logo

पकाहामैनपुरमा बामगठबन्धनको निर्वाचन परिचालन गठन

पर्साको निर्वाचन क्षेत्र नम्बर ३ को पकाहामैनपुर गाउँपालिकामा निर्वाचन मूल परिचालन कमिटि गठन गरिएको छ ।

11/16/2017

रुदै एमाले छाडनेहरु टिकेनन फोरममा,फर्किए घरमा

वीरगंज २९ कार्तिक । नेकपा एमाले छाडेर संघिय समाजवादी फोरममा प्रवेश गरेका नेताहरु पुनः बुधवार एमालेमा फर्किएका छन।

11/15/2017

वामगठबन्धन पर्सा क्षेत्र नं. १द्वारा घरदैलो कार्यक्रम शुभारम्भ

वीरगंज २९कार्तिक । बाम गठबन्धन पर्सा निर्वाचन क्षेत्र नं. १ पर्साले बुधवार देखि औपचारिक रुपमा घरदैलो कार्यक्रमको शुरुवात गरेको छ ।

11/15/2017

वामगठबन्धलाई जिताउन प्रध्यापकहरुको अपिल

वीरगंज,२८ कार्तिक ।  वामगठबन्धनका उम्मेदवारहरुलाई बिजयी बनाउन  प्रध्यापकहरुले अपिल गरेका छन ।

11/14/2017

स्थिर सरकारकालागि वामगठबन्धनको बिकल्प छैन -उम्मेदवार गुप्ता

वीरगंज, कार्तिक २८ वामगठबन्धनका उम्मेदवारहरुलाई बिजयी बनाउन बिद्यार्थीहरुले कुनै कसर बाँकी नराख्ने बताएका छन ।

11/14/2017

म जनताको ऋणी हु -नेता यादव 

कार्तिक २८ पोखरिया । नेपाल संघीय समाजवादी पार्टीको तर्फ बाट पर्सा क्षेत्र् न ३ बाट प्रतिनिधि सभाका उमेद्वार बनेका पार्टीका उपाध्य्क्ष राजकुमार यादव लाई मंगलवार घर दैलो कार्यक्रममा पर्सा क्षेत्र् न .३ को बहुदरामाइ नगर पालिकामा  जनताले भब्य स्वागत गरेका छन् ।

11/14/2017

मधेश आन्दोलनका शहीद परिवार चरम निराशामा : ‘गरीबका छोरा मर्छन्, नेताले पद पाउँछ’

एक दशकयता मधेश चर्को द्वन्द्व झेलिरहेको छ । आन्दोलनकारी दलबाटै उपेक्षित मधेश आन्दोलनका शहीद परिवारभित्र अहिले चरम निराशा छ । पीडित परिवारका एक जना सदस्य त यतिसम्म भन्छन्, “आन्दोलनमा गरीबका छोरा मर्छन्, नेताले पद पाउँछ ।”

11/14/2017

वीरगन्ज ११ मा बामगठबन्धनको भेला सम्पन्न

वीरगन्ज महानगरपालिका वडा नम्बर ११ मा बाम गठबन्धनको संयुक्त भेला सम्पन्न भएको छ ।

11/13/2017

गठबन्धनको बरैनियमा घरदैलो

सिमरा, २६ कातिक । बाराको बरैनियामा आईतबार बाम गठबन्धनको बृहत  घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।

11/12/2017

बागी उम्मेदवार बस्नेत पार्टीबाट निकालिए

बीरगंज २७ कार्ति ।पर्साको चुनाव क्षेत्र नं ४ को प्रदेश सभा “क”का नेकपा माओवादी केन्द्रबाट बागी उम्मेदवार दिएका सुजित कुमार बस्नेतलाई पार्टीले साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्काशन गरेको छ । 

11/12/2017

बामगठबन्धनबाट विपक्षीहरु आत्तिएका छन् : पोलिटव्यूरो सदस्य चौधरी 

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं पर्साको निर्वाचन क्षेत्र नम्बर–३ को प्रदेशसभा १ का उम्मेदवार नागेन्द्र चौधरीले बामगठबन्धनबाट आत्तिएका विपक्षीहरुले थरीथरीका षड्यन्त्रहरु गर्न थालेको बताउदै यसका लागि प्रेस चौतारी र प्रेस सेण्टरले भूमिका खेल्नुपर्ने बताए ।

