logo

गण्डकीमा मुख्यमंत्रीमा पृथ्वी सुब्बा गुरुङ पूनः नियुक्त

 गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुन  पृथ्वी सुब्बा गुरुङ नियुक्त हुनु भएको छ ।

5/12/2021

सुखी नेपाली समृद्ध नेपाल होइन दुःखी नेपाली र दरिद्र नेपाल भएको छः अध्यक्ष यादव

यो तीन वर्षम समावेशीतालाई समाप्त पार्ने खेल भएको जसपाका संघीय परिक्षदका अध्यक्ष उपेन्द्र यादवले बताउनु भएको छ ।

5/10/2021

हामी पक्ष वा बिपक्षमा लाग्दैनौः महन्थ ठाकुर 

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफनो दल बिश्वासको मतको पक्ष बिपक्षमा कतै नलाग्ने बताउनु भएको छ ।

5/10/2021

आफैले भंग गरेको प्रतिनिधि सभासंग बिश्वासको मत माग्ने नैतीक अधिकार छः अध्यक्ष दाहाल

प्रतिनिधि सभाको बैठकमा बिश्वासको मत माथिको छलफलमा भाग लिदै नेकपा माओावदी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले अहिले बिश्वासको मतको बिषयमा छलफल गर्दै गर्दा आफूमा कुनै  उत्साह नरहेको बताउनु भयो । 

5/10/2021

प्रधानमंत्रीले राखेको प्रस्तावको बिपक्षमा मतदान गर्न सभापति देउवाको अपिल

सरकार संचालन गर्नेहरुबाट संघीयता र संबिधान सुरक्षीत नरहेको नेपाली कांग्रेसका संसदीय दलका नेता शेर बहादुर देउवाले बताउनु भयो  ।

5/10/2021

सदनको बिश्वास छ भन्ने कुरा पुष्टिकालागि बिश्वासको मत पाउन प्रमद्वारा प्रस्ताव प्रस्तुत

मेरो कसैप्रति मेरो आग्रह पूर्वाग्रह छैन यही सदनको बलले तीन वर्ष प्रधानमंत्रीको रुपमा यहाँ छु फेरी पनि यही सदनको बलमा रहिरहन्छु । किन भने सदनको बिबेक प्रति मेरो पूर्ण भरोसा रहेको छ ।

5/10/2021

सरकारलाई अविश्वास गर्नु पर्ने कुनै कारण छैनः प्रधानमंत्री ओली

देशको सबर्वभौम सत्ताका बिषयमा मुलुकमा अव कुनै बिवाद नरहेको प्रधानमंत्री के.पी.ओलीले बताउनु भएको छ ।

5/10/2021

उपेन्द्रको कीर्ते कदमलाई साथ दिन सकिदैनः जसपा नेता श्रीवास्तव

काठमाडौं / जनता समाजवादी पार्टी (जसपा) का नेता विमलप्रसाद श्रीवास्तवले पार्टी फुटाउन उद्दत गतिविधि सह्य नहुने बताउनुभएको छ । उहाँले यस्ता क्रियाकलाप बहिष्कार गर्नुको विकल्प नरहेकोसमेत बताउनुभयो ।

4/30/2021

ओली-नेपाल वार्ता सकियो, नेपाल प्रफूल्ल मुद्रामा निस्किनु भयो 

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ ।

4/21/2021

सात साल यताका सबै राजनीतिक मुद्धाहरु एक पटककालागि खारेज गरिनु पर्छः नेता प्याकुरेल

नेकपा एमालेका नेता सुमन प्याकुरेलले बिगतमा भएका राजनीतिक आन्दोलनमा संलग्न भएकै कारण राजनीतिक ब्यक्तिलाई लगाइएका बिभिन्न खालको मुद्धा खारेज हुनु पर्ने बताउनु भएको छ । 

4/21/2021

स्थानीय सरकार बनेपछि दलीत लक्षीत कुनै कार्यक्रम नभएको भन्दै दलीत अगुवाले गरे गुनासो

