logo

जुत्ता मेलामा मंत्री,जनकपुर आउन उधोगीलाई निम्ता, दुई लाख ग्राहकले अवलोकन गर्ने 

प्रदेश सरकारका उधोग,पर्यटन,बन तथा बाताबरण मन्त्री रामनरेश यादवले वीरगंजमा लागेको प्रदेश स्तरीय जुत्ता चपल व्यापार मेलाको अवलोकन गर्नुभएको छ

1/26/2020

बीरगंज पहिलो पटक जुत्ता मेला हुने ,पचास प्रतिशत सम्म छुटको घोषणा

वीरगंजमा एक महिना चल्ने प्रदेशश स्तरीय जुत्ता चप्पल व्यापार मेला आयोजना हुने भएको छ

1/17/2020

सलमानको जन्मदिनमा नेपालको बिईङ ह्युमनको बिशेष अफर

बलिउड सुपरस्टार सलमानखानको जन्मदिनलाई लक्षित गरेर बिईगं ह्युमनक्लोथिङ नेपालले नयाँ स्किम सार्वजनिक गरेको छ

12/24/2019

सत्तासहकार्य परित्याग गर्दै उपेन्द्रले दिए राजीनामा ,सहमतीबाट नेकपा पछि हटेको आरोप

१८ महिना १० दिनमा सत्ता सहकार्य परित्याग गरेर समाजवादी पार्टीले सरकार परित्याग गरेको छ

12/24/2019

अखाद्य घ्यू उधोगमा प्रहरीको छापा ,उत्पादन सामाग्री पनि नियन्त्रणमा

वीरगन्ज महानगरपालिका वडा नं .१२ ब्रम्ह्चोक स्थित रहेको श्री सिद्धि विनायक पुजा सामाग्री उत्पादन उद्योगमा प्रहरीले आइतबार छापामारी गरेको छ

12/22/2019

सिचाइ र मलखाद अभावले पर्सा जिल्लामा धान उत्पादनमा कमी

यसवर्ष पर्सा जिल्लामा धान उत्पादनमा कमी अऐको छ । पर्याप्त वर्षा र सिंचाइको सुविधा उपलब्ध नभएका कारण पर्सा जिल्लामा धान उत्पादन घटेको छ

12/19/2019

स्रोत नखुलेको रकम सहित तीन जना भारतीय पक्राउ

पर्सा प्रहरीले हुण्डीको १८ लाख रुपैयासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

11/8/2019

अन्ठानब्बे जना ब्यवसायी आन्तरिक राजस्वको कारवाहीमा बैक खाता र घर जग्गा रोक्का

आन्तरिक राजस्व कार्यालय वीरगंजले अटेर गरि कर नतिर्ने ९८ जना करदातालाई कारवाही गरेको छ

10/4/2019

हुण्डी कारोवारको आरोपमा बाबु छोरा पक्राउ

हुण्डी कारोवारमा संलग्न रहेको आरोपमा प्रहरीले हिजो राती बीरगंजमा दुई जनालाई  नगद सहित फक्राउ गरेको छ

9/30/2019

 सिटिजन्स बैंकमा संचालकहरुको भत्ता र सुविधा बढाउने प्रस्तावमा शेयरधनीको लगाम

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शुक्रबार आफ्नो १३ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ

9/27/2019

बिस्कोको साधारण सभा सम्पन्न, सानो पूजीलाई उत्पादन संग जोडन आग्रह

राष्ट्रीय सहकारी बिकास बोर्डका सदस्य शम्भू गुप्ताले सहकारीहरुले गरिवी निवारणमा उल्लेख्य भूमिका निर्वाह गरेको बताएका छन ।

9/21/2019

अन्तशुल्क हिनामिना गरेकाहरु कारागार पुगे लगतै अव भ्याट छल्नेको पालो

अन्तःशुल्कको स्टिकर हिनामिना गरेर दोषी ठहर भई माग गरेको धरौटी बुझाउन नसक्दा दुईजना उद्योगी कारागार चलान भएको हप्ता बितेको छ

