logo

अशोक लिल्याण्डको दोस्त प्लस वीरगन्जमा सार्वजनिक

थोरै परिमाणको सामान ओसार पसार गर्नका लागि उपयुक्त लाईट कमर्सियल भेईकल (एलसीभी) को नयाँ मोडेल सार्वजनिक गरेका हुन् ।थोरै परिमाणको सामान ओसार पसार गर्नका लागि उपयुक्त लाईट कमर्सियल भेईकल (एलसीभी) को नयाँ मोडेलको नेपाल यातायात व्यवसायी महासंघका प्रदेश नम्बर २ का अध्यक्ष जगरनाथ प्रसाद कलवार र अशोक लिल्याण्ड कम्पनीका सर्भिस हेड एवं उत्पादन प्रमुख तथा नेपाल प्रतिनिधि विप्लव पउलले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

1/16/2019

किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवाली 

बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेको तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक कमल ज्ञवाली पक्राउ परेका छन्

10/5/2018

आर्थिक वर्षको पहिलो महिना बीरगंज भन्सारद्वारा लक्ष्यभन्दा बढी राजस्व संकलन

मुलुककै प्रमुख स्थल भन्सार कार्यालय वीरगन्ज÷आईसिपीले साउन महिनाको राजस्व लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ

8/17/2018

चाचान ग्रुपको नारायणी सिमेन्टको उत्पादन गुणस्तरहिन, बिभागले लगायो प्रतिवन्ध

सिमेन्टमा सरकारले तोकेको आईआर (रासायनिक पदार्थ) मापदण्डभन्दा कम रहेको पुष्टि भएपछि नेपाल गुणस्तर तथा नापतौल विभागले बाराको लिपनीमालमा रहेको नारायणी सिमेन्ट उद्योग प्रालिको त्रिशक्ति र बज्रशक्ति सिमेन्ट उत्पादनमा प्रतिबन्ध लगाएको छ

8/10/2018

करबृद्धिको बिरोधमा ब्यवसायीहरु आन्दोलनमा नेतृत्वपंक्तिमा नेपाली कांग्रेसको सहभागिता

करको दरमा गरेको वृद्धिको विरोधमा वीरगन्ज उद्योग वाणिज्य संघले आइतवार वीरगंज महानगरपालिकाको विरुद्धमा नेपाली कांग्रेसको सहयोगमा ब्यवसायीहरुले प्रर्दशन गरेका छन

7/29/2018

सुख्खा बन्दरगाह भन्सारले पनि सकेन लक्ष्य अनुसारको राजस्व संकलन गर्न

वीरगन्ज स्थित सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले आर्थिक बर्ष २०७४÷०७५ मा राजस्व असुली लक्ष्य पूरा गर्न सकेन

7/19/2018

भंसार राजस्व संकलनमा लक्ष्य प्राप्त गर्न बीरगंज भन्सार असफल 

नेपालको प्रमुख स्थल भन्सार नाका बीरगंज गत वर्षको राजस्व संकलनको लक्ष्य हालि गर्न असफल भएको छ

7/19/2018

 बीरगंज महानगरलाई राजस्व संकलनको आन्तरिक लक्ष्य चुनौतीपूर्ण 

वीरगंज महानगरपालिकाले आव २०७५–०७६ को लागि प्रस्तुत गरेको ४ अर्ब ९४ करोड ३१ लाख ७७ हजारको अनुमानित बजेट अति नै चुनौतीपूर्ण हुने देखिएको छ

6/26/2018

बीरगंज भन्सारमा जेठमा लक्ष्यभन्दा बढी राजस्व असुली

देशकै प्रमुख स्थल नाका वीरगन्जमा रहेको वीरगन्ज भन्सार कार्यालय , साता महिना पछि लक्ष्य अनुसारको भन्सार राजश्व संकलन गर्न सफल भएको छ

6/21/2018

राणाको कम्पनीले पौने पाँच अर्व बिदेशी लगानी नेपाल भित्र्याउने

नेपाल उधोग वाणिज्य महासंघका अधयक्ष भवानी राणाको कम्पनीले पौने ५ अर्वको बैदीक लगानी नेपाल ल्याउने भएको छ