स्थानीय तहले दलीत लक्षीत कार्यक्रम केही नगरेको दलीत अगुवाले आरोप लगाएका छन ।

3/28/2021

नेपाल पत्रकार महासंघ निर्वाचनः बिधि सम्मत रुपमा समस्याको हल खोज्न निर्वाचन समितिलाई प्रेस चौतारीको ज्ञापन

प्रेस चौतारी नेपालले नेपाल पत्रकार महासङ्घको नयाँ सदस्यता वितरण विधानसम्मत नभएको उल्लेख गर्दै ज्ञापनपत्र बुझाएको छ ।

3/26/2021

नेपाल खनाल पक्ष एमाले संसदीय दलको बैठकमा, पार्टी बैठकका निर्णयबाट फिर्ता नहुने अध्यक्ष ओलीको भनाई

सर्वोच्च अदालतले नेकपा एमालेलाई पूर्नजीवीत गरेपछि समानान्तर गतिबिधि गर्दै  हिडेको नेपाल खनाल पक्ष नेकपा एमालेको संसदीय दलको बैठकमा सहभागिता जनाएको छ ।

3/26/2021

माधव नेपाललाई दश सवाल,१९ बूदेको आरोप पत्रको मतियार किन बन्नुभयो ? १० बुँदे स्पष्टिकरण (पूर्णपाठ)

नेकपा एमालेले माधवकुमार नेपाललाई पार्टीको वरिष्ठ नेता नरहेको जानकारी दिँदै अनुशासन उलंघनमा १० बुँदे स्पष्टिकरण मागेको छ ।

3/22/2021

शिक्षा र स्वास्थ्यको सेवा प्रवाह र बिकासका काम बारे जानकारी लिन महानगरप्रमुख नागरिकको घर दैलोमा

वीरगन्ज महानगरपालिकाका  प्रमुख विजय कुमार सरावगीले वडा नं १८ भवानीपुरमा रहेको स्वासथय चौकी तथा बिदालयको अनुगमन गर्नु भएको छ ।

3/21/2021

प्रेस चौतारी नेपाल पर्साको बैठक सम्पन्न शनिवार जिल्ला भेला हुने

प्रेस चौतारी नेपाल पर्सा जिल्ला कमिटीको बैठक आज सम्पन्न भएको छ ।

3/19/2021

सरकारको कानूनी सल्लाहकारमा अधिवक्ता बडाल नियुक्त

राष्ट्रपती बिद्यादेवी भण्डारीले अधिवक्ता रमेश बडाललाई नेपाल सरकारको मुख्य कानूनी सल्लाहकारको रुपमा नियुक्त गर्नु भएको छ । 

3/19/2021

मुलुक ताजा जनादेशमा जान सक्ने भन्दै कार्यकर्तालाई तयार रहन एमाले महासचिव पोख्रेलको निर्देशन

नेकपा एमालेका महासचिव तथा उपप्रधानमंत्री ईश्वर पोख्रेलले संसदले पाउने बिजनेशबाट कुनै निष्कर्षमा पुग्न नसके मुलुक ताजा जनादेशमा जान सक्ने भन्दै कार्यकर्तालाई तयार रहन निर्देशन दिनु भएको छ ।

3/11/2021

प्रदेश २ का पाँच प्रदेशसभा सदस्य नेकपा एमालेमै रहने

 प्रदेश नम्बर २ मा नेकपा माओवादी केन्द्रका करिब आधा दर्जन प्रदेशसभा सदस्यहरु पार्टी परित्याग गरि नेकपा एमालेमै रहने भएका छन ।

3/10/2021

श्रमीक महिला दिवसको अवसरमा उद्यमी महिलाहरुको यात्रा र अवसरका बिषयमा छलफल सम्पन्न

१११ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा “महिला उद्यमीको यात्रा – चुनौती र अवसर” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

3/8/2021

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.