logo

वीरगंजमा जारी जुत्ता चप्पल व्यापार मेलाको अवधी दुई दिन थपियो

वीरगंजको घण्टाघर नजिकै जारी जुत्ता चप्पल व्यापार मेलाको समय अवधी २ दिन थप गरीएको आयोजकले जनाएको छ

2/14/2020

जुत्ता मेलामा मंत्री,जनकपुर आउन उधोगीलाई निम्ता, दुई लाख ग्राहकले अवलोकन गर्ने 

प्रदेश सरकारका उधोग,पर्यटन,बन तथा बाताबरण मन्त्री रामनरेश यादवले वीरगंजमा लागेको प्रदेश स्तरीय जुत्ता चपल व्यापार मेलाको अवलोकन गर्नुभएको छ

1/26/2020

बीरगंज पहिलो पटक जुत्ता मेला हुने ,पचास प्रतिशत सम्म छुटको घोषणा

वीरगंजमा एक महिना चल्ने प्रदेशश स्तरीय जुत्ता चप्पल व्यापार मेला आयोजना हुने भएको छ

1/17/2020

सलमानको जन्मदिनमा नेपालको बिईङ ह्युमनको बिशेष अफर

बलिउड सुपरस्टार सलमानखानको जन्मदिनलाई लक्षित गरेर बिईगं ह्युमनक्लोथिङ नेपालले नयाँ स्किम सार्वजनिक गरेको छ

12/24/2019

सत्तासहकार्य परित्याग गर्दै उपेन्द्रले दिए राजीनामा ,सहमतीबाट नेकपा पछि हटेको आरोप

१८ महिना १० दिनमा सत्ता सहकार्य परित्याग गरेर समाजवादी पार्टीले सरकार परित्याग गरेको छ

12/24/2019

अखाद्य घ्यू उधोगमा प्रहरीको छापा ,उत्पादन सामाग्री पनि नियन्त्रणमा

वीरगन्ज महानगरपालिका वडा नं .१२ ब्रम्ह्चोक स्थित रहेको श्री सिद्धि विनायक पुजा सामाग्री उत्पादन उद्योगमा प्रहरीले आइतबार छापामारी गरेको छ

12/22/2019

सिचाइ र मलखाद अभावले पर्सा जिल्लामा धान उत्पादनमा कमी

यसवर्ष पर्सा जिल्लामा धान उत्पादनमा कमी अऐको छ । पर्याप्त वर्षा र सिंचाइको सुविधा उपलब्ध नभएका कारण पर्सा जिल्लामा धान उत्पादन घटेको छ

12/19/2019

स्रोत नखुलेको रकम सहित तीन जना भारतीय पक्राउ

पर्सा प्रहरीले हुण्डीको १८ लाख रुपैयासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

11/8/2019

अन्ठानब्बे जना ब्यवसायी आन्तरिक राजस्वको कारवाहीमा बैक खाता र घर जग्गा रोक्का

आन्तरिक राजस्व कार्यालय वीरगंजले अटेर गरि कर नतिर्ने ९८ जना करदातालाई कारवाही गरेको छ

10/4/2019

हुण्डी कारोवारको आरोपमा बाबु छोरा पक्राउ

हुण्डी कारोवारमा संलग्न रहेको आरोपमा प्रहरीले हिजो राती बीरगंजमा दुई जनालाई  नगद सहित फक्राउ गरेको छ

9/30/2019

 सिटिजन्स बैंकमा संचालकहरुको भत्ता र सुविधा बढाउने प्रस्तावमा शेयरधनीको लगाम

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शुक्रबार आफ्नो १३ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ

9/27/2019

बिस्कोको साधारण सभा सम्पन्न, सानो पूजीलाई उत्पादन संग जोडन आग्रह

राष्ट्रीय सहकारी बिकास बोर्डका सदस्य शम्भू गुप्ताले सहकारीहरुले गरिवी निवारणमा उल्लेख्य भूमिका निर्वाह गरेको बताएका छन ।

9/21/2019

अन्तशुल्क हिनामिना गरेकाहरु कारागार पुगे लगतै अव भ्याट छल्नेको पालो

अन्तःशुल्कको स्टिकर हिनामिना गरेर दोषी ठहर भई माग गरेको धरौटी बुझाउन नसक्दा दुईजना उद्योगी कारागार चलान भएको हप्ता बितेको छ

9/18/2019

अन्तशुल्क स्टिकरमा हिनामिना गर्ने कलवार दाजुभाई धरौटी तीर्न नसकेपछि कारागार चलान

मदिरा उद्योगले प्रयोग गर्ने अन्तःशुल्कको स्टिकर हिनामिना गरेर दोषी ठहर भई माग गरेको धरौटी बुझाउन नसक्दा दुईजना उद्योगी कारागार चलान भएका छन्

9/12/2019

बीरगंजका दुबै भन्सार कार्यालय राजस्व असुलीको लक्ष्यमा फेल

बीरगंज भन्सारको राजस्व असुली गत आर्थिक वर्षमा लक्ष्य भन्दा १९ प्रतीशतले कमी भएको छ । त्यसैगरि बीरगंजमा रहेको सुख्खा बन्दरगाह भन्सारको राजस्व असुली पनि लक्ष्य भन्दा कमै रहेको छ

7/19/2019

सुशिल बनस्पतीमा आगजनी २५ करोड क्षतीको दावी 

वीरगन्ज महानगरपालिका–२१ को लिपनीविर्तामा रहेको सुशील वनस्पति घ्इू उद्योगमा भिषण आगलागी भएको छ

7/6/2019

होङ्सी शिवम् सिमेन्ट दण्डीत लाइसेन्स खारेज गर्ने चेतावनी

नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन वस्तु उत्पादन गर्ने ६७ उद्योगलाई कारवाही गरेको छ

7/6/2019

२१ करोडको लागतमा निर्माण हुने शित भण्डारको कृषिमंत्री साहले गरे शिलान्यास

प्रदेश नम्बर २ को पहिलो शीत भण्डारको  प्रदेश नं २का भूमी ब्यवस्था कृषि तथा सहकारी मंत्री शैलेन्द्र साहले शिलान्यास गरेका छन

3/8/2019

एक अर्व लगानीको दियालो लडर्स प्लाजा पूर्व प्रमद्वारा उद्धघाटन

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमंत्री शेर बहादुर देउवाले ०४८ सालमा आफनै पार्टीले उदारीकरणको नीति ल्याएर मुलुकको बिकास र समृद्धिको बाटोे खोलेको बताउनु भएको छ

2/20/2019

प्रदूषण नियन्त्रण युनिट जडानपछि सीमराको युनिटेक खुल्यो  

प्रदुषण नियन्त्रण युनिट जडान गरेपछि डेढमहिनादेखि बन्द रहेको युनिटेक सिमेण्ट प्रालि शुक्रबारदेखि पुनः संचालनमा आएको छ

1/20/2019

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.