11/12/2017

शहीद पिताको आव्हान रुखमा मतदान 

बीरगंज २५ कार्तिक । शहीदको भावना विपरित र आफनो व्यक्तिगत स्वार्थ पुरा गर्न मधेशी दलका नेताहरुले राजनितिक गरिरहेको छन ।

11/11/2017

पर्सा क्षेत्र नम्बर ४ मा उर्मिला अर्याल एक्लिदै, चुनाव जित्न सकस

पर्सा क्षेत्र नम्बर–४ बाट बाम गठबन्धनबाट उम्मेदवार बनेकी उर्मिला अर्याललाई आफ्नै कार्यकर्ताहरुबाट सकस हुने देखिएको छ । २०७० सालको संविधान सभाको निर्वाचन अघि एमालेबाट माओवादीमा प्रवेस गरेकी अर्याल जिल्लामा एकलौटी ढंगबाट चल्न थालेपछि नै शुरु भएको विवाद स्थानीय तह निर्वाचन हुदै प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन सम्म पनि भित्री रुपमा मिल्न सकेको छैन ।

11/10/2017

ठेकदार उम्मेदवारबाट देशको बिकास हुदैन: पूर्व सासद गुप्ता

नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नं ३ को आयोजनामा  आज पोखरीया नगरपालिकाम अगुवा कार्यकर्ता भेला तथा चुनाव परिचालन समिती गठन  गरिएको छ ।

11/9/2017

बामगठबन्धन दुइतिहाइ बहुमतको नजिक

बारा,२२ कातिक । नेकपा एमाले प्रदेस सभा ४(ख)को बिष्तारीत बैठक आज इटियाही बजारमा सम्पन्न भएको छ ।

11/8/2017

एक भोट एक नोट जनताको नयाँ सोच, बस छापमा आफनो अमुल्य भोट 

कात्तिक २२ गते । “एक भोट एक नोट जनताको नयाँ सोच, बस छापमा आफनो अमुल्य भोट” भन्ने नाराका साथमा नेपाल संघिय समाजवादी पार्टीका उपाध्यक्ष राज कुमार यादवले एक नयाँ किसिमले आज देखि जनताको बिचमा चुनावी अभियान अन्र्तगत घरदैलो कार्यक्रमको सुरुवात गरेका छन ।

11/8/2017

स्वच्छ निर्वाचनकालागि सबैको सहयोग आवश्यकःप्रमुख निर्वाचन अधिकृत

बीरगंज २२ कार्तिक ।  युनएनडीपीको सामाजिक सदभाव तथा लोकतान्त्रिक सहभागिता कार्यक्रम अन्र्तगत बीरगंजमा स्वच्छ निर्वाचनकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

11/8/2017

कमिसनखोर र गुण्डागर्दीको अन्त्यका लागी मेरो उम्मेदवारी - यादव

बीरगंज २० कार्तिक । नेपाल संघिय समाजवादी पाटिले आज पर्साको क्षेत्र नम्बर ४ भिषूवामा कार्यकर्ता भेला सम्पन्न गरेको छ ।

11/6/2017

आर्थिक समृद्धिका लागि मेरो उम्मेदवारी: नेता रुगंटा 

वीरगन्ज २० कार्तिक । नेपाली काग्रेस पर्साले चुनावी प्रचार प्रसार अभियान अन्तरगत वीरगन्ज महानगरपालिकाको विभिन्न टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । 

11/6/2017

सडक र पुलमा ‘पप्पु’को रजगज :सडक विभागका अधिकारी भन्छन्, हामी निरीह छौं

आजभोलि त्यस्ता निर्माणसम्बद्ध ठेकेदार भेट्न मुस्किल पर्छ, जो आफ्नो व्यवसाय चलाउन राजनीतिको सहारा लिँदैनन् । खासगरी, सडक आयोजनामा राजनीतिको सहारा लिएका ठेकेदार कम्पनीको हालीमुहाली र रजगज नै छ । वीरगञ्जमा मुख्य कार्यालय रहेको पप्पु कन्स्ट्रक्सन त्यसको एक उदाहरण हो ।

11/5/2017

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको एक विशेष समारोहका बीच भव्य उद्घाटन गरिएको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.