logo

अपहरण गरिएका बालकको हत्या ,भाग्न खोज्ने अभियुक्तलाई लाग्यो गोली 

गत शुक्रबार अपहरणमा परेका वीरगञ्ज महानगरपालिका–३ प्रगति नगरका एक बालकको हत्या भएको छ

5/29/2019

समतामुलक समृद्ध राष्ट्र निर्माणको लागि सम्मुन्नत संघीय समाजवाद एक मात्र विकल्प’

समाजवादी पार्टी नेपालका शीर्ष नेताहरुले समतामुलक समृद्ध राष्ट्र निर्माणको लागि सम्मुन्नत संघीय समाजवाद एक मात्र विकल्प रहेको बताएका छन

5/26/2019

अब ‘पप्पु कान्ट डान्स’

सन् २००८ मा रिलिज भएको हिन्दी फिल्म ‘जाने तु या जाने ना’ मा एउटा गीत छ, ‘पप्पु कान्ट डान्स साला ।’ फिल्मको एक पात्र पप्पु धनी छ तर उसको समस्या भनेको उसलाई नाच्न आउँदैन र पार्टीहरुमा एक्लोजस्तै हुन्छ

5/24/2019

२६ औ मदन आश्रीत स्मृति दिवस सम्पन्न ,मदनको योगदान महत्वपूर्ण

जनताको बहुदलीय जनवादका प्रणेता नविन बिचारक नेकप एमालेका ततकालीन महासचिव मदन भण्डारी तथा कुशल संगठन जीवराज आश्रीतको २६ औ स्मृतिमा बीरगंजमा नेपाली कम्युनिष्ट आन्दोलन र मदन भण्डारी बिषयक अन्तरक्रिया सम्पन्न भएको छ

5/17/2019

प्रेस प्रति प्रदेश २ सरकार निकै अनुदार प्रस्तावित बिधयकको सर्वत्र आलोचना

प्रदेश २ को सरकारले  प्रेसलाई अंकुश लगाउन कडा कानूनको मस्यौदा प्रदेश सभामा टेवुल गरेको छ

5/17/2019

मदन गुप्ता बिरुद्ध बिशेष अदालतमा अर्को मुद्धा साढे चार करोड अपचलनको आरोप

चार करोड अन्ठाउन्न लाख एकहत्तर हजार बीस रुपैया ते¥ह पैसा सरकारी राजस्व मासेको अरोपामा सीमरा मालपोत कार्यालयका तत्कालीन प्रमुख नायव सुब्बा मदन गुप्ता बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रवार बिशेष अदालतमा आरोप पत्र दायर गरेको छ

5/17/2019

नेकपाका जनसंगठनहरुको एकता सकियो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जनवर्गीय संगठनको भागवण्डा टुंगिएको छ । नेकपाको सचिवालय बैठकले सबै जनवर्गीय संगठनको संयोजक र सहसंयोजकको जिम्मेवारी टुंग्याएको हो

5/16/2019

तोडफोडमा उत्रिएका वडाध्यक्ष अन्सारी फरार

वीरगन्ज १ जेठ । वीरगन्जको श्रीपुरमा रहेको एभिन्युज खबर टेलिभजिन च्यानलको ब्यूरो कार्यालयमा गत सोमबार भएको तोडफोडमा संलग्न रहेका पाँचजना विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा सार्वजनीक सुरक्षा बिरुद्धको कसुरमा  बुुधबार जाहेरी दर्ता भएको छ

5/15/2019

मदन गुप्ताका ज्वाई ससुरा सहित दश जना बिरुद्ध बिशेष अदालतमा मुद्धा दायर 

मालपोत कार्यालय सीमराका तत्कालीन प्रमुख नायव सुब्बा मदन प्रसाद गुप्ता बिरुद्ध अख्तियार दुरुपयो अनुसन्धान आयोगले बिशेष अदालतमा आरोप पत्र दर्ता गराएको छ

5/15/2019

एभिन्यूजको ब्यूरो कार्यालयमा समाजवादी कार्यकर्ताको हमला

एभिन्युज टेलिभिजनको बीरगंज कार्यालयमा केही युवाहरुले  तोडफोड गरेका छन् ।

5/13/2019

छात्राहरुलाई बिद्यालयबाट निष्काशन गर्ने प्रअको धम्की, छात्राहरु चिन्तित

बिद्यालयमा शौचालयको समुचित ब्यवस्था पुस्तकको बितरण र भौतीक सरचना निर्माण तथा मरम्मत सम्भार र गर्न गाउँपालिका प्रमुखसंग माग गर्न गएका छात्राहरुलाई बिद्यालयका प्रधानाध्यापक  अमरुल्लाह आलमले निष्काशनको धम्की दिएका छन

