logo

नेकपा एमाले र लोसपावीच बीरगंजमा तालमेल मेयरमा एमाले उपमेयरमा लोसपा

बीरगंज महानगरपालिकामा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी वीच चुनावी तालमेल भएको छ । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले तालमेल गरेर गरेर वीरगञ्ज महानगरपालिकामा चुनाव लड्ने घोषणा गरेका छन ।

२०७९ बैशाख ८

रानीघाटमा जसपाको घरदैलो सम्पन्न,समस्याको समाधान प्रथामिकतामा राखिने सिंहको प्रतिवद्धता

वीरगञ्ज महानगरपालिको वडा नं ९ मा राजेशमानको घरदैलो, सम्पन्न भएको छ ।

२०७९ बैशाख ५

वडा नं १३ मा एमालेको सम्पर्क कार्यालय स्थापना

 वीरगञ्ज १३ मा नेकपा एमालेको सम्र्पक कार्यालय आज देखि सञ्चालनमा आएको छ ।

२०७९ बैशाख ५

बहुदरमाईमा जसपाको तर्फबाट साह, पर्सागढीमा एमालेका पाठक र चौधरी चुनावी मैदानमा

जनता समाजवादी पार्टीले बहुदरमाई नगरपालिकाको प्रमुखमा पार्टीको तर्फबाट सिगासन साहलाई प्रत्यासी बनाउने भएको छ ।

२०७९ बैशाख ४

बहुदरमाईमा एमालेका तर्फबाट मेयरमा पटेल र उपमेयरमा कुश्वाहा सर्वसम्मत सिफारिश

आसन्न स्थानीय निर्वाचनमा एमालेले बहुदरमाई नगरपालिकाको नगरप्रमुखमा शिव पटेल र उप(प्रमुख मा सुश्मा कुशवाहालाई उमेदवार बनाउन सिफारिस गरेको छ।

२०७९ बैशाख २

वीरगंजको बिकासको लागि एमालेको बिकल्प छैनः महानगरप्रमुख सरावगी

वीरगंजको बिकाश गर्न एमालेको सरकार आवश्यक रहेको वीरगंजका मेयर बिजय सरावगीले बताउनु भएको छ ।

२०७९ बैशाख २

बहुदरमाई नगरपालिकाका वडा नं ७ का अध्यक्ष सहित जनप्रतिनिधिद्वारा कांग्रेस परित्याग

बहुदरमाई नगरपालिकाको वडा नं ७ का वडाध्यक्ष प्रभु पटेल वडा ९ का वडा सदस्य महमद फकरुदिन र मोतिलाल साह शुक्रवार नेकपा एमालेमा प्रवेश गरेका छन ।

२०७९ बैशाख २

पकाहा मैनपुरमा माओवादी रित्तियो, पालिका अध्यक्ष सहित नेपाली कांग्रेसमा प्रवेश

नेकपा माओवादी केन्द्रका नेता तथा पकाहा मेनपुर गाउँपालिकामा माओवादी केन्द्रका तर्फबाट गत निर्वाचनमा अध्यक्षमा प्रतिस्पर्धा गर्नु भएका पालिकाका कमिटीका अध्यक्ष सुरेश मेहता नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको छ । उहाँ सहित ३ सय बढी नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका हुन ।

२०७८ चैत २५

एमाले ठोरीले गर्यो उम्मेदवारको सिफारिश

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट ठोरी गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारहरुको नाम आज सिफारिस गरेको छ ।

२०७८ चैत २५

स्व.शेरे पर्साको स्मरण गर्दै एमालेले शुरु गर्यो घरदैलो

“शेरे पर्सा”को नामले परिचित पूर्व मंत्री स्व.चन्द्रदेव चौधरीको शालीकमा माल्यापर्ण गरि नेकपा एमालेको सखुवा प्रसौनी गाउँपालिका कमिटीले घर दैलो कार्यक्रम प्रारम्भ गरेको छ ।