9/18/2019

अन्तशुल्क स्टिकरमा हिनामिना गर्ने कलवार दाजुभाई धरौटी तीर्न नसकेपछि कारागार चलान

मदिरा उद्योगले प्रयोग गर्ने अन्तःशुल्कको स्टिकर हिनामिना गरेर दोषी ठहर भई माग गरेको धरौटी बुझाउन नसक्दा दुईजना उद्योगी कारागार चलान भएका छन्

9/12/2019

बीरगंजका दुबै भन्सार कार्यालय राजस्व असुलीको लक्ष्यमा फेल

बीरगंज भन्सारको राजस्व असुली गत आर्थिक वर्षमा लक्ष्य भन्दा १९ प्रतीशतले कमी भएको छ । त्यसैगरि बीरगंजमा रहेको सुख्खा बन्दरगाह भन्सारको राजस्व असुली पनि लक्ष्य भन्दा कमै रहेको छ

7/19/2019

सुशिल बनस्पतीमा आगजनी २५ करोड क्षतीको दावी 

वीरगन्ज महानगरपालिका–२१ को लिपनीविर्तामा रहेको सुशील वनस्पति घ्इू उद्योगमा भिषण आगलागी भएको छ

7/6/2019

होङ्सी शिवम् सिमेन्ट दण्डीत लाइसेन्स खारेज गर्ने चेतावनी

नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन वस्तु उत्पादन गर्ने ६७ उद्योगलाई कारवाही गरेको छ

7/6/2019

२१ करोडको लागतमा निर्माण हुने शित भण्डारको कृषिमंत्री साहले गरे शिलान्यास

प्रदेश नम्बर २ को पहिलो शीत भण्डारको  प्रदेश नं २का भूमी ब्यवस्था कृषि तथा सहकारी मंत्री शैलेन्द्र साहले शिलान्यास गरेका छन

3/8/2019

एक अर्व लगानीको दियालो लडर्स प्लाजा पूर्व प्रमद्वारा उद्धघाटन

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमंत्री शेर बहादुर देउवाले ०४८ सालमा आफनै पार्टीले उदारीकरणको नीति ल्याएर मुलुकको बिकास र समृद्धिको बाटोे खोलेको बताउनु भएको छ

2/20/2019

प्रदूषण नियन्त्रण युनिट जडानपछि सीमराको युनिटेक खुल्यो  

प्रदुषण नियन्त्रण युनिट जडान गरेपछि डेढमहिनादेखि बन्द रहेको युनिटेक सिमेण्ट प्रालि शुक्रबारदेखि पुनः संचालनमा आएको छ

1/20/2019

अशोक लिल्याण्डको दोस्त प्लस वीरगन्जमा सार्वजनिक

थोरै परिमाणको सामान ओसार पसार गर्नका लागि उपयुक्त लाईट कमर्सियल भेईकल (एलसीभी) को नयाँ मोडेल सार्वजनिक गरेका हुन् ।थोरै परिमाणको सामान ओसार पसार गर्नका लागि उपयुक्त लाईट कमर्सियल भेईकल (एलसीभी) को नयाँ मोडेलको नेपाल यातायात व्यवसायी महासंघका प्रदेश नम्बर २ का अध्यक्ष जगरनाथ प्रसाद कलवार र अशोक लिल्याण्ड कम्पनीका सर्भिस हेड एवं उत्पादन प्रमुख तथा नेपाल प्रतिनिधि विप्लव पउलले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

1/16/2019

सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

स्व.उमा सिंहको स्मृतिमा जनकपुरमा महासंघको आयोजनामा बिभिन्न कार्यक्रम सम्पन्न

जनकपुरधाम । नेपाल पत्रकार महासङ्घ धनुषा शाखाले शहिद पत्रकार उमा सिंहको १७औँ स्मृति दिवसको अवसर पारेर आइतबार पत्रकारहरूको स्वास्थ्य अवस्था र पेशागत सुरक्षासम्बन्धी यथार्थ प्रश्नहरूलाई उजागर गर्ने उद्देश्यसहित दुईवटा महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.