logo

लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीद्वारा सरसफाई कार्यक्रमको आयोजना

वीरगंज १७  असार लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीको आयोजना तथा मेगा बैंक वीरगंज शाखाको सहयोगमा आज नारायणी उपक्षेत्रीय अस्पताल परिसरमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

7/1/2017

गोदावरी नगरपालिकाका १०० भूकम्पपीडितका लागि एकीकृत बस्ती

काठमाडौँ, १३ जेठ । ललितपुर जिल्ला गोदावरी नगरपालिका–६ स्थित काफलडाँडा र लामिडाँडामा १०० घरका लागि एकीकृत बस्ती निर्माण सुरु भएको छ ।

5/27/2017

पारिजातका कथाका प्रवृत्ति

काठमाडौँ, १२ जेठ । साहित्यकार पारिजातको २४ औँ स्मृति दिवसका अवसरमा उहाँका कथाका प्रवृत्तिबारे चर्चा गरिएको छ ।

5/26/2017

प्रजिअ र शिक्षा अधिकारीलाई ज्ञापन

वीरगञ्ज, ७ जेष्ठ । चेतनशिल अभिभावक संघ पर्सा वीरगञ्जले आज पर्साका प्रमुख जिल्ला अधिकारी र जिल्ला शिक्षा अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।

5/21/2017

समुदायले सफा गरे अलौ पोखरी 

बीरगंज १८ बैशाख । बीरगंज उपमहानगरपालिकाको वडां नं १७ अलौमा मा रहेको पोखरीको सफाई गरिएको छ ।

5/1/2017

बालविवाहमा संलग्न बेहुला पक्राउ

कलैया, १७ वैशाख । जिल्ला प्रहरी कार्यालय बाराले जिल्लाका सुवर्ण गाउँपालिका–२ कवही गोठमा बालविवाह भइरहेको अवस्थामा प्रहरीले बेहुलालाई पक्राउ गरी बेहुलीलाई संरक्षणमा लिएको छ ।

4/30/2017

समुदायले सफा गरे डवरीटोल पोखरि

बीरगंज १६ बैशाख ।बीरगंज उपमहानगरपालिकाको वडां नं १६ मा रहेको पोखरीको सफाई गरिएको छ । नगवाको नजिक रहेकोडवरीटोला पोखरिको सफाई गरिएको सर सफाई बिज्ञ तवरेज अहमदले बताए ।

4/29/2017

हिमालय चिनी मिलमा उखु अभाव

लहान, १६ वैशाख । सिरहाको चन्द्रअयोध्यापुरमा सञ्चालित हिमालय चिनी मिलमा चिनी उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ उखुको अभाव हुँदा समस्यामा परेको छ ।

4/28/2017

नौ विद्यालय पुनःनिर्माण

म्याग्दी, १६ वैशाख । दुई वर्षअघिको भूकम्पका कारण क्षति पुगेका जिल्लाका नौ विद्यालयका भवन पुनःनिर्माण भएको छ ।

4/28/2017

ज्याला माग्दा महिला श्रमीक उपर हिंसा

काठमाण्डौ १५ बैशाख ।   मनोरन्जन क्षेत्रमा भैरहेको श्रम शोषणको विरुद्ध सरकारले नै कडा कदम चाल्नु पर्ने मनोरन्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुले बताएका छन् । 

4/28/2017

उपमहानगर प्रमुखले सार्वजनीक पोखरीमा झण्डा गाडे

वीरगन्ज, ११ बैशाख । राजनीतिमा अन्य कसैको जग्गा जमिनमा झण्डा गाडेर कब्जा गरेको घोषणा गरिने अभ्यास एकताका खुबै चलेको थियो ।

4/24/2017

कोहडीमा टोलबिकास संस्था गठन

वीरगन्ज, १० बैशाख     पर्साको साविक उदयपुरघुर्मी गाविस हालको वीरगन्ज उपमहानगरपालिकाको वडा नम्बर २७ मा स्थानीयको सहभागीतामा दुईवटा टोल विकास संस्था गठन भएको छ ।

4/23/2017

६ महिला सहित ७७ जनाले गरे रक्तदान 

वीरगंज ९ बैशाख । दुर्गा पुजा सेवा समिति रानीघाटले सातौ पटक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ  ।

4/22/2017

जनजाती प्राथमिक बिद्यलयमा पोषाक बितरण

बीरगंज ८ बैशाख ÷ बीरगंजमा रहेको रहेको जनजाती बिद्यालयमा अध्ययन गर्ने १२५ जना छात्र तथा छात्राहरुलाई पोषाक बितरण गरिएको छ ।

4/21/2017

बिद्यालयमा मुस्कान सहित बिद्यार्थीको स्वागत

बीरगंज ३ बैशाख ।बाल विकासदेखि कक्षा १० सम्मका बालबालिकालाई स्कुलमा मुस्कान सहित विद्यार्थी स्वागत तथा विद्यार्थी भर्ना तथा विद्यार्थी टिकाउ अभियान शुरु भएको छ ।

4/16/2017

माझीको उपचारमा आर्थिक सहयोग जुटदै

एबडोमिनल एब्सट्रक्सनबाट पीडित भई उपचार गराई रहेका सिकेन्द्र माझिलाई आर्थीक सहयोग प्राप्त भइरहेको छ ।

4/11/2017

जीतपुर खुल्ला दिशामुक्त घोषणाको तयारीमा

सुवर्णपुर १२ चैत ।  पर्साको जीतपुर  गाउँ बिकास समिति   खुल्ला दिशा मुक्त गाउँ बिकास समिति हुने तैयारी अन्तिम चरण मा पुगेको छ। डिवास सीसीले आज  गरेको अनुगमनको क्रममा खुल्ला दिशा मुक्त घोषणाको तैयारी अन्तिम चरणमा पुगेको पाइएको हो।

3/25/2017

डोमवस्तीमा स्वास्थ्य शिविर रोगीको निशुल्क उपचार गरिने

बीरगंज १२ चैत, पहलको पहलमा आज बीरगंजको सुख्खाबन्दरगाह आर्दशचोमा रहेको डोम बस्तीको ११ घरधुरी का १२ महीला १३ पुरुष गरी २५ जनाको  स्वास्थ्य परीक्षण भएको छ ।

3/25/2017

बिदाई कार्यक्रम सम्पन्न

वीरगञ्ज, १० चेत, वीरगञ्ज पब्लिक कलेजले आज वीरगञ्जको होटल भिस्वामा विशष्ो कार्यक्रम आयोजना गरि कक्षा १२ का विधाथीहरुलाई बिदाई गरेको छ ।

3/23/2017

श्रीराम कथाको तयारी पुरा, रुँगटा वेलफेयर धार्मिक कार्यमा

बीरगंज ९ चैत ÷ यहाँको प्रतिष्ठित औद्योगिक घरना मुरलीधर रुँगटा समुहले चैत महिनाको १६ गतेदेखि २३ गतेसम्म साताब्यापी श्रीराम कथा वाचन मार्फत धार्मिक कार्यको थालनी गर्न लागेको जनाएको  छ ।

3/22/2017

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.