logo

प्रधानमन्त्री र साग विजेता नेपाली खेलाडी बीच खुसी साटासाट  

धानमन्त्री केपी शर्मा ओलीले तेह्रौं दक्षिण एसियाली खेलकूद (साग)मा नेपाली खेलाडीहरुको प्रदर्शन असाधारण रहेको वताउनु भएको छ

12/11/2019

सामाजिक सुरक्षा भत्ता माँग गर्दै जेष्ठ नागरिकले बुझाए प्रजिअलाई ज्ञापन

सिंहदरवारको अधिकार सम्बैधानिक रुपमा गाउँ गाउँमा गएपनि स्थानीय नागरिकले  त्यसको अनुभूती भने गर्न पाएका छैनन । सामाजिक सुरक्षा भत्ता वापतको रकम स्थानीय तह मार्फत जेष्ठ नागरिक लगायतले अन्यले गाउँमै पाउने ब्यवस्था भएपनि  पर्साको एउटा गाउँका जेष्ठ नागरिक भने समाजिक सुरक्षा भत्ता माग्दै सदरमुकाममा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन बुझाउन बाध्य छन

12/11/2019

महागढीमाईमा पञ्चवली दिएसँगै पशु बली शुरु 

बाराको प्रसिद्ध गढीमाई मेलामा बली सुरु भएको छ । मन्दिरका मूल पुजारी शिव चौधरीले तान्त्रिक विधिद्वारा सेतो मुसा, परेवा, हाँस, सुंगुर र राँगाको पञ्चवली दिएसँगै सर्वसाधारणका लागि बली सुरू भएको हो । यो पूजा मंगलवार मध्यरातीमा सम्पन्न भएपछि बिहान बाट बली शुरु भएको हो

12/3/2019

उपचार दिने संस्था जता हे¥यो उतै उ आफै रोगी छः डा रौनीयार

नेपालको सम्बिधानको मालीक हक अन्र्तगत धारा ३५ मा  प्रत्यकध नकगरिकालाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ  र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवा बाट बन्चित नगरिने उल्लेख छ

12/3/2019

जिल्ला प्रहरी परिसरमा निशुल्क उपचार कक्ष प्रभू हस्पिटलको नमुना काम

संचालमा आएको छोटो समयमै प्रभू हस्पिटलले सामाजिक क्षेत्रमा आफनो महत्वपूर्ण उपस्थिति जनाउदै आएको छ ।

12/1/2019

कास्की २ मा बिद्या भट्टराई ,जनता प्रति सदैव वफादार रहने संकल्प ब्यक्त 

कास्की २ को प्रतिनिधिसभा सदस्यमा विद्या भट्टराई निर्वाचित हुनु भएको छ

12/1/2019

समाजवादी पार्टीको महुवनमा बिजय उत्सव 

सखुवा प्रसौनीको महुनमा समाजवादी पार्टीले बिजय जुलुस सम्पन्न गरेको छ

12/1/2019

सखुवा प्रसौनी वडा नं ५ को उपनिर्वाचनमा ८१ प्रतिशत मतदान

पर्सा जिल्लाको सखुवापर्सौनी गाउँपालिका वडा नं ५ को वडाध्यक्ष पदको लागि शनिबार भएको मतदानमा २१ सय २८ जना अर्थाथत ८१ . ७८ प्रतिशत मतदाताले मतदान गरेका छन

11/30/2019

उपभोक्ताको अधिकार रक्षा र प्रचलनकालागि कानून, नीति र मापदण्ड बनाउन मंचको माँग

उपभोक्ता अधिकार संरक्षण मंच बीरगंज महानगर कमिटीले उपभोक्ताको अधिकार तथा हित सम्बन्धी नीति कानून मापदयड तथा कार्यान्वयन निर्देशीक निर्माण गर्न बीरगंज महानगरपालिकासंग माँग गरेको छ

11/30/2019

ग्लोबल कलेजमा परिर्वतनका सन्दर्भमा गोष्ठी सम्पन्न,परिर्वतन आफैबाट शुरु गरौ

नेपाल पत्रकार महासंघ प्रदेश नं २ का उपाध्यक्ष के.सी.लामिछानेले परिर्वतन चाहनेहरुले आफैलाई परिर्वतन गर्न आवश्यक रहेको बताउनु भएको छ

