logo

सभासदको स्टिल उधोगमा भिषण आगलागी

वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पस पछाडी रहेको नेकपा एमालेका सभासद राजकुमार गुप्ताको शिवम स्टिल उधोगमा भिषण आगलागी भएको छ ।

4/11/2017

सहमतिको नाममा सरकारले भ्रम छर्ने काम गरेको छ : श्रीवास्तव

तराई मधेश पार्टीका प्रवक्ता बिमल श्रीवास्तवले संविधान संशोधन नभए आफनो पार्टी स्थानीय तहको निर्वाचनमा सहभागी नहुने बताएका छन ।

4/11/2017

महिलाको कन्चटमा गोली हानियो

बीरगंज उपमहानगरपालिका वडा नं १४ साविक वडा नं १७ ठुलो पिप्रा निवासी २३ वर्षिय निलु पटेललाई अज्ञात समुहले गएराती गोली हानी घाइते बनाएको छ ।

4/11/2017

हतियार नबुझाउनेलाई ऐन अनुसार कारबाही हुने

स्थानीय तहको निर्वाचनको सुरक्षालाई ध्यानमा राखेर स्थानीय प्रशासनले पर्सा जिल्लामा रहेका वैध र अवैध हातहतियार बुझाउन सूचना जारी गरे पनि हतियारधनीहरुले सो सूचनाको अटेर गरेका छन् ।

4/10/2017

प्रहरी प्रमुखमा अर्याल नियुक्त

काठमाडौं २८ चैत। प्रचण्ड सरकारले लामो विवादपछि डीआईजी प्रकाश अर्याललाई आईजीपीमा नियुक्त गरेको छ

4/10/2017

वीरगञ्जकी छात्रा दास सनराईज बैंकद्वारा सम्मानीत

सनराईज बैंकले वीरगञ्जको सिटी मन्टेश्वरीमा कक्षा १ मा अध्ययनरत छात्रा विद्या दासलाई आज एक कार्यक्रमको आयोजना गरी नगद पुरस्कार सहित सम्मान गरेको छ ।

4/10/2017

डोजर लगाएर खोला पुरिँदै !

दुई महिना अगाडिसम्म झन्डै ६० फिट चौडाईमा सलल बगिरहेको खोला अहिले मुश्किलले ५ फिटको नालामा खुम्चिएको छ ।

4/9/2017

कमाउ धन्दामा प्रहरी !

गम्भिर प्रकृतिको अपराध अनुसन्धानमा पर्साको प्रहरी पछिल्लो समयमा असफल देखिएको छ ।

4/9/2017

चितवनमा तस्करले गैडा मारे

भरतपुर २६ चैत ।शुन्यचोरी शिकारी वर्ष मनाइरहेको चितवनमा खाग तस्करले गैडा मारेका छन ।

4/8/2017

सरकारी, गैरसरकारी संस्थाका कर्मचारीद्वारा निर्वाचन आचारसंहिता उल्लङ्घन

पर्सास्थित सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीहरूले निर्वाचन आचारसंहिता उल्लङ्घन गरे पनि सम्बन्धित निकाय मौन छ ।

4/7/2017

भरतपुर अस्पताल सरकारको प्राथमिकता

नेपाल सरकारका स्वास्थ्य राज्यमन्त्रि तारामान गुरुङले भरतपुर अस्पतालको सेवालाई प्राथमिकतामा राखेको बताउनु भएको छ ।

4/7/2017

आनोद हत्या काण्ड दबाउन नेपाल प्रहरी अग्रसर

 पर्साको विश्रामपुर निवासी आनोद साह कलवारको अपहरण, शरीर बन्धक तथा हत्याका मामिला दबाउन नेपाल प्रहरी अग्रसर रहेको तथ्य प्रहरीकै गतिविधीले देखाएको छ ।

4/7/2017

मालपोत पर्सामा अनलाइन सेवा सुरु

मालपोत कार्यालय पर्सामा शुक्रबारदेखि अनलाइन सेवा सुरु भएको छ ।

4/7/2017

चुनावका लागि सरकारले भारतसँग माग्यो ५ सय गाडी

स्थानीय तह निर्वाचनका लागि सरकारले भारसँग ५ सय सवारीसाधन अनुदानमा मागेको छ ।

4/6/2017

विनोद रौनियारले काँग्रेस छाडे

 नेपाली काँग्रेस पर्साका जुझारु कार्यकर्ता विनोद रौनियारले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

4/6/2017

धनुषामा फेरि नापीका कर्मचारी घुससहित समातिए 

जनकपुर २२ चैत – दुई दिन नबित्दै धनुषामा अख्तियारको टोलीले फेरि नापीकै एक कर्मचारीलाई २२ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

4/4/2017

आर्थिक क्षेत्रका समस्या समाधान गर्न तयार छुः अर्थमंत्री

अर्थमंत्री कृष्ण बहादुर महराले आर्थिक क्षेत्रमा रहेको समस्या समाधान गर्न आफू तत्पर रहेको बताउनु भएको छ ।

4/4/2017

सदभावनाबाट निकालिए पटेल र यादव

राजेन्द्र महतोले नेतृत्व गरेको सदभावना पार्टी पर्साले सचिव धर्मेन्द्र पटेललाई पार्टीको साधारण सदस्य नरहने गरि पार्टीबाट निष्काशन गरेको छ । त्यस्तै उपाध्यक्ष ईश्वर यादवलाई उपाध्यक्ष पदबाट मुक्त गरेको छ ।

4/4/2017

एमालेको अराजकताले समस्या बल्झायोः नेता कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफनो पार्टीले मधेशी जनताको पक्षमा आवाज उठाउदै आएको बताएका छन । बीरगंजमा नेपाली कांग्रेस पर्साको क्षेत्र नं १को क्षेत्रीय सम्मेलनको उद्धघाटन गर्दै उनले मधेशी मोर्चाले उठाएका कतिपय माग प्रति आफनो पार्टीको समेत सकारात्मक दृष्टिकोण रहेको बताए  ।

4/4/2017

सम्बिधान कार्यान्वयनकालागि स्थानीय चुनाव आवश्यकःनेता राई

स्थानीय निर्वाचनको घोषणसंगै बारा जिल्लाका  १५ बटा स्थानिय तह नेकपा एमाले बाराले संगठन निर्माणको कामलाई तिब्रता दिएको छ ।

4/4/2017

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

रौतहटका १८ स्थानीय तहमध्ये ३ वटा पालिकाले ल्याउन सकेनन  बजेट

चन्द्रपुर।  रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये ३ वटाले निर्धारित समयमा  नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेनन ।

जीतपुर सीमरा बाणिज्य संघको चुनावः ब्यवसायीहरुको सारथी बन्न बजगाईको स्वतन्त्र उम्मेदवारी

वीरगंज । जीतपुर सीमरा उधोग वाणिज्यसंघ निर्वाचन भोली असार ७ गते हुदैछ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.