logo

दोलखामा जोखिम न्यूनीकरणमा स्थानीय प्रशासनको कदम, राहत बितरणमा प्रतिवन्ध

दोलखामा लकडाउन अवधिभर राहत सामग्री वितरणमा प्रतिबन्ध लगाइएको छ

4/9/2020

संकटमा कालोबजारी गरेर मानवता बिरोधी काम गर्ने अग्रवालको उपहार खातुनद्वारा अस्वीकार

जगदम्बा ग्रुपका संचालक शंकर गोल्यानका पुत्र सुलभ गोल्यान अग्रवाल संकटको बेलामा कालाबजारी गरेर अकुत सम्पती कमाउने कुकर्ममा लागेको सार्वजनीक भएपछि त्यसको प्रभाव सर्वत्र पर्न थालेको छ

4/9/2020

रक्सौल जाने सासद यादव र अन्यलाई क्वारेन्टिनमा बस्न प्रशासनले दियो निर्देश

पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्कीले पर्सा क्षेत्र नं १ का सासद प्रदीय यादवलाई सेल्फ क्वारेन्टिनमा बस्न आग्रह गर्नु भएको छ

4/9/2020

झण्डा प्रयोग गर्न पाउने अग्रवाल कालोबजारीमा पक्राउ पछि अवैतनीक दुतको सुविधा खेसियो

भनिन्छ कालोबजारी गर्नेहरुको कुनै जात, धर्म  सम्प्रदाय हुँदैन । यो भनाईलाई पुष्टि गरे  शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवालले ।

4/8/2020

प्रदेशको प्रशासनीक मुख्यालयमा छैन क्वारेन्टिन, उपमहानगर भूमिका बिहिन

कोरोना महामारीको संक्रमणलाई रोक्न स्थानीय सरकारले महत्वपूर्ण काम गरिरहेका छन । तर प्रदेश २ को प्रशासनीक मुख्यालय रहेको जनकपुर उपमहानगरपालिकाले भने आफनो भूमिका देखाउन असफल भएको छ

4/8/2020

मरे मरे बचाउनुस भन्दै कराएका अग्रवालको प्राभइभेट केभिनमा बस्ने इच्छा अपुरै ,सातदिन न्यायीक हिरसातमा

पैसाकालागि प्रतिष्ठा दाउमा लगाउने कुरा कतिपयलाई सहजै हुन्छ । नेपाल जस्तो भ्रष्टाचार संस्थागत भएको मुलुकमा त अनधिकृत कारोवारका कारण पैसा कमाउनेहरुको सामाजिक प्रतिष्ठा पाउने संस्कृति छ

4/8/2020

निकद्धारा दश वटा पोर्टेबल भेन्टिलेटर र एक हजार थान पिपिइ हस्तान्तरण

निक साइमन इन्स्टिच्युटले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १० वटा पोर्टेबल भेन्टिलेटर र एक हजार थान पिपिइ हस्तान्तरण गरेको छ

4/7/2020

मेरो देश मेरो जगदम्बा, मुलक संकट परेका बेला लुटनु मेरो धन्दा ,अति भए पछि परियो प्रहरीको फन्दा

कोरोना भाइरसको संक्रमणले बिश्व संकटमा परेको छ । नेपाल जस्तो गरिब देशले यो संकटलाई झेल्नकालागि निरन्तर लकडाउनको साहरा लिनु परेको छ

4/7/2020

प्रधानमंत्रीद्वारा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको कामको प्रशंसा

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्ने बताउनु भएको छ

4/7/2020

राजपा सह महासचिव सेमानीको ठहर, प्रदेश सकारले पनि बिभेदरहित काम गर्न सकेन

राष्ट्रिय जनता पार्टीका सह महासचिव नेजामुदिन समानीले सोमवार एक बिज्ञप्ति जारी गर्दै मधेश आन्दोलनको बलमा स्थापीत भएको सरकारले समेत बिभेदरहित ब्यवहार गर्न नसकेको प्रति चिन्ता ब्यक्त गर्नु भएको छ