6/20/2018

स्वास्थ्य सेवा र शिक्षा सेवा कर खारेजको घोषणा ,बहुसंख्यक नागरिकलाई लाभ मिल्ने

स्थानीय तहसँगको सहकार्यमा प्रत्येक स्थानीय तहमा सम्भाव्यता हेरी रंगशाला, खेल मैदान, युवा क्लब र विरचण पार्क बनाउन सरकारले बजेट विनियोजन गरेको छ

5/29/2018

आगामी आर्थिक बर्षको लागि १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट प्रस्तुत

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक बर्षको लागि १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट ल्याएका छन्

5/29/2018

के छ अर्थमंत्री खतिवडाले प्रस्तुत गरेको बजेटमा ?

सरकारले घरजग्गाप्रति कठोर नीति लिएको छ । कृषि योग्य जमिनलाई घर घडेरीकोरुपमा प्रयोग गर्न नपाइने ब्यवस्था मिलाइएको अर्थमन्त्री डा . युवराज खतिवडाले जानकारी दिए

5/29/2018

हावाहुरीबाट चितवनमा ३० करोड भन्दा बढीको क्षति

आईतबार साझ आएको हावाहुरीका कारण चितवनमा ३० करोड रुपैया भन्दा बढीको क्षति भएको छ

5/7/2018

सहकारीकर्मीको भावना समेटदै अघि बढ्ने -मेयर डा. पौडेल

जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले उपमहानगरले सहकारी ऐन निर्माण गर्ने तयारी गरिरहेको भन्दै सहकारीकर्मीको भावना समेटेर आफू अघि बढ्न प्रतिबद्ध रहेको बताएका छन्

4/13/2018

साना किसान कृषि सहकारी गठन

साना किसान कृषि सहकारी संस्था बकैनियाको सञ्चालक समिति बिहीवार गठन गरिएको छ

4/13/2018

नोठबन्दी पछि काम नलाग्ने भएको लाखौ भारतीय रुपैया सहित दुई पक्राउ

भारतमा नोठबन्दीका कारण खोस्टा भएका भारतीय रुपैया साटिन्छन की भन्ने ठानेर नेपालमा जम्मा गर्न थालिएको छ

4/12/2018

ग्लोबल आइएमई बैंकद्वारा राजस्व हिनामिनाको आरोप,जागीर धरापमा पारेर काम नगर्ने कर्मचारीको भनाई

बीरगंजमा रहेको ग्लोवल आइएमई बैंकले राष्टीय राजस्व हिनामिना गर्ने गरेको गम्भिर आरोप लागेको छ

4/10/2018

यातायात क्षेत्रको विकासका निम्ति नीति बनाइने छ - मुख्यमन्त्री राउत

प्रदेश नम्ब्र २ का मुख्यमन्त्री लालबाबु राउतले यातायात क्षेत्रको विकासका निम्ति प्रदेश सरकारले आवश्यक नीति निमार्ण गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन  

3/14/2018

मेगा बीरगंज शुरु दूइलाखले अवलोकन गर्ने लाखौंको ब्यापार हुने अपेक्षा

वीरगन्जमा मेगा वीरगन्ज महोत्सव २०७४ बुधबारदेखि शुरु भएको छ । वीरगन्जको आदर्शनगर रंगशालामा लागेको मेलाको प्रदेश नम्बर २ का भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले उदघाटन गरे

3/14/2018

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा संयुक्त अनुगमन दुई उद्योगलाई जरिवाना,महावीर एग्रो प्रोडक्ट प्रा.लि.लाई उन्मुक्ति दिएको मञ्चको आरोप

वीरगंज । वीरगंजमा उपभोक्ता हित तथा खाद्यवस्तुको गुणस्तरसम्बन्धी अवस्थाको अनुगमनका क्रममा दुई उद्योगलाई जरिवाना गरिएको छ।

गर्मीमा विद्यार्थीलाई राहत, पोखरियाका दुई विद्यालयलाई ५ पंखा

पोखरिया । गर्मीका कारण पठनपाठनमा असहजता भोगिरहेका विद्यार्थीलाई राहत पुग्ने गरी पर्साको पोखरियाका दुई विद्यालयमा पंखा जडानका लागि सहयोग गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.