logo

सबै स्थानीय तहमा बैंक खोलीने 

सरकारले ७४४ वटै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालय खोल्न आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।

4/11/2017

शेयर खरिद बिक्री वीरगन्जबाटै !

आर्थिक तथा व्यापारिक नगरी वीरगन्जमा बिक्रीबार शेयर खरिद बिक्री केन्द्र सञ्चालनमा आएको छ ।

4/6/2017

क्याल समूहको अत्याधुनिक जस्तापाता उद्योग : दुई महीनाभित्रै व्यावसायिक उत्पादन

चैत ११, वीरगञ्ज । निर्माण सामग्री उत्पादनमा सक्रिय औद्योगिक घराना क्याल समूह अत्याधुनिक प्रविधिमा आधारित जस्तापाता उद्योग सञ्चालनको तयारीमा जुटेको छ ।

3/24/2017

सात महनिामा ११ अर्बको क्लिङकर भित्रियो 

काठमाडौं १० चैत। सिमेन्टको मुख्य कच्चा पदार्थ क्लिङ्करको आयात अत्याधिकरुपमा बढेको छ । सिमेन्ट उद्योगको संख्या बढेपनि पनि क्लिङ्कर उद्योग नथपिदा आयातमा निर्भर हुनु परेको हो ।

3/23/2017

नारायणी सिमेन्टमा मिस्त्रीहरुसंग छलफल

बीरगंज ७ फागुन । नारायणी सिमेन्ट उद्योग प्रालि लिपनिमाल बाराबाट उत्पादित त्रिशक्ति र बज्रशक्ति सिमेन्टको गुणस्तर एवं प्रयोग र उपयोग विधिको सम्बन्धमा आज डिलर मेसन मिट कार्यक्रम सम्पन्न भएको छ ।

2/18/2017

वीरगन्ज भन्सार एजेन्ट संघको ४ औँ साधारण सभा सम्पन्न

भन्सार एजेन्ट महासंघका वरिष्ठ उपाध्यक्ष डा.शान्त कुमार शर्माले एजेन्ट प्रति समाजमा फैलिएको नकारात्मक भावनालाई परिमार्जन गर्दै एजेन्टलाई प्रविधि मैत्री बन्न सुझाएका छन् ।

2/11/2017

वीरगन्ज भन्सार एजेन्ट संघमा गुन्डागर्दी मौलाउदै

वीरगन्ज-मुलुकको आयात-निर्यातको प्रमुख नाका वीरगन्ज भन्सार कार्यालयमा कार्यरत एजेन्टहरुको साझा संगठन वीरगन्ज भन्सार एजेन्ट संघमा अहिले गुन्डागर्दी मौलाएको छ ।

2/9/2017

कुखुराको मासुको मूल्य बढ्यो

माघ २५ - ब्रोइलर कुखुराको चल्लाको मूल्य बढेको दुई दिन बित्न नपाउँदै जिल्लामा व्यवसायीले कुखुराको मासुको मूल्य समेत बढाएका छन् ।

2/7/2017

नेपाल ग्यासद्वारा ६ सय ७९ सिलिण्डर नष्ट

माघ २५ - नेपाल ग्यास उद्योग प्रालिले जोखिमपूर्ण अवस्थामा रहेका ६ सय ६९ खाना पकाउने ग्यास सिलिण्डर नष्ट गरेको छ ।

2/7/2017

कर्मचारीको सहयोगमा करोडौको बिधुत चुहावट

बीरगंज १८ माघ । नेपाल विद्युत् प्राधिकरणको प्राधिकरणको कलैया वितरण केन्द्र र गौर वितरण केन्द्रबाट मात्र गत आर्थिक वर्षमा सबैभन्दा बढी विद्युत् चुहावट भएको क्षेत्रीय कार्यालयको तथ्याङ्कमा उल्लेख छ । दुई वितरण केन्द्रमा मात्रै ५३ प्रतिशतको हाराहारीमा चुहावट भएको पाइएको हो ।