२०७८ चैत २५

पार्टीले कहीको पनि उम्मेदवारको बारेमा निर्णय गरेको छैनः नेता अधिकारी

कहीको पनि कतैको पनि उम्मेदवारको बिषयमा पार्टीले कुनै निर्णय नलिएको जनता समाजवादी पार्टीका प्रवक्ता प्रकाश अधिकारीले बताउनु भएको छ ।

२०७८ चैत २५

बिभिन्न पार्टी परित्याग गरि जनप्रतिनिधि सहित सैयौ ब्यक्ति एमाले प्रवेश

बिभिन्न पार्टी परित्याग गरि पर्सामा पाँच हजार बढी मंगलवार नेकपा एमालेमा प्रवेश गरेका छन ।

२०७८ चैत २२

मधेशीमाथिको बिभेद कायमै रहेकोले आन्दोलनपनि जारी छः अध्यक्ष ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलन अहिले पनि जारी रहेको बताउनु भएको छ ।

२०७८ चैत १९

पटेर्वाका बिभिन्न स्थानमा एमालेको र्याली तथा घरदैलो सम्पन्न

नेकपा एमालेले पटेर्वा सुगौली गाउँपालिकाको बिभिन्न वडामा मोटरसाकइल र्याली तथा घरदैलो कार्यक्रम गरेको छ ।

२०७८ चैत १९

एमाले पर्साको अध्यक्षमा थारु सर्वसम्मत

नेकपा एमाले पर्साका अध्यक्षमा जयप्रकाश थारु सर्वसम्मत रुपमा चयन हुनु भएको छ ।

२०७८ चैत १९

इत्तेहादमा पून फारुकी ,चौतारीले तोक्यो इन्चार्ज र सह इन्चार्ज

नेपाल मुस्लिम इत्तेहाद संगठनको राष्ट्रीय महाधिवेशनबाट केन्द्रीय अध्यक्षमा पून सेराज फारुखी चयन हुनु भएको छ ।

२०७८ चैत १३

आचार संहिताका बारेमा बीरगंजमा गोष्ठी सम्पन्न, प्रदेश सरकार मिडियामैत्री रहेको मुख्यमंत्रीको राउतको भनाई

मधेश प्रदेश मिडिया काउन्सिलको आयोजनामा बीरगंजमा संचार माध्यम र संचारकर्मीकालागि आचार संहिता सम्बन्धी सूझाव संकलन कार्याशाला गोष्ठी सम्पन्न भएको छ ।

२०७८ चैत ४

बहुदरमाईमा १३ बूंदे ज्ञापन,एमालेले दियो एक साताको अल्टिमेटम

नेकपा एमालेले बहुदरमाई नगरपालिकामा ज्ञापन पत्र मार्फत १३ बूंदे माँग पत्र पेश गरेको छ । कार्यालयका निमित्त प्रशासकीय अधिकृत बिदुर प्रसाद उप्रेतीलाई ज्ञापन पत्र बुझाइएको हो ।

२०७८ चैत १०

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा संयुक्त अनुगमन दुई उद्योगलाई जरिवाना,महावीर एग्रो प्रोडक्ट प्रा.लि.लाई उन्मुक्ति दिएको मञ्चको आरोप

वीरगंज । वीरगंजमा उपभोक्ता हित तथा खाद्यवस्तुको गुणस्तरसम्बन्धी अवस्थाको अनुगमनका क्रममा दुई उद्योगलाई जरिवाना गरिएको छ।

गर्मीमा विद्यार्थीलाई राहत, पोखरियाका दुई विद्यालयलाई ५ पंखा

पोखरिया । गर्मीका कारण पठनपाठनमा असहजता भोगिरहेका विद्यार्थीलाई राहत पुग्ने गरी पर्साको पोखरियाका दुई विद्यालयमा पंखा जडानका लागि सहयोग गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.