11/30/2019

पिप्राको नयाँबस्तीलाई आधुनीक सिटी बनाइने

पिप्राको नयाँबस्तीमा रहेको टोल बिकास समितिले आफनो टोलमा सिसि टिभी क्यामरा जडान गर्ने भएको छ

11/30/2019

शनीवरको बिहान एक हुल तन्नेरी गेट वे अफ नेपालको सफाईमा पुग्छन

शनीवार एक हुल तन्नेरीहरु एकाबिहानै गेटवे अफ नेपालमा पुगरे फोहर बटुल्छन । बितेको तीन हप्ता देखीको यो नियमित प्रक्रिया हो

11/29/2019

पर्साको महुवनमा मतदान शान्तिपूर्ण रुपमा हुदै

पर्साको सखुवा प्रसौनी गाउँपालिकाको वडा नं. ५ महुवनको उपनिर्वाचन आज कडा सुरक्षाको बिच शान्तिपूर्ण रुपले भइरहेको छ

11/29/2019

महानगर प्रमुखलाई सरोकारवालाको सवाल आफनो निर्णयको पालना आफैले नगर्ने ?

हाम्रो वीरगञ्ज राम्रो वीरगञ्ज अभियान” मा आवद्ध अभियन्ताहरुले नगर प्रमुख सरावगीलाई स्मरणपत्र बुझाएका छन । “प्लाष्टिक नियन्त्रण र हर्न निषेध” क्षेत्र घोषणा गरेर कार्यान्वयन नगरेको भन्दै सरोकारवालाले वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीलाई भेटेर स्मरणपत्र बुझाएका हुन

11/28/2019

प्रभू अस्पतालमा रक्तदान,गुणस्तरीय सेवा दिन अस्पताल दत्तचित्त

प्रभू अस्पतालले आयोजना गरेको रक्तदान कार्यक्रममा २२ महिला सहित १ सय २२ जनाले रक्तदान गरेका छन

11/28/2019

ठाकुरराम क्याम्पसका तीनजना प्राध्यापकहरु थुनिए 

मुलुककै जेठो क्याम्पस ठाकुरराम क्याम्पसमा बुधबार विद्यार्थीहरुले सहायक क्याम्पसका प्रमुख सहित तीनजालाई बैठक कक्षमा थुनेका छन्

11/27/2019

महुवनमा आजबाट मौन अवधी शुरु हुने ,त्रिपक्षीय प्रतिस्पर्धा,उम्मेदवारहरुको आ आफनै दावी

सखुवा प्रसौनी गाउँपालिकाको वडा नं ५ महुवनमा हुने उपनिर्वाचनको आज बाट मौन अवधी शुरु हुने भएको छ । चुनावी मैदान पाँच जना उम्मेदवार भएपनि त्रीपक्षीय प्रतिस्पर्धा देखिएको छ

11/27/2019

मालपोत कार्यालय बीरगंजका तत्तकालिन सुब्बा गुप्ताको यस्तो छ आर्थिक कथा

मालपोत कार्यालय कलैया दरबन्दी भई मालपोत कार्यालय सिमरामा कार्यरत नायव सुब्बा मदनप्रसाद गुप्ताले पदीय दुरुपयोग गरी गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी देखिएको छ । 

11/26/2019

कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता गर्न मंचको माँग,ठगी बिरुद्ध कानूनी लडाई लडने उद्धघोष

नेशनल मेडिकल कलेज शिक्षण अस्पताल बीरगंजमा एमबिबिएस १८ औ ब्याचका प्रथम वर्षका विद्यार्थी आन्दोलन र आन्दोलन माथि सिनियरको नाममा भईरहेको दमन प्रति उपभोक्ता हित संरक्षण मंच प्रदेश समिति प्रदेश नं २ को गम्भिर ध्यानाकर्षण भएको जनाएको छ

11/25/2019

सीमाको विषयमा कुनै किसिमको सम्झौता हुदैनः नेकपा स्थायी कमिटी सदस्य पाण्डे 

नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य सुरेन्द्र पाण्डेले जिम्मेवार तहमा बसेका मान्छेहरुले सामाजिक संजालमा जे पाए त्यही लेख्न नहुने बताउनु भएको छ ।

11/25/2019

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.