logo

घुसको रकम सहित प्रहरी जवान रंगेहात पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले पाँच हजार घुस लिँदै गरेका एक जना प्रहरी जवानलाई पक्राउ गरेको छ

9/9/2019

धोबिनीका सम्पूर्ण विद्यालयमा वाटर फिल्टर र सोलार बत्ती वितरण

पर्साको धोबिनी गाउँपालिकाका सम्पूर्ण विद्यालयहरुमा वाटर फिल्टर (पानी सुद्धिकरण गर्ने उपकरण) वितरण गरिएको छ ।

8/30/2019

छिपहरमाईमा  इमर्जेन्सी किट, वाटर फिल्टर र सोलर लाईट वितरण

पर्सा जिल्लास्थित छिपहरमाई गाउँपालिकाको जयमङ्गलापुरमा बिहिबार एक कार्यक्रम बीच बाढी प्रभावित बस्तीमा राहत सामग्री र इमर्जेन्सी किट वितरण गरिएको छ । 

8/29/2019

महानगर प्रमुखलाई टोल बिकासको ज्ञापन, सबै माँग पुरा गर्ने प्रमुखको प्रतिवद्धता

बीरगंज महानगरपालिकाका प्रमुख बिजय सरावगीले लिंक रोडमा एप्रोच रोडहरु नाला सहित निर्माण गर्ने तयारी भइरहेको बताएका छन

8/26/2019

युवा समाजको छौठौ वार्षिकोत्सव सम्पन्न ,चौतर्फी प्रशंसा  

बीरगंज युवा समाजले आज एक भब्य समारोहकावीच आफनो छैठौ वार्षिकोत्सव मनाएको छ

8/23/2019

नयाँबस्ती पिप्राको टोलबिकास संस्थाको पहल, जथाभावि पार्किङ गर्नेलाई दण्ड गरिने

लिंकरोड नयाँबस्ती पिप्रा टोल बिकास समितिले लिंक रोडमा जथाभावी पार्किङ गर्ने ठुला सवारी साधनलाई दण्डीत गर्ने भएको छ

8/21/2019

नयाँबस्तीमा टोल सुधार संस्था, अध्यक्षमा गौतम,ठेकेदारको मतियार नबन्न सुझाव

बीरगंज महानगरपालिकाको वडा नं १४ चीनीमिल आवास क्षेत्र अगाडिको टोलमा टेल सुधार समिति गठन भएको छ

8/16/2019

फोनिजको २० औं स्थापना दिवसमा अन्तरकृयाको आयोजना

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज पर्साले आज “संवैधानिक व्यावस्था र मिडियामा समावेशी अवस्था” विषयमा अन्तरकृया कार्यक्रमको आयोजना गरेको छ ।

8/11/2019

श्रीमतीलाई छुरा हान्ने श्रीमान पक्राउ

श्रीमतीलाई चक्कुले रेटेर मार्ने प्रयास गरेका श्रीमानलाई प्रहरीले गिरफ्तार गरेको छ

7/30/2019

एघार महिला सहित सय भन्दा बढीले गरे रक्तदान 

छपकैया गुठी तथा सामुदायिक सेवा केन्द्र छपकैया २ को सन्युक्त आयोजनामा  रक्तदान कार्यक्रम सम्पन्न भयो

7/27/2019

पिपरामा ६ महिला सहित सय भन्दा बढीले गरे रक्तदान

युवा समाज पिपराले आयोजना गरेको रक्तदान कार्यक्रममा ६ महिला सहित १ सय १८ जनाले रक्तदान गरेका छन

7/20/2019

बौद्धीमाई मन्दीर क्षेत्र विकासकालागि नयाकार्य समिति चयन 

वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवामा रहेको श्री बौद्धीमाई मन्दीर क्षेत्र विकास संचालक समितिको प्रथम अधिवेशन सफलता पूर्वक सम्पन्न गरी पुन नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाको उदघाट्न सत्र शनिबार भव्य रुपमा सम्पन्न भएको थियो

7/7/2019

पाँच दिने चित्रकला तालिम सम्पन्न

महिलाहरुलाई लक्षित गरि आयोजित पाँच दिने चित्रकला  तालिम सम्पन्न भएको छ

7/6/2019

६१ जनाले गरे आकस्मिक रक्तदान 

हाल बढ्दो गर्मीका कारण  रक्तदान कार्यक्रमको आयोजनामा कमि देखिएकोले आकस्मिक रक्तदाता क्लब बिरगंजको समन्वयमा क्रीकेटर महेन्द्र सिह धोनी फ्यान क्लब बिरगंज र आकस्मिक रक्तदाता क्लबको सयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भयो

7/6/2019

स्व.बिन्दु पाण्डे स्मृति पुरस्कारबाट पत्रकार खरेल पुरस्कृत

यस वर्षको स्व.बिन्दु दवी पत्रकारिता पुरस्कारबाट पत्रकार लक्ष्मी खरेल पुरस्कृत भएकी छिन

6/24/2019

बालबालिकाका लागि पोषण सम्बन्धित तालिम सुरु

वीरगंज महानगरपालिका नगर कार्यपालिकाको कार्यालयको सहयोगमा शुक्रबार देखि सुत्केरी महिलाहरुलाई बालबालिकाहरुको लागि पोषण सम्बन्धित अभिमुखीकरण तालिम गोष्ठी सुरु गरिएको भएको छ

6/21/2019

ग्लोबल विजनश क्लेजद्वारा निःशुल्क आखाँ शिविर समपन्न

ग्लोबल विजनश क्लेजको आयोजनामा आज निःशुल्क आखाँ शिविर समपन्न भएको छ

6/21/2019

वीरगन्ज महानगरपालिकाको सरसफाई जिम्मा  साउन देखी  नीजि क्षेत्रलाई

वीरगन्जको सरसफाईको जिम्मेवारी निजि क्षेत्रलाई दिइएको छ

5/17/2019

हावाहुरी पीडित महिलालाई सरसफाई सिकाउँदै मिस नेपाल श्रृङखला खतिवडा 

महिलाहरुले महिनावारी हुने बेलामा आईपर्ने समस्या र त्यसको सहज व्यावस्थापनको बारेमा महिलाहरुलाई बताईन् । विशेषगरी तराई मधेसका महिलाहरु समाजको अगाडि आफ्नो शारिरिक स्वास्थ्य बारेमा खुलेर बोल्न नसक्ने भएकोले महिनावारी भएको बेला अपनाईनुपर्ने सावधानी र सरसफाई सामग्रीहरुको प्रयोगको बारेमा महिलाहरुलाई प्रयोगात्मक विधिबाट जानकारी गराईन् ।

4/28/2019

शिक्षामा आमूल परिवर्तनले मात्रै देश विकास सम्भव : पूर्वअर्थमन्त्री पाण्डे

अम्बिका सिंह शिक्षा पुरस्कार वीरगन्जको सिद्धार्थ माविका पुर्व प्रधानाध्यापक जगरनाथ तिवारीलाइ प्रदान गरिएको छ ।

4/12/2019

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

बैशाख महिनामा १ सय ४४ मुद्धा दर्ता गरेर अनुसन्धान गर्दै पर्सा प्रहरी

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बैशाख महिनामा १ सय ४४ वटा मुद्धा दर्ता गरेर अनुसन्धान शुरु गरेको जनाएको छ ।

इँटाको चाङ खस्दा तीन मजदुरको मृत्यु, दूई घाइते

हरिपुर । सर्लाहीको हरिपुर नगरपालिका–५ मजुर्वास्थित कृष्ण इँटा उद्योगमा इँटाको चाङ खस्दा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.