logo

बानिया निर्माणसेवाका इन्जिनियरलाई स्थानीयको दर्जनौ सवाल, हुलाकी राजमार्गमा खेलवाड गरेको भन्दै स्थानीयले गरे अवरोध 

पिच सडकमा खाल्डो किन रु यो खाल्डो ठिक हो  ?  तपाई जवाफ दिन सक्नु हुन्छ ? कुनै काम गरेपछि त्यसको जवाफदेही हुनु पर्छ की पर्दैन ?  रोलीङ कस्तो भयो ?  तपाईलाई लाज लाग्दैन ?  यो ट्रयाल गरेको भन्न मिल्छ ?

9/16/2020

बाराका सबै स्थानीय तहमा नेकपाले तोक्यो जिम्मेवारी ,पार्टीले गती लिने

नेपाल कम्युनिस्ट पार्टी नेकपाले बारा जिल्लाको उपमहानगर  नगरकमिटीका जिम्मेवारी तोकेको छ ।

9/16/2020

भारत सरकारले नेपाल सरकारलाई उपलब्ध गरायो २ हजार भाइल रेमडिसिभिर 

कोरोना भाइरसको संक्रमणमा परेका ब्यक्तिहरुको उपचारमा प्रयोग हुने  रेमडेसिभिर भारत सरकारले सहयोग स्वरुप नेपाल सरकारलाई  २ हजार भाइल उपलब्ध गराएको छ । 

9/15/2020

पहिलो पटक सुरक्षा निकाय र जनप्रतिनिधिद्वारा पर्साको सीमा निरिक्षण, भारतीय नागरिकको प्रवेश रोक्न आग्रह 

सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक डिआईजी कृष्ण भक्त ब्रह्मचार्यको नेतृत्वमा सशस्त्र प्रहरी ,जनप्रतिनिधि र पत्रकारको टोलीले पर्सा जिल्लाको भारत तर्फ सीमा जोडिएको क्षेत्रको स्थलगत निरिक्षण गरेको छ । 

9/15/2020

पोखरियाका नागरिक अगुवा चौरसियामाथि सार्वजनीक जमिन अतिक्रमणको आरोप, न्यायीक निरुपण गर्न नगरपालिकालाई आग्रह

 पोखारिया नपा वडा ४ का बद्री चौरसियाले आफनो घर निर्माण गर्ने क्रममा सार्वजनीक जग्गा अतिक्रमण गरेको स्थानीयले आरोप लगाएका छन ।

9/13/2020

कोराना बिरुद्ध फ्रन्टलाईनमा रहेर काम गर्ने पर्सेली पत्रकारहरु भाईजान्स अफ  बीरगंज सस्थाद्वारा  सम्मानीत 

भाईजान्स अफ बीरगंज नाम गैरसरकारी  सस्थाले पर्सेली पत्रकारलाई सम्मान गरेको छ ।आज नेपाल पत्रकार महासघ पर्साको सभाहलमा पत्रकार सम्मान समारोह  कार्यक्रमको आयोजना गरि पर्सेली पत्रकारलाई सम्मान गरिएको हो ।

9/12/2020

नेपालका प्रथम जननिर्वाचित प्रधानमंत्री स्व. कोइरालाको स्मरणमा बृक्षारोपण

नेपालका प्रथम जननिर्वाचित प्रधानमंत्री बि.पी कोइरालको १०७ औ जन्म जयन्तीको अवसरमा नेपाल बिद्यार्थी संघ पर्साले शुक्रवार बिहान बृक्षारोपण  गरेको छ ।

9/11/2020

नेपालका प्रथम जननिर्वाचित प्रधानमंत्री स्व. कोइरालाको स्मरणमा बिद्यार्थीले गरे दीप प्रज्वलन

नेपालका प्रथम जननिर्वाचित प्रधानमंत्री बि.पी कोइरालको १०७ औ जन्म जयन्तीको अवसरमा नेपाल बिद्यार्थी संघ पर्साले बिहिवार साँझ दीप प्रज्वलन गरेको छ ।

9/11/2020

अस्पतालको छानविन समिति प्रति अबिश्वास गर्दै बीरगंजमा मृतकका आफन्तजनद्वारा प्रर्दशन

बाराको कोल्हवी नगरपालिका ४ सपहीका २३ वर्षीय विक्रम चौधरीको उपचार अभावमा मृत्यु भएको भन्दै आफन्तजनले अवाज उठाएपछि अस्पतालले निर्माण गरेको छानविन समिति प्रति अश्विास गर्दै बीरगंजमा मृतकका आफन्तजनले प्रर्दशन गरेका छन । 

