईएको सामान सहित दुई ब्यक्ति र एउटा भारतीय स्कार्पीयो आवश्यक कारवाहीकोलागि आइतवार बीरगंज भन्सार कार्यालय चलान गरेको छ

7/28/2018

करबृद्धिको बिरोधमा महानगरबिरुद्ध बीरंगज उधोग वाणिज्यसंघ  सडकमा

बीरगंज महानगरपालिकाले करको दर दायरा बढाएको भन्दै बीरगंज उधोग वाणिज्यसंघले आन्दोलनको घोषणा गरेको छ । संघको सभाकक्षमा शनिवार पत्रकार सम्मेलनको आयोजना गरेर संघले आन्दोलनको घोषणा गरेको हो

7/28/2018

मधेश आन्दोलनका घाइतेको गुनासो राहत बितरणमा प्रदेश सरकारले बिभेद गर्यो

प्रदेश नम्बर २ को सरकारले राहत बितरणमा बिभेद गरेको भन्दै मधेश आन्दोलनका घाइतेहरुले रोष प्रकट गरेका छन

7/22/2018

सरकारी दमनका बिरुद्ध पर्सामा तरुणको प्रर्दशन

नेपाल तरुण दल पर्साले बीरगंजमा सरकार बिरुद्ध प्रर्दशन तथा कोण सभा गरेको छ

7/22/2018

 शिक्षक,जनप्रतिनिधि,शिक्षासेवी सबै भ्रष्ट भएको आरोप ,छानवीन गर्न माग

नेपाली कांग्रेसको बीरगंज महानगरपालिकाको वडा नं १७ अलौको वडा समितिले आफनो वडामा भएको बिकास निर्माणको काममा अनियमितता भएको भन्दै पर्साका प्रमुख जिल्ला अधिकारी समक्ष उजुरी गरेको छ

7/22/2018

बलात्कार आरोपमा ४५ वर्षिय राम गिरफ्तार

प्रहरीले बलात्कारको आरोपमा पर्सागढी नगरपालिका वडा नं ८ हरपुर निवासी ४५ वर्षिय टइट रामलाई साउन ४ गते गिरफ्तार गरेको छ

7/20/2018

दुग्धेश्वरनाथ महादेव मन्दीरमा लाग्ने भाठा मेलालाई लिएर राजनीतिक प्रचारबाजी शुरु

पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर १ रामभौरीभाठामा रहेको दुग्धेश्वरनाथ महादेव मन्दीरमा लाग्ने भाठा मेलालाई लिएर राजनीतिक प्रचारबाजी शुरु भएको छ

7/19/2018

ठेक्का तथा बिकसामा अनियमितता भएको भन्दै कार्यालयमा तालाबन्दी, बिद्यालयमा डाँक बढाबढ

पर्साको कालिकामाई गाउपालिकाको कार्यालयमा बुधवार स्थानीयवासीले तालाबन्दी गरेका छन

7/18/2018

आजैबाट जिल्ला कार्यालयहरु खारेज ,कुन कुन कार्यालय भए खारेज 

संघअन्तर्गत रहेका अधिकांश जिल्ला कार्यालय मंगलवार देखि खारेज भएका छन

7/17/2018

श्रद्धालुहरुलाई रोक्न पाइदैन, धार्मिक सम्वेदनामाथि आक्रमण नगर्न सासद रौनीयारको चेतावनी

संघीय समाजवादी फोरम नेपालका तर्फबाट पसाृ क्षेत्र नं ३ बाट बिजयी सासद हरिनारायण रौनीयारले पटेर्वा सुगौली गाउपालिकामा रहेको दुग्धेश्वर महादेव मन्दीर भाठामा मेला लगाउन दिनु पर्ने दोह¥याएका छन

7/17/2018

घरघरमा पुगेर सहयोग उपलब्ध गराउदै मुख्यमंत्री राउत

पछिल्लो मधेश आन्दोलनका बेला प्रहरीको गोली लागि घाइते भएका दुईजनालाई प्रदेश नं २ को सरकारले आर्थिक सहयोग उपलब्ध गराएको छ

7/17/2018

बिन्दवासीनी गाउँपालिकाको केन्द्र परिवर्तन प्रसौनी भाठा कायम

पर्सा जिल्लाकोे बिन्दवासिनी गाउँपालिकाको केन्द्र परिर्वतन भएको छ

7/16/2018

बिधुत प्राधिकरण बीरगंज बितरण केन्द्र प्रमुख ठाकुर बिरुद्ध अनुसन्धान शुरु

नेपाल बिधुत प्राधिकरण बितरण केन्द्र बीरगंजका प्रमुख मुनिन्द्र ठाकुरले प्राधिकरणलाई घाटा पु¥याएर उधोगी पोस्न थालेको भन्दै बिधुत प्राधिकरणले छानवीन शुरु गरेको छ

7/15/2018

सुन तस्करीको आरोपमा बाराका रामबाबु सिंह पक्राउ

 बीरगंजको   लिंक रोडस्थित कुमु प्यालेस होटल नजिकै रहेको सुनचाँदी पसलका संचालक रामबाबु सिंह पक्राउ परेका छन्

7/14/2018

पर्साको हुम्ला जुम्ला ठानीने नवगाँवा अब टापु रहदैन बिकासमा नमुना बन्छः प्रमुख गुप्ता

छिपहरमाई गाउँपालिकाका प्रमुख मनोज गुप्ताले नवगाँवा भनिएको गाउँपालिकाको क्षेत्र आउदो ४ बर्षभित्रै बिकासमा नमुना बन्ने बताएका छन्

7/14/2018

पर्सागढीको पहिलो सार्वजनिक सुनुवाई सम्पन्न

पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम समपन्न भएको छ

7/13/2018

प्रदेश २ का मुख्यमंत्रीलाई मातृशोक

प्रदेश नं २ का  मुख्यमंत्री लालबाबु राउत गद्धीलाई मातृ शोक परेको छ

7/13/2018

मालीमस्ती नाकाबाट एक महिलाको उद्धार

ठोरीको एउटा नाका हुदै भारत जान लागेको अवस्थामा पर्साको ठोरी गाउँपालिका स्थानीयले असार २५ गते मकवानपु जिल्ला राक्सीराङ्ग गाउँपालिका वडा नं २ मनहरि निवासी ३० वर्षिया बिष्णुमाया पाख्रीनलाई  उद्धार गरि प्रहरीको जिम्मा लगाएका छन

7/10/2018

महिला माथि हिंसा गर्ने मनोबिज्ञानमा परिर्वतन ल्याउनु पर्छ डाः शाक्य

महिलालाई हिंसा गर्ने मनोबिज्ञानलाई परिर्वतन गर्न आवश्यक रहेको प्राध्यापक डा.दीपक शाक्यले बताएका छन

7/9/2018

सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.