logo

बीरगन्जमा कलेज शिलबन्दी प्रकरण, नियतमाथि उठ्यो प्रश्न

बीरगन्ज । बीरगन्ज महानगरपालिकाले नगरभत्रि अनुमति नलिइ सञ्चालनमा रहेका विद्यालय र कलेजहरुमा शिलबन्दी अभियान चलाएको छ ।

२०८० भदौ १९

काठमाण्डौ महानगर प्रमुख बालेनले नेपालको नक्सा अस्वीकार गरेकोले चीन भ्रमण रद्ध गरे

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो चीन भ्रमण रद्द गरेको जनाएका छन् ।

२०८० भदौ १४

एसएसपी पाण्डे र साहको अडियो प्रकरण, छानविनकालागि हेडक्वार्टरले बनायो समिति

वीरगंज । हुण्डी कारोवारी भनिएको राज साह र एस. एस. पी. बेल बहादुर पाण्डेको अडियो सार्वजनीक भएपछि प्रहरी प्रधान कार्यालयले छानविन समिति बनाएको छ ।

२०८० भदौ १२

एमसीसीको सम्झौता कार्यान्वयन होईन खारेज हुनुपर्छः वक्ताहरु

काठमाडौं । अमेरिकी परियोजना एमसीसी नेपालमा कार्यान्वयन नभई खारेज हुनुपर्ने वक्ताहरुले बताएका छन् ।

२०८० भदौ ९

इतिहासले सम्झिने गरि आन्नद र ढुक्कसंग मर्ने मात्र रहर छः प्रधानमंत्री दाहाल

बीरगंज । प्रधानमंत्री पुष्पकमल दाहाल प्रचण्डले बिश्व सर्वहारा वर्गका अगुवा नेता लेनीनको भनाई स्मरण गर्दै क्रान्ति गर्नु भन्दा पनि क्रान्तिले ल्याएको परिर्वतनलाई जोगाउन अहिले चुनौती थपिएको बताएका छन ।

२०८० भदौ ८

सुन तस्करीका नाइके दावा संग डिल गर्ने अध्यागमनका महानिर्देशक अधिकारी मंत्रालयमा तानिए

काठमाडौ । सुन तस्करीका नाइके दावा छिरिङसँग डिल गरेका अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई गृह मन्त्रनलयले मंत्रालयमा तानेर जगेडामा राखेको छ ।

२०८० भदौ ७

नेपाल भारत सीमा देख्दा खुला भएपनि नेपालीकालागि नियन्त्रित छः महासचिव पोख्रेल

बीरगंज । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले नेपाल र भारतवीचको सीमा देख्दा खुला जस्तो भएपनि खुला नरहेको बताएका छन ।

२०८० भदौ २

प्रतिपक्षको अवाज निषेध गर्दै गठबन्धन सरकार भ्रष्टाचार बिरुद्ध रहेको नाटक मंचनमा ब्यस्तः एमाले महासचिव पोख्रेल

बीरगंज । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले मुलुक राजनीतक अस्थितरता एवं अराजकताको चुनौतीबाट गुज्रीनु परेको बताएका छन ।

२०८० भदौ १

सरकारले चीनीमिल चलाउदैनः अर्थमंत्री डा. महत

वीरगञ्ज । संघीय सरकारका अर्थमंत्री डा. प्रकाश शरण महतले सरकारले उधोग कलकारखना चलाउने भन्दा पनि वतावरण बनाउनेमा ध्यान दिनु पर्ने बताएका छन ।

२०८० सावन १९

सेटिङ्ग भयो फेल, कडेल आत्महत्याका कारक प्रदीप रुङ्गटालाई भयो जेल,अनपेक्षीत भएपछि बेहोस

भरतपुर । चितवनका व्यवसायी एवं नेपाली कांग्रेसका नेता शङ्कर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेका प्रदीप रुङ्गटा पुर्व पक्षका लागी थुनामा गएका छन्।

२०८० सावन १८

जिल्ला प्रहरी कार्यालयमा पत्रकार पोखरेलमाथि दुरब्यवहार, दोषीलाई कारवाही नगरिए संघर्षमा उत्रने सप्तरी महासंघको घोषणा

जनकपुरधाम । नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सल्लाहकार प्रेस चौतारी नेपालका पूर्व उपाध्यक्ष एवं अन्नपूर्ण पोष्टका सप्तरी सम्वाददाता मनोहरकुमार पोखरेलमाथि जिल्ला प्रहरी कार्यालयमा कार्यरत एक जना प्रहरी सहायक निरीक्षक राजेश्वर महतोले कुटपीट गरेका छन ।

२०८० सावन १५

मधेशलाई सुख्खा प्रदेश घोषण गरेर किसानलाई राहत दिन एमालेको माँग

जनकपुर । नेकपा एमालेले मधेश प्रदेश सरकारसंग मधेश प्रदेशलाई तत्काल सुख्खा क्षेत्र घोषणा गरि किसानलाई राहत तथा क्षतीपूर्ती दिन माँग गरेको छ । नेकपा एमाले मधेश प्रदेश संसदीय दलका सचेतक लखन दास तात्माले मुख्यमंत्री सरोज यादवलाई ज्ञापन पत्र बुझाउदै यस्तो माँग गरेका हुन ।

२०८० सावन १४

समयभित्र चुनावी खर्च विवरण नबुझाउने बारा पर्साका नेताहरु पनि दण्डीत, खर्च सार्वजनीक गर्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले तोकिएको समयभित्र चुनावी खर्च विवरण नबुझाउने २४ सय ३५ जना उम्मेदवारलाई कारबाही गरेको छ । मध्य तराईका बारा जिल्लाका ४९ जना र पर्साका ३९ जनाहरु आयोगको कारवाहीमा परेका छन ।

२०८० सावन ९

सवालबाट भाग्दै गृहमंत्री,पत्रकार बिरुद्धको उजुरी सत्ताउन्मादको चरम पराकाष्ठा भएको चौतारीको ठहर

काठमाडौं, । प्रेस चौतारी नेपालले समाचार लेखेकै कारण गृहमन्त्री नारायणकाजी श्रेष्ठले पत्रकारविरुद्ध प्रहरीमा उजुरी दिन सचिवालयलाई निर्देशन दिनु आपत्तिजनक र सत्ता उन्मादको चरम रुप भएको बताएको छ ।

२०८० सावन ४

उपेन्द्र यादवलाई कारवाहीको माँग, साउन १५ देखि अनिश्चितकालिन रौतहट बन्द गर्ने आजपाको चेतावनी

गौर । गौर हत्याकाण्डका दोषि लाई कार्वाहिको माग गर्दै सोमवार गौरमा प्रर्दशन भएको छ ।

२०८० सावन १

एमाले बिरुद्धको घेराबन्दी तोडेर जनताको सरकार नवन्दा सम्म अवस्थामा सुधार हुदैनः एमाले नेता पौडेल

वीरगंज । नेकपा एमालेका पोलिटब्यूरो सदस्य पुरुषोत्तम पौडेलले गरिब किसान मजदुरलाई नेकपा एमालेमा गोलवद्ध हुन अपिल गरेका छन ।

२०८० असार ३०

मधेशमा आचरण विपरीत काम गरेका २ सयभन्दा बढी प्रहरी दण्डीत

जनकपुर । मधेश प्रदेशमा आर्थिक वर्ष ०७९/८० मा १ सय ३ जना प्रहरी जवान कारवाहीमा परेका छन ।

२०८० असार २८

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.