logo

समाजकालागि उदाहरणीय बन्योे हसुवाको दाइजो बिहिन आदर्श बिवाह 

बुधवार पर्साको विन्दवासिनी गाउँपालिकाको हसुवामा रहेको रामजानकी मन्दिरमा एक आदर्श विवाह सम्पन्न भयो

2/28/2018

 सिरियामा भएको आक्रमण बिरुद्ध बीरगंजमा प्रर्दशन

सिरियामा भएको बमआक्रमणले मानवता माथिनै प्रहार गरेको भन्दै बीरगंजमा त्यसको बिरुद्ध प्रदर्शन भएको छ ।

2/28/2018

जीतपुरसीमरा उपमहानगरमा पूर्वाधार निर्माणमा चीनीया बैंकले २ अर्व लगानी गर्ने

जीतपुरसीमरा उपमहानगरको पूर्वाधार निर्माणका लागि चिनको एशियन ईन्फास्ट्रक्चर डेभलपमेन्ट बैंकले लगानी गर्ने भएको छ

2/28/2018

घरेलु रक्सी उत्पादन गर्ने भट्टी प्रहरीद्वारा नष्ट

प्रहरीले ग्रामीण इलाका घरेलु मदिरा उत्पादन गर्ने उधोगहरु ध्वस्त पार्ने अभियान शुरु गरेको छ

2/27/2018

बाघको अक्रमणमा एक भारतीय घाइते

काठमाँडौबाट मजदुरी गरि घर फर्किने क्रममा भारतको भिखना ठोरी जंगलमा बाघले आक्रमण गर्दा एक जना भारतीय नागरीक घाइते छन्

2/27/2018

चालक र सहचालकलाई ट्राफिक सम्बन्धी जानकारी प्रदान

बीरगंज को कादम्बरी एकेडमीको सभाहलमा युवा वचनको आयोजना र कादम्बरी एकेडमीको सहयोगमा बीरगंज का छ ओटा निजी विद्यालयका चालक र सह चालक हरुलाई ट्राफिक सुरक्षा सम्बधी जानकारी दिइएको छ

2/25/2018

नगर प्रमुखद्धारा पक्की सडकको शिलान्यास

जीतपुरसिमरा उपमहानगरपाकिका नगर प्रमुख डा. कृष्ण पौडेलले बुधवार वडा नम्बर २२ मा दुई वटा योजनाको शिलन्यास गरेका छन्

2/14/2018

सूचना माग्ने अभियान्तलाई धम्की

बीरगंज महानगरपालिका वार्ड नं ३१ बस्ने मुहम्मद औरगंजेब अंसारीले सूचना माग्दा समिर आलमले फोन मार्फत धमक्याएका छन् ।

2/14/2018

जनयुद्ध दिवसको सम्झनामा रक्तदान

जनयुद्ध दिवसको अवसरमा नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीले वीरगन्जमा आज आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ

2/13/2018

तलव नदिने संचारगृहमा ताला लगाउछौ -अध्यक्ष आचार्य

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारलाई नियुक्तीपत्र र तलब नदिने सञ्चार गृहमा ताला लगाउने बताएका छन

2/13/2018

लागू औषध सहित दुई जना पक्राउ

काठमाडौं महानगरपालिका–३१ बस्ने ३१ वर्षीय सलिम दिनलाई नाइट्रोभेट २ सय ९३ ट्याब्लेट, खैरो हेरोइन २० ग्राम, डाइजेपाम १ सय एम्पुल, बिप्रोनोर्फिन ९९ एम्पुल र फेनरागन १ सय एम्पुल लागू औषध सहित  प्रहरीले पक्राउ गरेको छ ।

2/12/2018

अनुभूतीमा एक दिने ब्यक्तित्व तथा नेतृत्व बिकास तालिम सम्पन्न

बीरगंजको अनुभूती कलेजमा नेतृत्व तथा ब्यक्तित्व बिकास तालिम सम्पन्न भएको छ । कलेजमा रहेको युवा समुहको आयोजनामा तालिम संचालन भएको हो ।

2/10/2018

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पर्साको अधिवेशन फागुनमा हुने 

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ पर्साको बैठक शनिबार वीरगन्जको श्रीपुर स्थित कुमुदुनी एकेडेमीमा सम्पन्न भएको छ । महासंघका अध्यक्ष कुल नारायण प्रधान दिलिपको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ ।

2/10/2018

हिन्दी भाषाको प्रयोगले नाखुश छन भोजपुरी भाषी

प्रदेश नम्बर २ को पहिलो बैठकमा प्रयोग भएको हिन्दी भाषाका कारण सामाजिक संजालमा कडा प्रतिक्रियाहरु ब्यक्त भइरहेका छन । 

2/5/2018

पर्सा प्रहरीद्वारा भारीमात्रमा चरेश बरामद, तस्करीमा महिलाको प्रयोग 

पर्सा प्रहरीले माघ १६ गते नेपालबाट भारत तर्फ लैजादै गरेको अवस्थामा १० केजी पाँचसय ग्राम लागूऔषध चरेश सहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरगन्ज(१६ बस्ने वर्ष २० की अपसाना खातुन, २५ बर्षीया रेहाना खातुन र भारत विहारको भोतिहारी पश्चिमी चम्पारण नयाँटोला चन्पटिया २ बस्ने ६० बर्षीय भारतीय नागरिक जहुर आलम रहेका छन् ।

1/31/2018

प्रहरीद्वारा गाँजा फडानी गरि नष्ट 

पर्साको ठोरी गाउँपालिका वडा न ४ मा लगाईएको अबैध गाजाँखेति आज नष्ट गरिएको छ । इसिमानामा गाँजाखेतीको समाचार प्रकाशन भएपछि प्रहरीले त्यसको खोजी गरी नष्ट गरेको हो ।

1/29/2018

पर्सामा फेरी गाँजा खेती शुरु 

पर्साको ग्रामीण क्षेत्रमा फेरि गाजाको खेती शुरु भएको छ । प्रहरी प्रशासनले कडाइ र कार्वाही अभियान थालेपछि  पर्सामा २०६७ साल देखि पूर्ण रुपमै बन्द भएको गाजा खेती अहिले भने फेरि शुरु भएको हो ।

1/28/2018

बौद्धिक अपांगता भएका बिद्यार्थीलाई कम्बल बितरण

गौतम सोसाईटी फोर सोसल वेलफेयर द्धारा पर्साको बहुदरमाई नगरपालिकामा रहेको रामनगरि स्थित देवनन्दन देवराज उच्च माबिमा आज निरिक्षण तथा सहयोग कार्यक्रम गरिएको छ

1/25/2018

कर्मचारी संगठनद्वारा कम्बल बितरण

नेकपा एमाले पार्टी निकट नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्य समिति काठमाडौंले आज वीरगंज महानगरपालिका वडा नं. २३ प्रसौनी बिर्तामा सय परिवारलाई कम्बल बितरण गरेको छ

1/25/2018

सोनाम ल्होसारको अवसरमा सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना 

तामाङ समुदायको नयाँ बर्ष सोनाम ल्होसारको अवसरमा वीरगन्जमा विभिन्न सामाजिक व्यक्तित्वहरुलाई सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । टाँसी थर्वालिङ्ग गुम्बा समितिको आयोजनामा शुक्रबार गौतम माविको प्रांगणमा आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथि वीरगन्ज महानगरापालिकाका मेयर विजय सरावगीले पानसमा बक्ति बालेर उदघाटन गरेका थिए ।

1/19/2018

सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.