logo

एमालेको घरदैलोमा जनताको भब्य सहभागिता, एमाले नेतृत्व तथा कार्यकर्तापंक्ति उत्साहित

नेकपा एमालेको घरदैलो अभियानले तिबता लिएको छ । बुधवार बीरगंजको वडा नं ३ वडा नं ९ र १३ मा भब्य घरदैलो सम्पन्न भएको छ ।

२०७९ बैशाख २०

पटेर्वाको गादीमा एमालेको घरदैलो, उत्साहित जनताले गरे स्वागत

पटेर्वा सुगौलीमा नेकपा एमालेले चुनावी अभियानलाई तिब्र बनाएको छ । पालिकाको वडा नं २ मा एमालेका उम्मेदवारहरुको घर दैलो निरन्तर संचालन गरिरहेको छ । बिजो बेलवामा घरदैलो सम्पन्न गरिएको एमालेका युवा नेता सनी चौधरीले जानकारी दिए ।

२०७९ बैशाख १९

संघीय शिक्षक फोरम नेपालको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

संघीय शिक्षक फोरम नेपाल वीरगञ्ज महानगरपालिकाको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउने सम्बन्धमा छलफल भएको थियो ।

२०७९ बैशाख १७

पटेर्वा सुगौलीमा जसपाको महिला सदस्य निर्विरोध

जनता समाजबादी पार्टीले पर्सा बाट जितको खाता खोलेको छ । पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर १ दलित महिला वडा सदस्य बसन्ती देबी निर्बिरोध भएसंगै जसपाले पार्समा जितको खाता खालेको हो ।

२०७९ बैशाख १७

युवाहरु एमालेमा वीरगञ्जलाई निकास दिने विश्वास

वीरगञ्जका युवा विद्यार्थीहरु नेकपा एमालेमा प्रवेश गरेका छन ।

२०७९ बैशाख १३

शिक्षा स्वास्थ्य र पूर्वाधार बिकास नै आफनो एजेण्डाः हरिनारायण चौधरी

नेकपा एमालेको तर्फबाट पटेर्वा सुगौली गाउँपालिकाको अध्यक्षमा हरिनारायण चौधरी र उपाध्यक्षमा मन्तुरा देवीले उ्रम्मेदवारी दर्ता गराउनु भएको छ ।

२०७९ बैशाख १२

गठबन्धनको तर्फबाट सिंह र आलम राप्रपाको तर्फबाट गिरी र जयसवालको उम्मेदवारी दर्ता

पाँच दलीय गठबन्धनको तर्फबाट बीरगंज महानगरपालिकाको प्रमुखमा जनता समाजवादी पार्टीको तर्फबाट राजेशमान सिंह र उपप्रमुखमा नेपाली कांग्रेसका जिल्ला सचिव इम्तियाज आलमले उम्मेदवारी दर्ता गरेका छन ।

२०७९ बैशाख १२

पार्टीले टिकट बेचेको शहीद पत्नीको आरोप , बिवेकशिलबाट दिइन उम्मेदवारी

कार्यवाहक वडाध्यक्ष भएर बीरगंजको सबैभन्दा ठुलो वडा चलाएकी बिनिता देवीक कलवारले बिवेकशिल साझा पार्टीवाट बीरगंज महानगरको वडा नं १६को वडाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी छिन ।

२०७९ बैशाख १२

जीतपुर सीमरामा एमालेका तर्फबाट चौधरी र अधिकारी

बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा नेकपा एमालेले मेयमा सरस्वती चौधरीलाई उम्मेदवार बनाएको छ । चौधरी भने निर्वतमान उपमेयर हुन ।

२०७९ बैशाख १२

भरतपुर र माडीमा एमाले–राप्रपा तालमेल प्रयास

चितवनको भरतपुर महानगरपालिका र माडी नगरपालिकाकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच चुनावी तालमेल गर्ने विषयमा चलेको छलफल अन्तिम चरणमा पुगेको नेताहरुले बताएका छन् ।

२०७९ बैशाख ११

बीरगंजको मेयरमा राप्राको तर्फबाट पत्रकार गिरीले उम्मेदवारी दिने

राष्ट्रिय प्रजातन्त्र पार्टीले वीरगञ्जको मेयरमा पत्रकार गिरिश गिरीलाई उम्मेदवार बनाउने भएको छ ।

२०७९ बैशाख १०

चौतारीको बैठक सम्पन्न, १४ तहमा पत्रकार खटिए

प्रेस चौतारी नेपाल पर्साको बैठक सम्पन्न भएको छ ।

२०७९ बैशाख १०

खाता नभएको बैंकमा ५० करोड ! पुष्टि गर्न सरावगीको चुनौती

अगामी वैशाख ३० हुने स्थानीयचुनावको सरगर्मी वीरगञ्जमा बढ्दो छ । वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरवागीले फेरी मेयरमा उठ्ने घोषणा गरेसँगै यहाँको राजनीतिमा तरंग ल्याइदिएको छ ।

२०७९ बैशाख १०

जसपाका जिल्ला सदस्य यादव सहित दर्जर्नौ ब्यक्ति एमाले प्रवेश

पर्सा जिल्लाको बीरगंज महानगरपालिका स्थित वडा नम्बर ३१ को बेल्वाका अगुवा राजनीतिक कार्यकर्ताहरु एमालेमा प्रबेश गरेका छन । गत स्थानीय तहको निर्बाचनमा जसपाबाट वडा अध्यक्षमा चुनाब लडेका जितेन्द्र यादव झिनो मतले पराजित भएका थिए ।

२०७९ बैशाख १०

नगर प्रमुख सरावगीद्वारा उच्च नैतिकता प्रदर्शन

पदमा पुगेपछि कहिल्यै हट्दै नहटने नेपाली राजनीतिक चरित्रलाई प्रहार गर्दै वीरगञ्ज महानगरपालिकाको प्रमुख बिजय कुमार सरागगीले आफुले प्रमुख पदबाट राजिनामा दिएका छन ।

२०७९ बैशाख ९

वीरगञ्जकोे बिकाश गर्न एमालेको नेतृत्व आवश्यक : सरावगी

वीरगञ्जकोे बिवस गर्न एमालेको नेतृत्व आवश्यक पर्ने भएकोले सुर्यमा मतदान गर्न महानगरप्रमुख बिजय कुमार सरावगीले आग्रह गरेका छन् ।

२०७९ बैशाख ९

नेकपा एमाले र लोसपावीच बीरगंजमा तालमेल मेयरमा एमाले उपमेयरमा लोसपा

बीरगंज महानगरपालिकामा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी वीच चुनावी तालमेल भएको छ । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले तालमेल गरेर गरेर वीरगञ्ज महानगरपालिकामा चुनाव लड्ने घोषणा गरेका छन ।

२०७९ बैशाख ८

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.