logo

एमालेले बिभाजनको मोड बाट एकताको मोडमा फन्को मार्यो , भोली सहमती सार्वजनीक हुने

बिभाजनको संघारमा पुगेको एमाले एकता तर्फ फर्किएको छ ।

7/9/2021

पटेर्वा सुगौलीको नीति तथा कार्यक्रम सार्वजनीक , पालिकालाई धार्मिक पर्यटकको गन्तब्य बनाउने अध्यक्ष चौधरीको उद्धघोष 

पटेर्वा सुगौली गाउँपालिकाले आगामी आर्थिक वर्षमा गाउँपालिकालाई पर्यटकीय गन्तब्यको केन्द्र बनाउने गरि नीति तथा कार्यक्रम सार्वजनीक गरेको छ । 

7/9/2021

कार्यकक्षमै थुनिए वीरगञ्ज महानगरको शिक्षा महाशाखा प्रमुख कर्ण

वीरगञ्ज महानगरपालिकाको शिक्षा शाखा प्रमुख अर्बिन्दलाल कर्णलाई आइतबार विद्यार्थीहरुले  कार्यकक्षामै एक घण्टा थुनेका छन् । 

6/20/2021

नेपाली कांग्रेस १४ औं महाधिवेशन, सभापतिमा देउवा लड्ने निधि भिड्ने

१४ औं महाधिवेशनमा पनि सभापति उठ्ने तयारी गरिरहेका सभापति देउवालाई  आफ्नै टिम मिलाउन गार्हो देखिएको छ ।

6/20/2021

जसपा बिवाद, नाम र चिन्ह हत्याउने दाउः ४५ दिनपछि आधिकारिकताको निर्णय आउने 

लगातार ६ महिनादेखि आन्तरिक विवादको भूमरीमा फसेको जनता समाजवादी पार्टी (जसपा) को बिवाद अव निर्वाचन आयोगको पोल्टामा पुगेको छ ।

6/19/2021

पूर्व पदाधिकारीहरुको बिज्ञप्ति प्रति प्रेस चौतारी नेपालको कडा प्रतिक्रिया सार्वजनीक, अदालतको फैसला गम्भिर र जटील

पाँच जना पूर्वप्रधानमन्त्रीहरुले जारी गर्नु गर्नुभएको बिज्ञप्ति प्रति प्रेस चौतारी नेपाल प्रदेश २ ले कडा प्रतिक्रिया जनाएको छ ।

6/14/2021

नेकपा एमाले, तलदेखी माथि सम्म जनाधार नभएका नेताहरु बिभाजनको पक्षमा ,उनीहरुमै छ पार्टी फूटाउने हतारो

विभाजनको औपचारिक घोषणा हुन मात्र बाँकी रहेको सत्तारुढ एमालेमा यतिबेला दोस्रो तहका केही नेताहरू एकता जोगाउने अन्तिम कसरतमा छन् ।

6/12/2021

गुण्डा डन मनाङे एकाएक “सेलीब्रेटी” बिना बिभागीय मंत्रीको रुपमा लिए शपथ

गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरुङले आज मंत्री पदको शपथ लिएका छन । अहिले उनी सहित अन्य चार जनालाई बिना बिभागी मंत्रीको रुपमा शपथ दिलाइएको छ ।

6/12/2021

ओली मंत्रीमण्डलले पायो पूर्णता गृहमा कास्कीका अधिकारी संचारमा थापा

 प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ ।

6/10/2021

ओली मंत्रीमण्डलामा जसपाको सत्तारोहण ,तीन उपप्रधानमंत्री मध्ये धनुषाले दुई पायो

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गनुृ भएको छ  ।नयाँ मन्त्रिपरिषदमा तीन उपप्रधानमन्त्री छन् ।

6/4/2021

जसपामा यादव र ठाकुरले गरे एक अर्कालाई कारवाही,जुट्न सक्ने आशा निकै कम

 जनता समाजवादी पार्टी (जसपा) फुटेको छ । उपेन्द्र यादव पक्षले महन्थ ठाकुर सहितका मुख्य चारजना नेतालाई पार्टीबाट निकालेपछि महन्थ पक्षले पनि उपेन्द्रलाई निकालेको छ । 

6/1/2021

राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा सहभागि हुने ,गृह सहित आठ मंत्रालय पाउने

जनता समाजवादी पार्टी सरकारमा सहभागी हुने भएको छ । औपचारिक निर्णय नभइसकेपनि जसपाको महन्थ ठाकुर समूहले सरकारमा जाने तयारीसँगै मन्त्रालय र संख्याबारे छलफल बढाएको छ ।

5/31/2021

जसपामा ठाकुर र यादवको स्पष्टीकरण “वार” मान्छे फरक ब्यहोरा एउटै

जनता समाजवादी पार्टी [जसपा]को उपेन्द्र यादव पक्षले महन्थ ठाकुर पक्षका ४ नेतालाई पुनः २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

5/29/2021

संकटको घडीमा बढी शुल्क लिने अस्पताललाई कारवाही गरिने नगर प्रमुख सरावगीको चेतावनी 

 वीरगन्ज महानगरपालिकाले कोरोना महामारीको संकटमा मनोमानी ढंगले शुल्क नलिन सचेत गराएको छ ।

5/25/2021

माधव झलनाथ सहित एघार नेताको एमाले यात्रामा लाग्यो पूर्ण बिराम ,साधारण सदस्यबाट समेत निष्काशित

नेकपा एमालेले बरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ

5/24/2021

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी

 राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गनुृ भएको छ ।

5/23/2021

राष्ट्रपति विद्यादेवी भण्डारीको तीन तर्क, दुबै जनाको दावी अनुसार देखिएन बहुमत

राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको दावी लिनु भएका   एमाले संसदीय दलका नेता केपी शर्मा ओली र कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको दावी नपुगेको ठहर गर्नु भएको छ । 

5/22/2021

१ सय ५३ सांसदको हस्ताक्षर सहित प्रधानमंत्री ओलीले पनि गर्नु भयो दावी

प्रधानमंत्रीमा नेकपमा एमालेका अध्यक्ष के.पी.ओलीले पनि दावी पेश गर्नु भएको छ ।

5/21/2021

नेकपा एमालेका सासदको हस्ताक्षर दुरुपयोग , शेर बहादुरलाई प्रम बनाउन हस्ताक्षर नगरेको प्रष्टोक्ति

नेकपा एमालेका सासद सुरेन्द्र पाण्डेले आफूले शेर बहादुर देउवालाई प्रधानमंत्री बनाउने गरि कुनै हस्ताक्षर नगरेको बताउनु भएको छ ।

5/21/2021

राष्ट्रीय सहमतीको सरकार निर्माणकालागि दलहरुलाई सहकार्यमा आउन प्रधानमंत्री ओलीको अपिल

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमंत्री के.पी.ओलीले राष्ट्रपतिलाई महाअभियोग लगाउने कुरा आक्रोशको अभिब्यक्ति भएको बताउनु भएको छ ।

5/21/2021

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको एक विशेष समारोहका बीच भव्य उद्घाटन गरिएको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.