logo

बीरगंजमा १ सय करोडको लागतमा चार तारे रिसोर्टको स्थापना, गुणस्तरीय सेवा दिइने संचालकको प्रतिवद्धता

बीरगंजमा फोर स्टार होटेल सचालनमा आएको छ । होटेलका अध्यक्ष ब्यवसायी सुनिल खेतानले होटेलमा पत्रकार सम्मेलनको आयोजना गरि होटेल संचालनमा आउने जानकारी दिनु भएको हो । 

12/17/2020

पहिलो चौमासीकमा यातायातको राजस्व संकलन ११ करोडले घट्यो, सरकारी नीतिकाकारण राजस्व प्रभावित

प्रदेश सरकारको मातहत आएपछि बीरगंजमा रहेको यातायात ब्यवस्था कार्यालयको राजस्व संकलन हरेक वर्ष ओरालो लाग्दो छ ।

12/9/2020

नारायणी अस्पतालमा कृषि बिकास बैंकको एक्सटेशन काउण्टर खुल्यो 

नारायणी अस्पतालमा कृषि बिकास बैंकले एक्सटेशन काउण्टर संचालनमा ल्याएको छ ।

12/6/2020

नेपाल उद्योग वाणिज्य महासंघमा केडिया र गुप्ता निर्वाचित 

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यकारिणी समितिमा वीरगन्जका तीनजना उद्योगी व्यवसायी निर्वाचित भएका छन् । महासंघको हिजो भएको निर्वाचनमा एसोसियटतर्फको उपाध्यक्ष पदमा रामचन्द्र संघई, नगर, जिल्लातर्फ गोपाल केडिया र वस्तुगततर्फ सुवोध गुप्ता केन्द्रीय कार्यकारिणी समितिमा विजयी भएका छन् ।

11/29/2020

नागरिकको बचत हिनामिना गर्न नसक्नेगरि महानगर सहकारी ऐन बनाउदै, सहकार्यकोलागि प्रमुख सरावगीको अपिल

बीरगंज महानगरपालिकाले सहकारी ऐन बनाउनदै गरेको महानगरका प्रमुख बिजय कुमार सरावगीले बताउनु भएको छ ।

11/28/2020

जय अम्बे ट्रेड एन्ड जेनरल अर्डर सप्लायर्सलाई साढे दुई लाख जरिवाना 

भारतको बैङ्ग्लोरको उत्पादित अगरवत्ती  भनेर कमसल खालको अगरवती  प्याक गरि बिक्री गर्दै आईरहेको एक फर्मलाई कार्वाही गरिएको छ ।

11/25/2020

काठमाडौंको दरबारमार्गमा खुल्यो ‘भेन्चुरिनी’ ब्रान्डको शो–रुम, एक वर्षभित्रै देशका १० शहरमा ,चर्चित कलाकारले गरे उद्घाटन

अन्तर्राष्ट्रिय बजारमा ख्याती प्राप्त इटालियन ब्रान्ड भेन्चुरिनी नेपाल भित्रिएको छ। नवसमृद्धि इन्टरप्राइजेजले इटालियन डिजाइन र बंगलादेशको उत्पादन भेन्चुरिनी नेपाल भित्र्याएको हो।

11/14/2020

मूल्यसूची नराखी उपभोक्तासंग मनलाग्दी रकम लिने दूई बीरगंजका दुई पसल दण्डीत 

मूल्यसूची नराखी उपभोक्तासंग मनलागी रकम असुल गर्दै आएका बीरगंजमा दुई ब्यापारिक पसलाई दण्डीत गरिएको छ ।

11/6/2020

बैदेशकि रोजगारीबाट फर्किएका युवाले शुरु गरेर उद्यमशिलता ,ठोरी आधुनिकता तर्फ लम्कियो

    ठोरी गाउँपालिकाको वडा नं ५ सुवर्णपुरमा आजबाट बेकरी ब्यवसाय संचालनमा आएको छ ।  ठोरी गाउँपालिका वडा नं. ३ रामनगरका एक युवाले १५ लाखको लगानीमा ठोरीकै सुवर्णपुरमा बेकरी ब्यवसाय सुरु गरेका हुन ।

10/14/2020

आठ किलो अफिम सहित तीनडोबियाका कुर्मी पक्राउ

लागू औषध अफिम सहित कालीका माई गाउँपािलका वडा न. १ तीनडोयिाका खेवारी प्रसाद कुर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।

10/7/2020

म्याद नाघेका अखाद्य बस्तु बजार पठाउने खेलमा बिशाल ग्रुपको संलग्नता, कारवाही कमजोर बनाउन चलखेल शुरु

म्याद नाघेका स्निकर्स र बोर्नभिटा जस्ता सामग्री बजारमा पठाउनेका बिशाल ग्रुपको संलग्नता देखिएको छ ।