4/5/2020

कोरोना कहर, जंगलमा तस्करहरु सक्रिय, काठको चोरी निकासी बढ्यो संरक्षण गर्न स्थानीयको माँग

कोरोना भाइरसको संक्रमणलाई रोक्न सरकारले अप्रिय र कठोर लाग्ने तर आवश्यक लकडाउनको निर्णय लिएकोबेला  काठ तस्करलाई भने स्वाद भएको छ

4/5/2020

चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल बढाउदै कोरोनाविरूद्ध हातेमालो गरौँः मन्त्री ढकाल

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नागरिकका तर्फबाट हुने सहयोगले पनि चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल बढाउन सहयोग पुग्ने बताउनु भएको छ

4/5/2020

लकडाउन अझै कडा अव एक तहबाट अर्को तहमा जान नपाइने ,कोरोनाको र्‍यापिड टेष्ट हुनेः मंत्री खतिवडा

सरकारले कोरोना भाइरसको संक्रमित देखिएका तीन जिल्लामा र्‍यापिड कोरोना परीक्षण गर्ने भएको छ।

4/4/2020

चिकित्सक र स्वास्थ्यकर्मीलाई पिपिइ जथाभावी प्रयोग नगर्न मन्त्रालयको आग्रह

सरकारले कोभिड– १९ को रोकथाम र नियन्त्रणका लागि प्रयोग गरिने व्यक्तिगत सुरक्षा कवच (पिपिइ) को चिकित्सक र स्वास्थ्यकर्मीलाई जथाभावी प्रयोग नगर्न आग्रह गरेको छ

4/4/2020

कोरोना भाइरसको संक्रमण थप तीनमा,नेपाल दोश्रो चरणको संघारमा,जोखिम झनै बढने

वीरगंज । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण नेपालमा थप तीनजनामा भेटिएको छ। पहिलोपटक बाहिरबाट आएकामार्फत् समुदायमा समेत एकजनामा कोरोना सरेको पुष्टि भएको छ

4/4/2020

२० बेडको आइसोलेशन तयार,प्रयोगशाला नदिए अनशनमा उत्रिने सांसद यादवको चेतावनी

नारायणी अस्पतालमा बितेको ४८ घण्टामा बनेको २० बेडको आइसोलेशन वार्डआज दाताले अस्पताललाई हस्तान्तरण गर्नुृ भएको छ ।

4/4/2020

बिरामीको उपचार नगर्नु मानवता बिरोधी अपराधीक काम होः नागरिक समाज

महामारीको संकटपूर्ण अवस्थामा बिरामीहरुलाई उपचार नगर्ने बीरगंजका निजी अस्पतालहरुको रबैया प्रति नागरिक समाजले असन्तुष्टि ब्यक्त गरेको छ

4/3/2020

सम्बिधा सभा सदस्य रुङटाले नारायणी अस्पताललाई उपकरण उपलब्ध गराउने

सम्बिधान सभाका सदस्य एवं नेपाली कांग्रेसका युवा नेता अनिल रुगंटाले वीरगन्जको नारायणी अस्पताललाई आवश्यक उपकरण उपलब्ध गराउने हुनु भएको छ

4/3/2020

बीरगंजका दुईमा कोरोना संक्रमण भेटिएन,परिक्षणकालागि थप अड्तीस जनाको स्वाब पठाइयो

वीरगञ्जका दुईजनामा गरिएको परिक्षणमा कोरोना भाइरसको संक्रमण नेगेटिभ भेटिएको छ ।  दुईजनाको थ्रोट स्वाब परिक्षणकोलागि काठमाण्डौ पठाइएको  थियो  

4/3/2020

कोरोना महामारी नियन्त्रणको लागि आवश्यक नीति बनाउने जिम्मा विज्ञहरुलाई

मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा रहेको कोरोना महामारी नियन्त्रण निर्देशक समितिले महामारी नियन्त्रणका लागि आवश्यक नीति निर्माण गर्ने जिम्मा सम्बन्धित विज्ञहरुलाई दिएको छ

4/3/2020

सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.