logo

प्रदेश ५ पनि दुई जनामा कोरोना संक्रमणको पुष्टि 

रुपन्देहीको कोेटहिमाईका एक युवामा कोरोना पुष्टि भएको प्रदेश  ५ सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताउनुभयो

5/1/2020

सिंघम जवाफ देउ, लागु औषधका डेढ सय बोतल कसरी रातोमाटे पुग्यो

हेटौडा उप महानगरपालिका वडा नम्बर १५ पुर्व पश्चिम लोकमार्गको रातोमाटे बाट प्रहरीले बिहिवार लागुऔषध सहित ट्याङकर चालकलाई पक्राउ गर्यो

5/1/2020

निकृष्ट राजनीतिक खेलले महानगर बिचलीत हुदैन ,गुनासाका बारेमा बनायो शक्तिशाली छानविन समिति 

बीरगंज महानगरपालिकाले राहतको चामल डल्ला परेको,अखाद्य रहेको भन्ने गुनासो आएपछि त्यस बिषयमा छानविन गर्नकालागि छुट्टै समिति बनाएको छ

4/30/2020

कालोबजारी गर्ने अर्वपती अग्रवाल अदालतको आदेशको राहत अनूभूती गर्न नपाउदै फेरी हिरासतमा पुगे

र्मल गनको कालोबजारी मुद्धाबाट थोरै राहत पाएका अर्वपती शुलभ अग्रवालको यात्रा फेरी पनि थुना तर्फै मोडिएको छ

4/30/2020

कालोबजारी गर्ने अर्वपती अग्रवाललाई धरौटीमा छाड्न काडमाण्डौ जिल्ला अदालतको आदेश

धर्मल गनको कालोब्यापारमा पक्राउ परेका अर्वपती शुलभ अग्रवाललाई काठमाण्डौ जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको छ

4/30/2020

तीन जनामा मात्र संक्रमण पुष्टि भएको छः स्वास्थ्य मंत्रालय

कोरोना भाइरसको संक्रमण तनी जनामा मात्र पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मंत्रालयले प्रष्ट पारेको छ

4/29/2020

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या हजार नाघ्यो,मध्य तराईमा थप सर्तकता आवश्यक

भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार नाघेको छ । यो समाचार तयार पार्दा सम्म भारतमा १ हजार ८ जनाको ज्यान गइसकेको छ

4/29/2020

बारामा पनि कोरोना भाइरसको संक्रमणले पाइला टेक्यो ,मध्य तराई बन्यो “हट स्पट”

बीरगंजमा थप एक  सहित तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा बीरगंजका एक  र बाराका जीतपुर सीमरा उपमहानगरपालिका का एक र म्रिोनगढ नगरपालिका एक  गरि दुई  जनाको रिपोर्ट पोजेटिभ आएको हो

4/29/2020

कालोबजारी गरेको आरोपमा गुटखा ब्यापारी चौरसिया पक्राउ अन्य पाँच दण्डीत

प्रहरीले एक जना किराना ब्यापारीलाई मंगलवार पक्राउ गरेको छ । वीरगन्जको माईस्थान मन्दिर नजिकै रहेको न्यू निखिल जेनरल स्टोरका संचालक गौत्तम चौरसियालाई प्रहरीले पक्राउ गरेको हो

4/28/2020

बीरगंजका मेयरले स्वास्थ्यमंत्रीलाई लेखे मार्मिक पत्र,भने अस्पताल संचालनको अनुमती दिनुहोस

बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले बीरगंजमा कोरोना बिशेष अस्पताल संचालनको अनुमती दिन संघीय सरकारको स्वास्थ्य मंत्रालय संग आग्रह  गर्नु भएको छ

4/28/2020

प्याजबारीमा केटाकेटी गएको निहुमा भएको झगडामा एक महिलाको ज्यान गयो

बच्चाले गरेको झगडामा अभिभावक मैदानमा उत्रिएपछि सर्लाहीमा एक महिलाको ज्यान गएको छ

4/28/2020

रौतहटमा भारतबाट फर्केका दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौँ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा  गरिएको पीसीआर परीक्षणमा  रौतहटका दुई जनामा  कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ

4/28/2020

जीतपुर सीमरा नेपाली कांग्रेसका सभापति गुप्ता बैकिङ कसुरमा गिरफ्तार

नेपाली कांग्रेस जीतपुर सीमरा नगर कमिटीका सभापति श्यामबाबु गुप्तालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ

4/27/2020

लकडाउन बैशाख २५ सम्म लम्बियो

सरकारले लकडाउन वैशाख २५ गतेसम्म बढाउने निर्णय गरेको छ

4/26/2020

तीन भारतीय नागरिक सहित चार जना नारायणी अस्पतालबाट कोरोना जीतेर डिस्चार्ज

बीरगंजको नारायणी अस्पतालको आइसोलेशन वार्डमा उपचारकोलागि भर्ना भएका चार जना आज डिस्चार्ज भएका छन

4/26/2020

अपहरणको उजुरी दिन गएका नेताहरु फर्काइए,महोत्तरीजान प्रहरीको जवाफ

जनता समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवले आफनो अपहरण सम्बन्धी काठमाडौं प्रहरी परिसरमा दिनु भएको उजुरी प्रहरीले लिन अस्वीकार गरेको छ

4/26/2020

बीरगंजको छपकैयामा  थप दुई जनामा कोरोना संक्रमण पुष्टि

वीरगन्जमा थप दुईजनामा कोरोना संक्रमण पोजेटिभ भेटिएको छ । एक जना सर्फा कर्मचारी हुन । उनी मुस्लिम समुदायका हुन

4/26/2020

नारायणीको आइसोलेशनमा उपचार गराई रहेका चार जना भोली डिस्चार्ज हुनेः डा.उपाध्याय

बीरगंजको नारायणी अस्पतालको आइसोलेशन वार्डमा उपचारकोलागि भर्ना भएका चार जनाको चौथो थ्रोट स्वाबको परिक्षण पनि नेगेटिभ आएको छ

4/25/2020

जिल्ला अस्पताल पोखरियामा स्यानीटाइजर बुथ स्थापना

तारादेवी सरावगी तथा मुकेश सरावगीको आर्थिक सहयोगमा निर्माण भएको स्यानीटाइजर बुथ शनिवार पोखरियामा रहेको जिल्ला अस्पतालमा स्थापना गरिएको छ

4/25/2020

लकडाउनको अवधीमा पोखराबाट फर्केका छिपहरमाईका नागरिकलाई क्वारेन्टिनमा राखियो

लकडाउनको बेलामा पोखराबाट घर फर्किएका छिपहरमाई गाउँपालिकाका ४३ जनालाई  गाँउपालिकाको वडा नं ५ भिस्वामा स्थापना गरिएको क्वारेन्टिनमा राखिएको छ

4/25/2020

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

कसको सहमतीमा मासुको मूल्य १२ सय भयो ? व्यवसायीहरूले लुटतन्त्र मच्चाएको भन्दै मंचले जनायो आपत्ती

वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पर्साले एक बिज्ञप्ति जारी गर्दै अस्वभाविक रुपमा बढेको मूल्यबृद्धिका कारण आम उपभोक्ताको जनजीवनमा गम्भिर असर परेको जनाएको छ ।

शौचालयमा लडेर बारा पचारौताको अमरपट्टीका यादवको मृत्यु

राजविराज । शौचालयमा लडेर एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.