logo

बिभिन्न पार्टी परित्याग गरि ठोरीको वडा नं ४ मा तीन सय छपन्न जना नेकपा एमालेमा प्रवेश

ठोरी गाउँपालिकाको वडा नं ४ आठघरेमा भएको एक भब्य कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि ३ सय ५६ जना शनिवार नेकपा एमालेमा प्रवेश गरेका छन ।

२०७८ भदौ १९

१९ वर्षिय किशोरी नेपाली कांग्रेसको वडा सभापतिमा निर्विरोध निर्वाचित

दैलेखको दुल्लु नगरपालिका ३ मा १९ वर्षीया किशोरी स्वस्तिकाकुमारी महत नेपाली कांग्रेसको वडा सभापितमा निर्वाचित भएकी छन् ।

२०७८ भदौ १९

पोखरियाको सेमवारीमा यात्रुकालागि कुर्सी, नागरिककालागि बृक्षारोपण, शहरीकरणकालागि समानीको अपिल

पोखरीया नगर पालिका वार्ड नं.९ सेमरबारी चौकमा  यात्रीहरूको सुबिधाकोलागि बस्ने  कुर्सीको ब्यवस्था गरिएको छ ।

२०७८ भदौ १२

पार्टी बिभाजन नभई लोभी पापीहरुको झूण्ड बाहिरिएको र त्यसले पार्टीलाई शुद्ध पारेको छः अध्यक्ष यादव 

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पार्टी बिभाजन नभई लोभी पापीहरुको झूण्डा बाहिरिएको र त्यसले पार्टीलाई शुद्ध पारेको बताएका छन । 

२०७८ भदौ ११

पकाहाँ मैनपुरमा भ्रष्टाचार बिरुद्ध युवाहरु सडकमा, पारदर्शीता कायम नगरे आन्दोलनको आँधीबेहरी सृजना गर्ने युवाहरुको हाँक

पकाहाँ मैनपुर गाउँपालिकाका युवाहरुले गाउँपालिका नेतृत्वसंग आर्थिक पारदर्शीताको माँग गरेका छन ।

२०७८ सावन २७

माओवादी सुप्रिमो दाहाललाई अर्को झ्टका,एमाले बनेका स्थानीय तहका जनप्रतिनिधिको पद नजाने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सर्वोच्च अदालतले अर्को झड्का दिएको छ ।

२०७८ सावन २१

अलमलमा परेकालाई पार्टीमा फर्किन अध्यक्ष यादवको आग्रह, ठाकुर पक्षद्वारा मुलुकभर अगुवा कार्यकता भेलाको आयोजना

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीबाट अलग भएका वा अलमलमा परेकालाई बिनाहिचकिचाहट पार्टीमा फर्किन आग्रह गरेका छन्।

२०७८ सावन २१

माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठकमा योगेश भट्टराई र सुरेन्द्र पाण्डे अनुपस्थित 

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठकमा योगेश भट्टराई र सुरेन्द्र पाण्डे अनुपस्थित भएका छन् ।

२०७८ सावन २१

लेखा परिक्षण प्रतिवेदन बुझाउन नसकेका ४१ दलको दर्ता खारेज

 निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दल दर्ता खारेज गरेको छ ।

२०७८ सावन १९

एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच मंगलबार भेटवार्ता हुने 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच मंगलबार भेटवार्ता हुने भएको छ । 

२०७८ सावन १८

६ महिना कैद सजाय पाएका जसपाका संबिधान सभा सदस्य गुप्ता निवेदन सहित ५४ हजार तिरेर रिहा भए

मंगलवार बिहानै बारा बाट पहिलो संबिधान सभामा निर्वाचित प्रमोद गुप्ता र  अरुण सिंह बीरगंज कारागारबाट रिहा भए ।

२०७८ सावन १३

नेपालको कम्युनिष्ट आन्दोलनका शिखरपुरुष पुष्पलालको पर्सा एमालेले गर्यो  सम्झना

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको आज ४३ औँ स्मृति दिवसको अवसरमा पर्साका बिचार गोष्ठी सम्पन्न भएको छ । 

२०७८ सावन ७

प्रदेश २ का उर्जामंत्रीको पुख्र्यौली गाउँ भारत  राजस्थानको श्रीमाधोपुरमा खुशीयाली सहित हर्षबढाई

प्रदेश नम्बर २ को उर्जा सिँचाइ तथा खानेपानी मन्त्रीमा ओम प्रकाश शर्माको नियुक्तिले भारत राजस्थानको श्रीमाधोपुरमा खुशीयाली छाएको छ ।

२०७८ सावन ५

छिपहरमाई गाउँपालिकामा पूर्णखोप युक्त, हरेक वडामा वर्थिङ्ग सेन्टर बनाउने अध्यक्ष गुप्ताको प्रतिवद्धता

पर्साको छिपहमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ताले शनिबार एक समारोहकोवीच  गाउँपालिकालाई पूर्ण खोप घोषणा गर्नु भएको छ ।  गाउँपालिका अन्तर्गतका जन्मेदेखी २३ महिना सम्मका सम्पूर्ण बालबालिकाहरु पूण खोप लगाइसकेकोले पुर्ण खोप घोषणा गरिएको उहाँले बताउनु भयो । 

२०७८ असार २६

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

घण्टाघर नजिकको सूर्य मन्दीरमा रुद्राक्ष  रक्तचन्दन र अमलाका  बिरुवा रोपियो

वीरगंज । स्वतन्त्र मानव अधिकारी समाजको आयोजनामा सोमवार वीरगंजको घण्टाघरमा रहेको सूर्य मन्दीरमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

रौतहटका १८ स्थानीय तहमध्ये ३ वटा पालिकाले ल्याउन सकेनन  बजेट

चन्द्रपुर।  रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये ३ वटाले निर्धारित समयमा  नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेनन ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.