10/5/2020

२ करोड ६० लाख बराबरको केराउ भण्डार गरिएको गोदाम प्रहरीद्वारा शिल 

२ करोड ६० लाख बराबरको केराउ भण्डारण गरिएको एउटा गोदामनै प्रहरीले कब्जामा लिएको छ । भारतसंग सीमा जोडिएको बीरगंजको इनर्वा गाउँमा रहेको गोदाम प्रहरीले नियन्त्रणमा लिएको हो ।

9/30/2020

निजीक्षेत्रको अधिकांश प्रशासनमा गद्दी सिस्टम,मुनाफा भएपनि घाटा देखाउने प्रवृति हावी

 सरकारी क्षेत्रमा प्रशासनिक सेवा चुस्तदूरुस्त भएन भनेर आलोचना गर्ने गरिन्छ । जनताको करबाट तलब खाने राष्ट्रसेवक कर्मचारीहरुलाई जनताको सेवकको रुपमा काम गर्नुपर्छ भन्ने पाठ पढाईने गरेको भएपनि सरकारी कार्यालयहरुको प्रशासनिक काम कारवाहीमा भने आम नागरिकहरुको चित्त  कहिल्यै बुझेको छैन ।

9/24/2020

रेल कुद्ने कुरा वास्तविकतामा पुष्टि जनकपुरमा आयो रेल ,कागजको रेल बनाएर उडाउनेहरु दंग

नेपाली झण्डामा भएको रंगद्वारा रंगिएको दुई सेट रेल जनकपुरधाम आइसकेको छ ।   भारतको सरकारी कम्पन्नी कोंकर रेलवेज कर्पोरेसन लिमिटेडले निर्माण गरेको नयाँ दुईसेट रेल जनकपुरधाम आइपुगेको हो ।

9/18/2020

जगदम्बाको  डण्डी गुणस्तरहीन बिक्रीमा सरकारले लगायो रोक, गुणस्तरहिन डण्डी नष्ट गर्न बिभागको निर्देशन

बाराको सीमरामा रहेको  जगदम्बा स्टील्स उधोगले उत्पादन गरेको फलामे डण्डीलाई बिक्री गर्न सरकारले रोक लगाएको छ ।

9/15/2020

मरिच र केराउको आयातमा सरकारी फूकुवा ,छोकडा बारेमा सरकारी मौनता, निष्पक्षतामाथि उठ्यो गम्भिर सवाल

सरकारले केराउ र मरिचको आयात खोल्ने निर्णय गरेसंगै बिभिन्न प्रश्नहरु पनि उब्जेको छ  ।

9/2/2020

सवारी ब्यवस्थापन शुल्कका नाममा ठेकेदार पक्षद्वारा गैरकानूनी रुपमा रकम असुली 

बीरगंज महानगरपालिका भित्र चालु आर्थिक वर्षकालागि सवारी ब्यवस्थापन सेवा शुल्क उठाउने ठेक्का पाएको ठेकेदार कम्पनीले गैरकानुनी रुमा रकम असुल गरेको पाइएको छ ।

7/28/2020

गोल्छाले आयात गर्ने गाडीमा अनधिकृत रुपमा मोवाइल ल्याइयो

गोल्छा समुहले आयात गरेको फोर्ड गाडीबाट अनधिकृत रुपमा भित्र्याउन लागिएको मोवाइल बरामद भएको छ । कोरोना भाइरसको संक्रमणले संसारले माहामारीको सामना गरिरहेको छ ।

7/26/2020

सम्झौता पनि छैन ,पहिलो किस्ता दाखिला पनि छैन ,नियम बिपरित ठेकेदार कम्पनी सवारी कर असुल्दै

बीरगंज महानगरपालिकाले चालु आर्थिक वर्षकालागि सवारी ब्यवस्थापन सेवा शुल्क ठेक्कामा लागउने प्रक्रिया बिपरित ठेकेदार कम्पनीलाई शुल्क उठाउन अनुमती दिएको छ । 

7/19/2020

बिगतका प्रतिवेदन थन्किए,यस वर्ष पनि सम्भाव्यता अध्ययनकानाममा ३ करोड बिनियोजन

प्रदेश २ सरकारले आर्थिक ०७७ /०७८ मा  १६ वटा  परियोजनाको सम्भावब्यता अध्ययनकालागि ३ करोड २ लाख रुपैया बिनियोजन गरेको छ ।

7/17/2020

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

घृणा फैलाएको भन्दै प्रधानमन्त्री बालेन बिरुद्ध प्रहरीको साइवर ब्यूरोमा उजुरी दर्ता

काठमाडौं । पुरानो र्‍याप भिडियोमा प्रयोग भएका शब्दका माध्यमले घृणा फैलाएको भन्दै प्रधानमन्त्री बालेन शाह बिरुद्ध प्रहरीको साइवर ब्यूरोमा उजुरी दर्ता भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.