9/10/2020

नागरिक रक्षाको पहलकदमी लिन प्रदेश सरकार असफल,संचार ऐनको अवज्ञा गर्ने पत्रकार महासंघको निर्णय 

प्रदेश २ सरकारले जारी गरेको प्रदेश संचार ऐन २०७७ लाई नेपाल पत्रकार महासंघ  प्रदेश समिति २ ले  बवज्ञा गर्ने निर्णय गरेको छ ।

9/6/2020

भदौ २५ गते सम्म निषेधाज्ञा,बीरगंजमा चौथो पटक निेषेधाज्ञा लम्बियो आलोपालो गरि बजार खुल्ने

पर्साको सदरमुकाम वीरगञ्जमा लागेको निषेधाज्ञा भदौं २५ गतेसम्म लम्बिने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले बिहिबार दिउँसो एउटा सूचना जारी गर्दै आज राति १२ बजेसम्म लगाइएको निषेधाज्ञालाई लम्ब्याएर भदौं २५ गते १२ बजे रातिसम्म गर्न जनाएको छ ।

9/3/2020

प्रस्तावित निजगढ अन्तराष्ट्रिय बिमानस्थल क्षेत्रभित्र ४८ हजार रुखको गणना सकियो

प्रस्तावित निजगढ अन्तराष्ट्रिय बिमानस्थल क्षेत्रभित्र आईतवारसम्म ४८ हजार ५ सय रुख र पोलको गणना भएको छ ।

9/2/2020

कृषि ज्ञानकेन्द्रका हाकिम कमिशनको चक्करमा ,पर्साका किसान समस्याको डंगुरमा

अखिल नेपाल किसान महासंघ पर्साले कृषि ज्ञान केन्द्र पर्सा किसानका समस्याहरु हल गर्न उदासिन रहेको आरोप लगाएको छ । 

9/1/2020

बिजयरामको हत्या बिरुद्ध पर्साका दलीत समुदाय सडकमा, यातना दिने प्रहरी निरिक्षक सहित तीनजना निलम्वित

रौतहटको गरुडामा प्रहरी हिरासतमा रहेका बिजय रामको प्रहरी यातनाका कारण हत्या भएको बिरोधमा पर्साका दलीत समुदायले संगठीत रुपमा त्यसको बिरोध गरेका छन ।

9/1/2020

रौतहटमा १६ दिनमा हत्याका ४ घटना,निष्पक्ष छानवीन गरि दोषीलाई कारावही गर्न अध्यक्ष खड्काको माँग

रौतहट जिल्लामा पछिल्लो समय हत्या हिंसाका श्रृंखलाहरु बढेका प्रति संघीय संसद   विकास तथा प्रविधि समितिका अध्यक्ष कल्याणी खडकाले चासो देखाउनु भएको छ ।

8/31/2020

प्राध्यापक डा. शाक्य पूर्वाञ्चल बिश्वबिद्यालयको प्राज्ञिक परिषदमा ३ वर्षकालागि मनोनीत 

पूर्वाञ्चल विश्वविद्यालय प्राज्ञिक परिषदको  सदस्यमा बीरगंजका शैक्षीक अगुवा पा्रध्यापक डा. दीपक शाक्य मनोनीत हुनु भएको छ ।

8/28/2020

जनकपुरमा २ सय संक्रमीत सम्पर्क बाहिर भित्र भित्रै महामारी बढने डर, स्थानीय सरकारले गरेन काम 

प्रदेश २ को प्रशासनक मुख्यालय जनकपुरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएका २ सय जना  सम्पर्कबिहिन अवस्थामा रहेका छन ।

8/27/2020

निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्ने विषयमा छलफल शुरु गरेका छौः प्रजिअ तमाङ 

पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्ने विषयमा सरोकारवालाहरुसँग छलफल शुरु गर्नुभएको छ ।

8/27/2020

रौतहटका युवाको बीरगंजमा मृत्यु,राज्यले नियोजति रुपमा हत्या गरेको दलीत अधिकारकर्मीको आरोप

 कर्तव्य ज्यान मुद्दामा अभियोग लागि पक्राउ परेर हिरासतमा रहेका रौतहटका एक युवकको उपचारको क्रममा बीरगंजको नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

8/27/2020

चीनीको चास्नीमा डुब्ने महानिर्देशक डा. बैद्यलाई समिति भन्छ कारवाही गर , सरकारले सरुवा गरेर पुरस्कृत गर्यो  

 सरकारले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी बैद्यको सरुवा गरेको छ ।

8/26/2020

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.