logo

तेश्रो दिन पनि बन्दले पर्सा, बाराको जनजीवन प्रभावित

राजपाको आव्हानमा भएको बन्दका कारण पर्सा, बाराको जनजीवन तेस्रो दिन पनि प्रभावित भएको छ ।

6/15/2017

राजपाको आन्दोलनमा नेपाल संघिय समाजवादी पार्टीद्वारा समर्थन

नेपाल संघिय समाजवादी पार्टीले पनि राजपाको आन्दोलनमा समर्थन गर्दै आन्दोलनमा जाने घोषणा गरेको छ ।

6/15/2017

आठ महिला सहित ६० जनाद्वारा रक्तदान

वीरगञ्ज, १ असार ः रक्तसञ्चार केन्द्रमा भईरहेको रगतको अभाव पूर्ति गर्नका लागि जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड. पर्साले वीरगञ्जमा बिहीबार रक्तदान कार्यक्रम गरेको छ ।

6/15/2017

आदर्शनगरमा ग्रिन सिटी यात्रु प्रतिक्षालय

वीरगञ्जको आदर्शनगरमा निर्माण भएको यात्रु प्रतिक्षालयको बिहीबार उद्घाटन गरिएको छ ।

6/15/2017

बारा कार्यालयमा काँग्रेसको रिले अनशन जारी

कलैया, १ असार ः बाराको कलैयामा रहेको नेपाली काँग्रेसको पार्टी कार्यालयमा असन्तुष्ट नेता कार्यकर्ताहरु बिहीबार तेस्रो दोश्रो पनि रिले अनशनमा बसेका छन् ।

6/15/2017

उपेन्द्र यादवको मानसिक सन्तुलन बिग्रिएको छः राजपा नेता महतो

बीरगंज ३१ जेठ । सम्बिधान संशोधन शहीद घोषणा,घाइतेको उपचार स्थानीय तहको बृद्धि लगायतका माग पुरा नभए मधेशमा चुनाव नहुने राजपाका नेता बताएका छन   । 

6/14/2017

पत्रकारमाथि आक्रमण गर्नेहरुद्वारा सार्वजनिक रुपमा क्षमा याचना 

नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारीमाथि आक्रमण गर्ने दोषीहरु मंगलबार पत्रकार महासंघको भवनमा पुगी पर्सेली पत्रकारहरु माझ सार्वजनिक रुपमा माफी मागेका छन् ।

6/13/2017

अन्सारीको एमाले प्रवेशसंगै महानरगर प्रमुखको भिडन्त रोचक हुने

बीरगंज २८ जेठ । गएको सम्बिधान सभामा पर्सा क्षेत्र नं २ मा नेकपा माओवादी केन्द्रका प्रत्याशी रहेका बसरुदिन अन्सारी सोमवार एक कार्यक्रमकावीच एमाले प्रवेश गरेका छन ।

6/12/2017

वीरगन्ज महानगरमा कांग्रेसबाट अजय द्विवेदी पक्का

अगामी असार १४ गते हुने भनिएको स्थानीय तहको निर्वाचनमा वीरगन्ज महानगरपालिकाको मेयरका लागि कांग्रेसबाट अजय द्विवेदीले टिकट पाउने पक्का भएको छ ।

6/12/2017

विभिन्न पार्टी त्यागेर राजपामा प्रबेश

राष्ट्रिय जनता पार्टीले आज वीरगञ्ज महानगरपालिकाको विभिन्न वडामा पार्टी प्रबेश लार्यक्रम सम्पन्न गरेको छ ।

6/10/2017

प्रेस यनियनका केन्द्रिय सदस्य विजय कुशवाहाले पाए सफाई

नेपाल प्रेस यूनियनका केन्द्रिय सदस्य एवं मधेश विभाग प्रमुख विजय कुशवाहालाई गरिएको निलम्बन नेपाल प्रेस युनियनको केन्द्रिय समितीले खारेज गरेको छ ।

6/6/2017

पर्सा प्रहरीलाई पत्रकार महासंघको २४ घण्टे अल्टिमेटम

नेपाल पत्रकार महासंघ पर्सा शाखाका उपाध्यक्ष अनुप तिवारी माथि भएको आक्रमण र दुव्र्यवहारको घटनाको महासंघ शाखाले विरोध गरेको छ ।

6/6/2017

पाँच किलो चरेससहित भारतीय यूवक पक्राउ

वीरगञ्ज, १८ जेष्ठ ः पर्सा प्रहरीले पाँच केजि चरेश सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । बिहीबार बिहान ८ बजे वीरगञ्ज भन्सार अगाडी चेकजाँच गर्दा सो परिणामको चरेशसहित एकजना भारतीय पक्राउ गरेको प्रहरीले जनाएको छ ।

6/1/2017

ठेकेदारको काम गर्दै म्यादी प्रहरी

वीरगंज, १७ जेठ । स्थानीय तह निर्वाचनको लागि भर्ना गरिएका म्यादी प्रहरीलाई ठेकेदारको काममा खटाएको पाइएको छ ।

5/31/2017

पत्रकारहरुको सुरक्षा चुनौतीका बिषयमा छलफल सम्पन्न

 बीरगंज १५  जेठ । पत्रकारहरुको सूरक्षाका बिषयलाई अभिलेखीकरण गर्ने सीपबारे बीरगंजमा सोमवार अन्तरक्रिया सम्पन्न भएको छ ।

5/29/2017

एक घरमा ४० बिरुवा नरोपे सरकारी अनुदान रोक्का

कालीकोट, १५ जेठ । जिल्लाको रास्कोट नगरपालिकाका प्रमुख काशीचन्द्र बरालले सुन्दर रास्कोट, हरियाली रास्कोट बनाउने प्रत्येक घरधुरीले ४० वटा बिरुवा लगाउनै पर्ने बताउनुभएको छ ।

5/29/2017

गणतन्त्र दिवस समारोहमा राष्ट्रपति सरिक

काठमाडौँ, १५ जेठ । गणतन्त्र दिवस २०७४ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक हुनुभयो ।

5/29/2017

आपराधिक घटनामा संलग्न छ जना पक्राउ

चितवनका विभिन्न क्षेत्रमा आपराधिक घटनामा संलग्न छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

5/28/2017

न्यायमुर्तीहरुको प्रतिक राखेर बिरोध प्रदर्शन

यूवा शक्ति संघको आयोजनामा आइतबार वीरगञ्जमा दुईजना न्यायमुर्तीहरुको प्रतिक राखेर बिरोध प्रदर्शन गरिएको छ ।

5/28/2017

विद्युत सर्ट भई आगालागी

वीरगञ्जको घण्टाघर चौक र ठाकुरराम बहुमुखी क्याम्पस चौकमा रहेको बिजुलीको पोलमा आज बिहान आगलागी भएको छ ।

5/28/2017

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.