5/11/2019

मरिच बरामद भएपछि तस्करको मोबाइलमा पत्रकारको कल

सोमबार राती करिब एक बजेको समयमा ठाकुरराम बहुमुखी क्याम्पस पछाडिको सिर्सिया पुल नजिकै नेपाल प्रहरीको प्रदेश कार्यालय जनकपुरको टोलीले २ सय किलो मरिच बरामद ग¥यो

5/9/2019

सिद्धान्त र ब्यवहार वीचको बेमेलका कारण मार्क्सवादलाई बदनाम गर्ने कोशीस भयोः नेता न्यौपाने

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य केदार न्यौपानेले मार्क्सवादलाई आमा मान्छेले बुझ्ने गरि सरल बनाउन आवश्यक रहेको बताएका छन

5/5/2019

प्रदेश पत्रकार महासंघको पहिलो अधिवेशन जेठ मसान्तमा हुने, लामिछानेको नेतृत्वमा मुल समिति बन्यो

नेपाल पत्रकार महासंघ प्रदेश २ को प्रथम अधिवेशन जेठको ३१ र ३२ गते प्रदेश २ को राजधानी जनकपुरधाममा हुने भएको छ

5/1/2019

सरकारको प्रेस स्वतन्त्रता बिरोधी कामका  बिरुद्ध संचारकर्मीहरु सडकमा

नेपाल पत्रकार महासंघ प्रदेश समिति २ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि ऐक्यवद्धता र्‍याली निकालेको छ

5/1/2019

पर्साका प्रजिअको कडा कदम , पप्पुहरु होशियार कुनै बाहनामा काम रोकेमा दण्डीत हुने

विकास निर्माणको ठेक्का लिएर समयमा काम पूरा नगर्ने निर्माण ब्यवसायीहरुलाई स्थानीय प्रशासनले अपराध सहिता २०७४ को दफा १२४ बमोजीम धमामध पक्राउ गर्दै कारवाही गर्ने भएको छ

4/29/2019

बिवरण ढाँटेर नागरिकता लिन खोज्ने एक भारतीय पक्राउ

बीरगंज १५ बैशाख  विवरण ढाटेर आफनो छोरालाई नेपाली नागरिकताको प्रमाणपत्र दिलाउन खोज्ने एक जना भारतीयलाई प्रशासनले पक्राउ गरि आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको छ

4/28/2019

बीपीसी कलेजद्वारा अन्तर्राष्ट्रिय मापदण्ड पुरा ,अव बिआइएम र सिए पनि पढाई हुने

कलेजले प्लस टु ,बिबिए,बिबिएस ,एमबिए ,एमबिएस सन्चालन हुँदै आएकोमा Bachelor in information management (Bim) र Chartered Accountancy (CA) को कक्षा यसै शैक्षिक सत्र देखि संचालन हुने गइरहेको वीरगंज पब्लिक कलेजका निर्देशक प्रोफेसर डा. दिपक शाक्यले जानकारी गराउनु भयो

4/26/2019

रुन्चेले प्रहरीलाई हसाए प्रशासकलाई रुवाए 

झुठो बिबरण पेश गरी एकजना भारतीयलाई नेपाली नागरिकता दिलाउन खोज्ने एक जनालाई प्रहरीले केहीबेरमै छाडेको छ

4/25/2019

पर्सामा डेपुटी मेयर क्लव निर्माण संयोजकमा सलमा खातुन सर्वसम्मत

पोखरिया नगरपालिकाको उपप्रमुख सलमा खातुनको संयोजकत्वमा डेपुटी मेयर क्लब पर्सा गठन भएको छ

4/25/2019

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामरा उडाउँदै  गरेका भारतीय पर्यटकको क्यामरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामेरा उडाउँदै गरेको अवस्थामा प्रहरीले एक भारतीय पर्यटकको ड्रोन क्यामरा नियन्त्रणमा लिएको छ ।

राजनीतिकर्मी साहको पहलमा बिद्यालयको भवन बन्दै, एक कार्यक्रमका वीच गरियो शुरुवात

वीरगंज । पकाहा मैनपुर गाउँपालिकाको वडा नं ४ मा रहेको नेपाल राष्ट्रिय आधारभूत बिद्यालय श्यामपुर भेलाहमा नयाँ भवनको बिहिवार एक कार्यक्रमकावीच शिलान्यास गरिएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.