logo

शहिद दिवसको अवसरमा बाल कल्याण गृहमा सामग्री वितरण

राजनैतिक दलहरुको सत्ताको लुछाचुडीका कारण शहिदहरुको अपमान भएको भन्दै वक्ताहरुले गुनासो गरेका छन् ।

1/29/2017

बीगंजमा स्व सिंहको सम्झना

मधेस आन्दोलनका प्रणेता एवं नेपाल सदभावना पार्टीका संस्थापक एवं तात्कालिन राष्ट्रिय अध्यक्ष गजेन्द्र नारायण सिंहको १५ औं बार्षिक पुण्य तिथीको अवसरमा  नेपाल सदभावना पार्टी पर्साले आज श्रद्धाञ्जली कार्यक्रम गरेको छ ।

1/23/2017

१० महिनामा पनि कांग्रेस अपूर्ण

माघ १० । कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयनको विषय उठाउँदा पार्टीकै नेता तथा कार्यकर्ताले अचेल पत्याउँदैनन् । देउवा सार्वजनिक ठाउँमा जब यो विषय उठाउँछन्, आकांक्षीहरू केही समय सलबलाउँछन् । आफू हुन र कसैलाई बनाउन दबाब समूहहरू सक्रियसमेत बन्छन् ।

1/22/2017

अदालतको फैसला मान्छौ ःहेटौडा उवासंघ

माघ ९ हेटौडा / मकवानपुर उद्योग वाणिज्य संघले २५ मिटरको विषयमा सर्वोच्च अदालतको मुआब्जा दिनु पर्दैन भन्ने फैसला गरेमा आफुहरु २५ मिटर फराकिलो पार्ने काममा बाधा अडचन नहाल्ने बताएको छ । आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले सर्वोच्चले गरेको फैसला कार्यन्वयनमा मकवानपुर उद्योग वाणिज्य संघले सहयोग गर्ने बताएको हो ।

1/22/2017

स्थानिय निकायको निर्वाचन अघि संविधान संशोधन हुन्छ ः सभापति देउवा

रौतहट, ९ माघ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कुनैपनि हालतमा बैशाख महिना भित्रै स्थानिय निकायको निर्वाचन हुने बताएका छन् । रौतहटमा देउवाले आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकार बाहिर रहेका दलहरुसँग सहमतीकै आधारमा वैशाख भित्रै निर्वाचन गर्ने बताए ।

1/22/2017

सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

काठमाडौँबाट चोरी भएको माइक्रोबस धादिङमा फेला

काठमाण्डौ । काठमाडौँबाट चोरी भएको माइक्रोबस धादिङमा फेला परेको छ ।

लागु औषध खैरो हिरोइन  सहित इनर्वाका अन्सारी पक्राउ

वीरगंज । लागु औषध खैरो हिरोइन  सहित  वीरगञ्ज महानगरपालिका वडा नं १६  ईनर्वाका २२ वर्षिय मुस्तुफा अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.