logo

सखुवा प्रसौनी गापा उपाध्यक्ष थारु सहित जसपाका नेताहरु एमाले प्रवेश 

 जनता समाजवादी पार्टी ( जसपा)का चार प्रभावशाली नेता जसपा परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी  एमालेमा प्रवेश गरेका छन् ।

२०७८ मंसिर २७

नेपाली कांग्रेस १४ औ महाधिवेशन,पर्साका रिजाल र धनुषाका ढुङ्गाना निर्विरोध

नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत भूगोल तर्फका दुई केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन ।

२०७८ मंसिर २६

दावेदारीको गरेको पदमा प्यानलमा पर्न सकेनन पर्साका कांग्रेस नेताहरु, द्विवेदी र चौरसिया आमने सामने

नेपाली कांग्रेसको १४ औ राष्ट्रीय महाधिवेशनमा केन्द्रीय नेतृत्वकालागि समुहगत तथा ब्यक्तिगत उम्मेदवारी परेको छ ।

२०७८ मंसिर २५

नेपाली कांग्रेस १४ औं महाधिवेशन ,संस्थापनले टीम बनायो, सभापतिमा निधि र सिंह महासचिवमा शर्माको उम्मेदवारी

नेपाली कांग्रेसको संस्थापन पक्षले ८ सहमहामन्त्री र खसआर्यतर्फका केन्द्रीय सदस्यको उम्मेद्वार टुग्याएको छ ।देउवा पक्षले उपसभापतिमा बिजय गच्छदार पूर्ण बहादुर खडकालाई लडाउने भएको छ । 

२०७८ मंसिर २५

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको प्रदेश २ अध्यक्षमा सोनल मनोनीत

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) प्रदेश २ को अध्यक्षमा नेता जितेन्द्र सोनल नियुक्त भएका छन् ।

२०७८ मंसिर २५

नेपाली कांग्रेस १४ औ महाविेशन, टिम कोइरालाको घोषणा, अटाएनन शर्मा 

नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि शेखर कोइरालाले आफ्नो टीमको टुंगो लगाएका छन् । 

२०७८ मंसिर २५

नेपाली कांग्रेसको १४ औ महादिवेशन, पर्साबाट ४ जनाको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसको १४ औं राष्ट्रीय महाविेशनमा पर्साबाट चार जनाले उम्मेदवारी घोषणा गरेका छन ।

२०७८ मंसिर २४

१२ वर्ष पछि प्रचण्डले बल्ल चिने जालीमलाई ,भने एमाले नै ठिक हो

 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले  पर्साको जगरनाथपुर गाउँपालिकाका प्रमुख एवं नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहाकार समिति सदस्य जालिम मियाँ माओवादी बन्न लायक नभएको बताउनु भएको छ । 

२०७८ मंसिर २१

नेपाल पत्रकार महासंघका उपाध्यक्ष अधिकारीको खुलासा अवको गन्तब्य पार्टी राजनीति

नेपाल पत्रकार महासंघका उपाध्यक्ष बाला अधिकारीले अबको आफ्नो गन्तब्य पार्टी राजनीति भन्दै नेपाल पत्रकार महासंघको उपाध्यक्षको जिम्मेवारीबाट अलग भएको घोषणा गर्नुृ भएको छ ।

२०७८ मंसिर २०

बागमती कांग्रेस सभापतिमा बानिया बिजयी

नेपाली काग्रेशको बागमती प्रदेश सभापतिमा हेटौंडाका इन्द्र बहादुर बानियाँ विजयी हुनु भएको छ । उहाँले अर्का प्रतिस्पर्धि जगदिश्वर नरसिंह केसीलाई पराजित गर्दै  विजयी हुनु भएको  मतदान अधिकृत गणेश प्रसाद हुमागाईले जानकारी दिनुभयो ।

२०७८ मंसिर १९

एमाले अध्यक्ष ओली पर्सा आउने, जालिम मिया सहित राजनीतिमा खारिएका र परिपक्व नेताहरु एमाले प्रवेश गर्ने

