logo

मुख्यमंत्री राउतद्वारा नारायणी अस्पताललाई स्वास्थ्य समाग्री सहित २५ लाख हस्तान्तरण

मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीको नियन्त्रण तथा उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताललाई स्वास्थ्य सामग्री तथा चेक हस्तान्तरण गर्नु भएको छ

5/25/2020

अन्त्येष्टि गरिसकेका एक व्यक्तिमा कोरोना पुष्टि,लापरवाही भन्दै अस्पतालको आलोचना

वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भई अन्त्येष्टि गरिसकेका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

5/25/2020

२ महिने शिशु देखी ६६ वर्षिय बृद्ध कोरोना जीतेर घर फर्किए,आइसोलेशनमा  अव ७१ जना 

वीरगन्जमा कोरोना भाइरसको संक्रमणलाइ जितेर २ महिने शीशु र १० बालबालिका सहित १८ जना अस्पतालबाट डिस्चार्ज भइ घर फर्किएका छन्

5/25/2020

रक्सौलमा अडकिएका नेपालीहरुको माँग देश प्रवेशको ब्यवस्था मिलाउ,समस्याको हल निकाल्दै छौ स्थानीय प्रशासन

भारतीय शहर रक्सौलबाट तीन सय नेपाली नागरिक नेपाल प्रवेशमा प्रतिक्षरत रहेका छन

5/24/2020

ठोरीबासीले निकाले हल, निर्माणको चार वर्ष पछि ठोरी ढुटेखोलाको पूल संचालन हुने 

ठोरीको ढुटेखोलामा निर्माण भएको पुल संचालनमा ल्याउन त्यस क्षेत्रका नागरिकले निर्णय गरेका छन

5/23/2020

कोरोना संक्रमणको इपीसेन्टरमा कोरोना परास्त हुदै ९ बिजेता घर फर्के, दुई जना पत्रकार पनि बिजय नजिक  

कोरोना भाइरस संक्रमणको इपिसेन्टर बनेको बीरगंजले कोरोनसंग बिजय प्राप्त गर्न सकिने सन्देश पनि दिएको छ ।

5/23/2020

दैनीक ज्याला गरेर जीवन चलाउनेहरु समस्यामा ,सामाजिक संस्थाले ३६ परिवारलाई दियो राहत समाग्री

जिराभवानी गाउँपालिकाको वडा नं १ महादेवपट्टीको गम्हरिया टोलका अति बिपन्न ३६ परिवारलाई आज राहत सामाग्री बितरण गरिएको छ

5/23/2020

महानगर प्रमुख सरावगीले गर्नु भयो सहयोगकोअपिल,कोरोनाको संक्रमण नियन्त्रणकालागि पिसीआर मेशिन किन्ने 

स्थानीय सरकारको पहलमा कोभिड अस्पताल संचालनमा ल्याउन सफल वीरगन्ज महानगरपालिकाले कोरोना परीक्षण गर्ने पीसीआर मेशिन खरिदको तयारी शुरु गरेको छ

5/22/2020

भाइरस संक्रमण नियन्त्रण अभियानमा महानगरलाई अफिनको साथ 

कोरोना भाइरसको संक्रमणको रोकथाम तथा नियन्त्रण अभियानमा बीरगंजका  नीजी अस्पतालहरुले पनि सहयोग जुटाउन थालेका छन

5/22/2020

भ्रष्टाचार गरेको आरोपमा बीरगंज १६ का वडाध्यक्ष चौरसिया बिरुद्ध मुद्धा दायर,वडाध्यक्षबाट निलम्वित

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व छलेर भ्रष्टाचार गरेको आरोपमा वीरगञ्ज महानगरपालिका( १६ का वडाअध्यक्ष श्याम बाबु प्रसाद चौरसियासहित ३ जना विरुद्ध शुक्रवार बिशेष काठमाण्डौ अदालतमा अभियोगपत्र दर्ता गरेको छ।

5/22/2020

बारीमा उत्पादन सडदै,टाउकोमा ऋणको भार बड्दै,बजार सम्म तरकारी लाने ब्यवस्था मिलाउन उत्पादक किसानको माँग 

पकाहा मैनपुर गाउँपालिका सबैठवाका राम दयाल कुशवाहाले यो वर्ष १५ कठ्ठा जमिनमा तरकारी लगाउनु भयो । लकडाउनका कारण तरकारीले बजार सम्म जाने वतावरण नपाएपछि उहाँ चिन्तामा हुनुहुन्छ ।

5/20/2020

नेपालमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि,संक्रमितको संख्या ४ सय ४४ पुग्यो

नेपालमा बिहिबार बिहानै १७ जना कोरोना संक्रमित थपिएका छन्

5/20/2020

कोरोना जितेर आज आठ जना घर फर्के ,अहिले सम्म घर फर्किनेको संख्या ४५ पुगको छ

नेपालमा कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या ४५ पुगेको छ  । आज थप ८ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका हुन्

5/20/2020

जघन्य अपराधमा संलग्न बिरुद्ध सार्वजनीक मुद्धा, नेतासंगको उठबसमा रहेका युवा प्रति पर्सा प्रहरी नरम भएको आरोप

बीरगंजको आदर्शनगरस्थित चित्रलेखा स्टुडियोबाट पक्राउ गरेका बालिकाहरुको दुरुपयोग गरि अवैध गतिविधि गर्नेहरु बिरुद्ध पर्सा प्रहरीले सार्वजनीक मुद्धा चलाएको छ

5/20/2020

५० दिन पछि भारतीय नागरिक स्वदेश फर्के ,नेपाली नागरिक भोली स्वदेश आउने

बीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसको क्वारेन्टिनमा रहेका १ सय ९८ जना भारतीय आज आफनो देश फर्किएका छन

5/19/2020

भारतमा संक्रमण तिब्र,संक्रमीतको संख्या लाख पार ,मृतकको सख्या तीन हजार बढी

भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख नाघेको छ  । सोमबार एकैदिन ४ हजार ६ सय बढीमा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या १ लाख नाघेको हो

5/18/2020

निषेधाज्ञा सकियो,लकडाउन प्रभावकारी पार्ने निर्णय, अवज्ञा गर्नेलाई संक्रामक रोग ऐन अनुसार कारवाही गरिने

कोरोनाभाइरस संक्रमितको संख्या वृद्धि भएसँगै पर्सा जिल्लामा गत वैशाख ३० गतेदेखि लागू गरिएको निषेधाज्ञा भोलीबाट  हटाइने भएको छ

5/18/2020

तब मात्र कोरोना बिरुद्धको फ्रन्टलाइनको  फौजी तयारी अवस्थामा रहन्छः डा.उपाध्याय

कारोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामकालागि जिल्लामा रहेको कमाण्ड पोष्टका प्रमुख पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद कार्कीको अध्यक्षतामा सोमवार बिहान बीरगंजमा सरोकारवालासंग छलफल भएको छ

5/18/2020

बाँकेमा एकै पटक ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

बाँकेमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ

5/18/2020

यस वर्ष पर्सामा गहुँको उत्पादनमा बढ्यो ,प्रति प्रतिहेक्टरमा १९ प्रतिशतले वृद्धि

पर्सामा यसबर्ष गहुँको उपादनमा वृद्धि भएको छ । चालू आर्थिक बर्ष ०७६÷०७७ मा पर्सामा २६ हजार हेक्टर क्षेत्रफलमा गहुँबाली लगाईएको थियो

5/18/2020

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.