logo

बलात्कार आरोपमा वाइस वर्षिय चौरसिया बिरुद्ध उजुरी दर्ता , अनुसन्धान शुरु

१४ वर्षिया वालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले  कालिकामाई गापा–३ हरिहरपुरबिर्ता निवासी २२ वर्षीय दीपेन्द्र चौरसियालाई गिरफ्तार गरेको छ

5/4/2020

बीरगंजमा लकडाउन कर्मकाण्डी हुदै,प्रहरीकै सहभागितामा लकडाउन तोडियो

यो दृश्य लकडाउनको ४२ औ दिनको दिनमा बीरगंजको घण्टाघर भन्दा पूर्व जाने बाटोको दक्षीण साइडमा रहेको कृषि बिकास बैंकको ढोकाको हो

5/4/2020

बीरगंजमा एक युवामा कोरोना भाइरसको संक्रमण पुष्टि,यो संगै संक्रमीतको संख्या ६९ पुग्यो

बीरगंज महानगरपालिका वडा नं ३ छपकैयाका ३६ वर्षिय युवामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ

5/3/2020

दालको कालोबजारी गरेको आरोपमा बीरगंजका अग्रवाल बारा प्रहरी हिरासतमा

लकडाउनमा दालको कालोबजारी गरेको आरोपमा बारा प्रहरीले हिजो साँझ बीरगंजबाट एक जना उधोगीलाई पक्राउ गरेको छ । दालको कालोबजारी गरेको अभियोग लागेका मुक्ति अग्रवाललाई प्रहरीले पक्राउ गरेको हो

5/3/2020

नेपाल प्रहरी र बनरक्षकप्रतिको बिश्वास संकटमा,सालको काठको चोरी निकासी बढदो

पटेर्वा सुगौली गाउँपालिकाको वडा नं २ को लक्ष्मीपुर हुदै निकासी भइरहेको काठ सशस्त्र प्रहरीको गस्ती टोलीले शनिवार समात्यो

5/2/2020

कोरोनालाई जीतेर घर फर्किएका युवा फेरी आइसोलेशनमा भर्ना,परिक्षणप्रति गम्भिर सवाल उठयो

कोरोना भाइरसको संक्रमणलाई जीतेर घर फर्किएका युवालाई फेरी आइसोलेशनमा भर्ना गरिएको छ

5/2/2020

कोभिड १९ को महामारिमा अग्रपंक्तिमा रहेर खट्ने डा.झा बिश्वका पाँच महिलामा सुचीकृत

जनस्वास्थ्य प्रयोगशाला, टेकुका निर्देशक डा.रुना झा कोरोेना भाइरसको संक्रमणको बिश्वब्यापी महामारीमा अग्रपंक्तिमा रहेर लडने बिश्वका पाँच महिला मध्य पर्नु भएको छ

5/2/2020

पर्सा प्रहरी प्रमुखको धम्कीका कारण असुरक्षा बढ्यो,काम गर्ने वतावरण सहज बनाउन संघको माँग

सुरक्षाकर्मीबाट धम्की खेप्नु परेको भन्दै बीरगंजका भंसार एजेन्टले सुरक्षाको बिश्वाशयोग्य बतावरण बनाउन सरकारसंग माँग गरेका छन

5/1/2020

प्रदेश ५ पनि दुई जनामा कोरोना संक्रमणको पुष्टि 

रुपन्देहीको कोेटहिमाईका एक युवामा कोरोना पुष्टि भएको प्रदेश  ५ सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताउनुभयो

5/1/2020

सिंघम जवाफ देउ, लागु औषधका डेढ सय बोतल कसरी रातोमाटे पुग्यो

हेटौडा उप महानगरपालिका वडा नम्बर १५ पुर्व पश्चिम लोकमार्गको रातोमाटे बाट प्रहरीले बिहिवार लागुऔषध सहित ट्याङकर चालकलाई पक्राउ गर्यो

5/1/2020

निकृष्ट राजनीतिक खेलले महानगर बिचलीत हुदैन ,गुनासाका बारेमा बनायो शक्तिशाली छानविन समिति 

बीरगंज महानगरपालिकाले राहतको चामल डल्ला परेको,अखाद्य रहेको भन्ने गुनासो आएपछि त्यस बिषयमा छानविन गर्नकालागि छुट्टै समिति बनाएको छ

4/30/2020

कालोबजारी गर्ने अर्वपती अग्रवाल अदालतको आदेशको राहत अनूभूती गर्न नपाउदै फेरी हिरासतमा पुगे

र्मल गनको कालोबजारी मुद्धाबाट थोरै राहत पाएका अर्वपती शुलभ अग्रवालको यात्रा फेरी पनि थुना तर्फै मोडिएको छ

4/30/2020

कालोबजारी गर्ने अर्वपती अग्रवाललाई धरौटीमा छाड्न काडमाण्डौ जिल्ला अदालतको आदेश

धर्मल गनको कालोब्यापारमा पक्राउ परेका अर्वपती शुलभ अग्रवाललाई काठमाण्डौ जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको छ

4/30/2020

तीन जनामा मात्र संक्रमण पुष्टि भएको छः स्वास्थ्य मंत्रालय

कोरोना भाइरसको संक्रमण तनी जनामा मात्र पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मंत्रालयले प्रष्ट पारेको छ

4/29/2020

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या हजार नाघ्यो,मध्य तराईमा थप सर्तकता आवश्यक

भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार नाघेको छ । यो समाचार तयार पार्दा सम्म भारतमा १ हजार ८ जनाको ज्यान गइसकेको छ

4/29/2020

बारामा पनि कोरोना भाइरसको संक्रमणले पाइला टेक्यो ,मध्य तराई बन्यो “हट स्पट”

बीरगंजमा थप एक  सहित तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा बीरगंजका एक  र बाराका जीतपुर सीमरा उपमहानगरपालिका का एक र म्रिोनगढ नगरपालिका एक  गरि दुई  जनाको रिपोर्ट पोजेटिभ आएको हो

4/29/2020

कालोबजारी गरेको आरोपमा गुटखा ब्यापारी चौरसिया पक्राउ अन्य पाँच दण्डीत

प्रहरीले एक जना किराना ब्यापारीलाई मंगलवार पक्राउ गरेको छ । वीरगन्जको माईस्थान मन्दिर नजिकै रहेको न्यू निखिल जेनरल स्टोरका संचालक गौत्तम चौरसियालाई प्रहरीले पक्राउ गरेको हो

4/28/2020

बीरगंजका मेयरले स्वास्थ्यमंत्रीलाई लेखे मार्मिक पत्र,भने अस्पताल संचालनको अनुमती दिनुहोस

बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले बीरगंजमा कोरोना बिशेष अस्पताल संचालनको अनुमती दिन संघीय सरकारको स्वास्थ्य मंत्रालय संग आग्रह  गर्नु भएको छ

4/28/2020

प्याजबारीमा केटाकेटी गएको निहुमा भएको झगडामा एक महिलाको ज्यान गयो

बच्चाले गरेको झगडामा अभिभावक मैदानमा उत्रिएपछि सर्लाहीमा एक महिलाको ज्यान गएको छ

4/28/2020

रौतहटमा भारतबाट फर्केका दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौँ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा  गरिएको पीसीआर परीक्षणमा  रौतहटका दुई जनामा  कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ

4/28/2020

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.