चर्चित मुस्लिम नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मिया नेकपा एमालेमा प्रवेश गर्ने घोषणा गर्नुभएको छ ।

२०७८ मंसिर १९

प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा ‘जुगल’ सर्वसम्मत

विष्णु सापकोटा ‘जुगल’ सत्तारुढ नेकपा(माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपालको अध्यक्षमा  सर्वसम्मत रुपमा चयन भएका छन् ।

२०७८ मंसिर १९

काग्रेसमा हस्तीहरु पराजीत,नीति गौण,अन्तरघातका क्षिद्रहरु बढ्ने

नेपाली कांग्रेस पर्साको अधिवेशनमा हस्तीहरु पराजीत भएका छन । शहीद तेज बहादुर अमात्यका पुत्र राजेन्द्र बहादुर अमात्यले महाधिवेशन प्रतिनिधिमा निर्वाचन हार्नु परेको छ ।

२०७८ मंसिर १७

नेपाली कांग्रेस पर्साको अधिवेशनमा कसले जित्यो (सूची सहित)

क्षेत्र नम्बर १ को महाधिवेशन प्रतिनिधिमा अजयकुमार द्विवेदी, अनिल रूंगटा,  इम्तियाज आलम, राजुकुमार गुप्ता, लक्ष्मीनाथ नेपाल, प्रकाशकुमार उपाध्याय, ईश्वरभक्त श्रेष्ठ, राजकृष्ण अमात्य, रामनारायण कुर्मी र राधेश्याम चौरसिया प्रत्यक्ष निर्वाचित भएका छन्

२०७८ मंसिर १७

नेपाली कांग्रेसको क्षेत्रीय निर्वाचन सम्पन्न एउटा खेमा बाहिरियो

पर्साको अन्य क्षेत्रमा प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रेका उम्मेदवारहरुको प्यानल नै बिजयी भएको छ ।

२०७८ मंसिर १७

पर्साका तीन निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसको निर्वाचन, अवेर रातीबाट मतगणना हुने (फोटो फिचर)

नेपाली कांग्रेसको १४ औ राष्ट्रीय महाधिवेशनकोलागि पार्टीका तल्ला संरचनाहरुको निर्वाचन जारी छ । बुधवार पर्सामा क्षेत्रीय समितिका पदाधिकारी तथा सदस्य र महाधिवेशन प्रतिनिधि छनोटकालागि निर्वाचन सम्पन्न भएको छ । 

२०७८ मंसिर १५

जनता समाजवादी पार्टी नेपालको वडा इकाई समिति गठन 

जनता समाजवादी पार्टी नेपालको  ४ महिने संगठन सुदृढीकरण तथा जनजागरण अभियान अन्तर्गत आज जनता समाजवादी पार्टी नेपाल बहुदरमाइ वडा न ६ मा  भेला सम्पन्न भएको छ ।

२०७८ मंसिर १४

एमाले गफ गर्ने होइन देश बनाउने पार्टीः एमाले अध्यक्ष ओली

 नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध मुलुक निर्माणका लागि एमालेले बहुमत ल्याउने गरी जनताका बीचमा जाने बताउनुभएको छ ।

२०७८ मंसिर १०

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

नारायणी वाङ्गमय कृति सम्मान साहित्यकार  गौतमको कथासङ्ग्रह ‘च्यातिएका पानाहरू लाई प्रदान

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठान र लक्ष्मी साहित्य समाजको संयुक्त आयोजनामा २१३औँ भानु जयन्ती तथा नारायणी वाङ्गमय कृति सम्मान समारोह सम्पन्न भएको छ ।

प्रसौनी बिर्ताको छठ घाटबाट चोरिएको सामान स्थानीयको घरबाट बरामद ,दोषीलाई कारवाही गर्न बढ्यो माँग

बीरगंज । वीरगञ्ज महानगरपालिका–२३ प्रसौनी बिर्तास्थित छठ घाटका लागि संकलन गरी राखिएका सामाग्री चोरी भएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.