1/30/2017

राजस्व असुलीमा बीरगंज भन्सार लयमा फिर्यो

बीरगंज १७ माघ । सवारी साधनको आयात बढ्दा भंसार बिभागले लक्ष्य भन्दा बढी राजस्व असुली गरेको छ । सवारी साधनमा ४६ अर्ब ६० करोडको आयात हुँदा ४५ अर्ब ४१ करोड रुपैयाँ राजश्व संकलन भएको छ ।भंसार भिागले चालु आर्थिक वर्षको ६ महिनामा १९ अर्ब ६८ करोड भन्सार असुलीको लक्ष्य राखेकोमा यो अवधिमा २० अर्ब २१ करोड राजस्व उठेको छ ।

1/29/2017

एक करोड भन्दा बढी राजस्व संकलन

सवारी ऐन उल्लङ्घन गर्नेलाई भएको कारबाहीमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा रु एक करोड ३० लाख १७ हजार राजस्व सङ्कलन गरेको छ ।

1/29/2017

बीरगंज लोडसेडिङमुक्त हुने तयारीमाःमंत्री शर्मा

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओमप्रकाश शर्माको नेतृत्वमा रहेका सङ्घका पदाधिकारीहरु सम्मिलित एक टोलीले बुधवार ऊर्जा मन्त्री जनार्दन शर्मासँग काठमाण्डौमा भेटघाट गरेको छ । 

1/26/2017

‘सहकारीको प्रवद्र्धन विना मुलुकको विकास असम्भव’

काठमाडौं १० माघ ।  सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले सहकारी क्षेत्रको प्रवद्र्धन विना मुलुकको विकास असम्भव रहेको बताएका छन् ।  राजधानीमा सोमबारबाट सुरु भएको ‘सहकारी व्यवसायको प्रवद्र्धन’  बिषयक गोष्ठीको उद्घाटन गदैं थानीले नेपालको संविधानलेनै सहकारीलाई तीन खम्बे अर्थनीतिका रुपमा लिइसकेको बताउ“दै सही रुपमा प्रवद्र्धन गर्न जरुरी रहेको जिकिर गरे । 

1/23/2017

गार्मेन्ट प्रोसेसिङ जोन बनाउने काम सुचारु

माघ १० । अमेरिकाले ६६ वटा वस्तुलाई भन्सार सुविधा दिने निर्णय गरेसँगै सरकारले सिमरामा बनाउन लागेको गार्मेन्ट प्रोसेसिङ जोन दुई वर्षभित्र सक्ने लक्ष्य लिएको छ । अर्थ मन्त्रालयले १९ करोड रुपैयाँ निकासा गरेसँगै गार्मेन्ट प्रोसेसिङ जोन बनाउन सुरु भएको हो ।

1/22/2017

वीरगञ्ज नाकाबाट तयारी कपडाको निर्यात ५० प्रतिशतले घट्यो

वीरगञ्ज, ९ माघ । कपडा उद्योगहरु विस्तारै बन्द हुने क्रम बढेसँगै वीरगञ्ज नाकाबाट तयारी कपडाको निर्यात ५० प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको ६ महिनामा यहाँको नाकाबाट १२ करोड ९ लाख ४४ हजार मूल्य बराबरको २ लाख ७७ हजार थान तयारी कपडा निर्यात भएको छ ।

1/22/2017

ब्यापार घाटा ८७ प्रतिशतले बढ्यो

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो पहिलो ५ महिनामा आयात ७८ दशमलव ९ प्रतिशतले बढेको छ । सो अवधिमा आयात उच्च रुपमा बढ्दा निर्यात भने खुम्चिएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार सो अवधिमा निर्यात १७ दशमलव १ प्रतिशतले मात्र बढेको छ । यो निर्यात गत आवको तुलनामा कम रहेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।

1/21/2017

सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

आँखादान मानवीय कर्तव्य होः महानगरप्रमुख सिंह

वीरगंज । “ दृष्टिविहीनका लागि दृष्टि”भन्ने नाराका साथ वीरगंज महानगरपालिकाको सहकार्यमा तेरापंथ युवक परिषद् वीरगंजले जनजागृत कार्यक्रम सञ्चालन गरेको छ।

बहुदरमाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा श्रीवास्तव हाजीर

वीरगन्ज ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पर्साको  बहुदरमाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी अजय श्रीवास्तवलाई दिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.