logo

मनोनयनका दिन बन्दको आव्हान

काठमाडौं । स्थानीय तहको निर्वाचनमा सहभागी नभएको संघीय गठबन्धनले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

5/26/2017

दश प्रकारका पाप कटाउन गङ्गा दशहरा स्नान सुरु

काठमाडौँ, १२ जेठ । दश प्रकारका पाप हरण गर्न स्वर्गबाट पृथ्वीमा भागीरथीले गङ्गा अवतरण गराएको सम्झनामा आजदेखि देशभरका नदीमा दशहरा स्नान सुरु भएको छ ।

5/26/2017

मटितेल छर्केर आगो लगाउँदा ज्यान गयो

राजविराज, १२ जेठ । सप्तरीको शम्भुनाथ नगरपालिकास्थित खोक्सरमा आफ्नो जिउमा आगो लगाउँदा एक महिलाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको शम्भुनाथ नगरपालिका–१ निवासी इन्द्रदेव यादवकी ३५ वर्षीया श्रीमती रामादेवी यादव रहेको प्रहरीले जनाएको छ ।

5/26/2017

सीमा क्षेत्रमा गस्ती प्रभावकारी बनाइने

चितवन, १२ जेठ । नेपाल र भारतको सीमावर्ती क्षेत्रमा रहेका निकुञ्ज र आरक्षमा एकैसाथ गस्ती गरिने भएको छ । एउटा देशमा तस्करी गरेर अर्काे देशमा लुक्ने तस्करलाई नियन्त्रणमा लिन र चोरी शिकारीलाई निरुत्साहित पार्न दुबै देशले संयुक्त रूपमा गस्ती अगाडि बढाएका हुन् ।

5/26/2017

स्थानीय तहको संख्या बढाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको  आदेश

 स्थानीय तहको संख्या बढाउने सरकारको  निर्णय विरुद्ध  सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको  छ ।

5/26/2017

पोखरमा सत्ताधारी गठबन्धनलाई “डिफिट” दिने जिसी को हुन ?

१२ जेठ, पोखरा । देशकै ठूलो महानगर पोखरा लेखनाथको चुनावमा कांग्रेस माओवादी  गठबन्धनलाई परास्त गर्दै एमालले बिजय झण्डा फहराएको छ । एमाले एक्लै प्रतिस्पर्धामा उत्रिएको थियो ।

5/26/2017

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु, एक गम्भीर

इनरुवा, १२ जेठ । सुनसरीको इनरुवा–९ बबियामा बिहीबार ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

5/25/2017

पत्रकारलाई धम्की दिइएकोमा आपत्ति

काठमाडौँ, १२ जेठ । प्रेस चौतारी नेपालले कास्कीका पत्रकार एवम् नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य सुष्मा पौडेललाई सामाजिक सञ्जालबाट वसन्त कार्कीले ज्यान लिने धम्की दिएकोमा भत्सर्ना गरेको छ ।

5/25/2017

पर्साका जिशिअ र प्राविधिक घुस रकम सहित पक्राउ 

बीरगंज ११ जेठ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पर्साका जिल्ला शिक्षा अधिकारी र प्राविधिकलाई घुस रकम सहित पक्राउ गरेको छ ।

5/25/2017

दलहरुलाई आन्दोलनका नाममा ज्यादती नगर्न अधिकारकर्मीहरुकोे सुझाव

बीरगंज ९ जेठ । पर्साको मानव अधिकारको अहिलको अवस्था संनतोषजनक रहेको सरोकारवालाहरुले बताएका छन ।

5/23/2017

गिरी र चौहानले गरे एमाले परित्याग

वीरगन्ज,जेष्ठ ८ ( मधेस आन्दोलनबाट उठेका मागंहरुलाइ  नेपाल कुम्युनिष्ट पार्टी एमालेले सम्बोधन नगरेको भन्दै पार्टीका र्बकल्पीक केन्द्रिय सदस्य र पुर्व सभासदले राजिनामा दिएका छन् ।

5/22/2017

बसले किच्दा एक छात्राको ज्यान गयो

बीरगंज ८ जेठ । विरगंजको महावीरस्थान नजिक स्कुल बसबाट किचिएर एक छात्राको ज्यान गएको छ ।

5/22/2017

अफावह चिरेर अगाडि बढ्न अध्यक्ष बि.क.को आग्रह

कलैया ७ जेठ ।नेकपा एमाले बाराको जिल्ला प्रचार भेला आइतवार सम्पन्न भएको छ ।

5/21/2017

हरियाणाको जेलमा ७ नेपाली

वीरगञ्ज, ७ जेष्ठ भारतको हरियाणामा धार्मिक प्रवचन सुन्न गएका २५ नेपाली मध्य ७ जना भारतको हरियाणाको जेलमा रहेका छन ।

5/21/2017

अहिलेसम्मको नतिजाकसले कति जीते ?

काठमाडौं, जेठ २ – पहिलो चरणको स्थानीय तह चुनाव भएका ३४ जिल्लाको स्थानीय तहमा अहिले मतगणना भइरहेको छ ।

5/16/2017

नक्कली प्रहरी अधिकृत बनी रकम ठग्दै हिडने गैर पत्रकार रायमाझी प्रहरी फन्दामा

विगत लामो समयदेखि वीरगंजका व्यवसायीहरुलाई ठग्दै हिडने गैर पत्रकार श्रीराम रायमाझी आज जिल्ला प्रहरी कार्यालय पर्साको फन्दामा परेका छन ।

5/13/2017

चालक इजाजतपत्र छाप्नका लागि विदेशीलाई नदिन आदेश

काठमाडौँ, २९ वैशाख । सर्वोच्च अदालतले चालकको डिजिटल ९स्मार्ट० इजाजतपत्र छाप्दा नेपाली नागरिकको व्यक्तिगत विवरण कुनै विदेशी हातमा नपुग्ने व्यवस्था मिलाउन आदेश दिएको छ ।

5/12/2017

अनुगमन गर्न आयोगद्वारा उच्चस्तरीय टोली गठन

काठमाडाँै, २९ वैशाख । राष्ट्रिय मानवअधिकार आयोगले स्थानीय तहको निर्वाचन अनुगमन कार्यलाई थप प्रभावकारी र विश्वसनीय बनाउनका लागि आयोगका अध्यक्ष अनुपराज शर्माको संयोजकत्वमा छ सदस्यीय उच्चस्तरीय अनुगमन टोली गठन गरेको छ ।

5/12/2017

नेपालद्वारा चीनको ‘वान बेल्ट वान रोड’ अवधारणामा हस्ताक्षर

नेपालले चीनको ‘वान बेल्ट वान रोड’ अवधारणामा आज हस्ताक्षर गरेको छ ।

5/12/2017

मालपोतमा ८२ हजार सेवाग्राही सञ्जालमा

काठमाडौँ, २९ वैशाख । भूमिसुधार तथा व्यवस्था मन्त्रालयले अनलाइन सेवा सुरु गरेपछि अहिलेसम्म ८२ हजार सेवाग्राहीलाई सो सञ्जालमा समेटेको छ । २०७२ साल साउन २४ गते कलङ्कीबाट सो सेवा सुरु गरिएकोमा अहिलेसम्म देशका १४ मालपोत कार्यालयमा विस्तार भएको छ ।

5/11/2017

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.